OnlineKhabar.com

सय वर्षअघि यस्ता रहेछन् नेपाली ! (फोटोफिचर)

2070 वैशाख 21 गते 7:40 मा प्रकाशित

२१, वैशाख, काठमाडौं । आजभन्दा सय वर्षअघिको नेपाली समाज कस्तो थियो होला ? विशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न खोजिएको छ ।

झोलामार्फत् देखाउन खोजिएका सय सय वर्ष पहिलेका केही दृश्यहरु अनलाइनखबरले फेला पारेको छ । यी दृश्य हेर्दा लाग्छ, अहिलेका पात्रले एक शताब्दी अघिको नेपाली समाजलाई अभिव्यक्त गर्न खोजिरहेका छन् । हेरौं ‘झोला’को छायांकनका केही दृश्य :

1

2

3

4

5

6

7

8

9

10

11

12

13

14

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“सय वर्षअघि यस्ता रहेछन् नेपाली ! (फोटोफिचर)” मा प्राप्त 101 प्रतिकृयाहरू
  • shankarpant लेख्नुहुन्छ    |   2070 भदौ 23 गते 8:03

    hello sathi ha ru mailai pani man parcha kina bhane ma pani purano sankitik man parcha matra auta kura mantra man pare na kina bhane shreeman sanga shreemati lai pani tesai chihan ma nai marnu parthyo tes karan man pare na natra pura no chalan man parcha .