चितवनकी ठूलीमायाले पाइन् आईएमईको टिभी

2070 भदौ 14 गते 12:15 मा प्रकाशित

ime prize

१४ भदौ, काठमाडौं । चाडवाडको अवसरमा आईएमईले सुरु गरेको दसैंमा SLC योजनाअन्तर्गत पहिलो टिभी विजेता घोषणा भएको छ ।

भादौ १ देखि शुरु योजनाको पहिलो साप्ताहिक विजेता चनाउली चितवन निवासी आईएमईका सेवाग्राही ठूलीमाया ब्लोन भएकी हुन् । उनले ३२ इन्चको एलईडी टिभी प्राप्त गरेका छिन् ।

यस योजनाअन्तर्गत दैनिक रुपमा विजयी हुनेले सामसुङ्गको स्मार्टफोन, साप्ताहिक रुपमा विजयी हुनेले एलईडी टिभी र बम्पर लक्की ड्र मा विजयी हुनेले ईओन कार पुरस्कार पाउनेछन् ।

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...