ह्याप्पी बर्थडे : करिना ३३ बर्षमा, लण्डनमा भब्य पार्टी

2070 असोज 5 गते 13:03 मा प्रकाशित

१३ बर्ष अघि चलचित्र ‘रिफ्यूजी’बाट बलिउडमा प्रवेश गरेकी नायिका करिना कपुर आजैको दिनबाट ३३ बर्षमा प्रवेश गरेकी छिन् । बलिउडका नायक सैफअलि खानसँग बिहे गरेपछि करिनाले पहिलो पटक जन्मदिन मनाउन लागेकी हुन् ।karina-kapoorयसैले पनि खान दम्पत्तीका लागि यो पल निक्कै अविस्मरणिय हुनेछ । करिनाका लागि सैफले लण्डनमा भव्य पार्टीको आयोजना गर्दैछन् । यो पार्टीमा उनका निकटका साथी र आफन्तहरु सहभागी हुने बताइएको छ ।

बलिउडमा करिना आज पहिलो नम्बरको नायिकाको रुपमा गनिन्छिन् । यसका लागि उनले राम्रै पाँपड पेलेकी छिन् । पछिल्लो समय बलिउडमा उनलाई चुनौती दिने अन्य नायिकाहरु आएतापनि करिनाको स्थान कसैले खोस्न सकेको छैन ।

“ह्याप्पी बर्थडे : करिना ३३ बर्षमा, लण्डनमा भब्य पार्टी” मा प्राप्त 12 प्रतिकृयाहरू
  • nks लेख्नुहुन्छ    |   2070 असोज 5 गते 15:33

    33 barsare hasau6 patrakarle 39 lai 33 lekhe6

    nks Reply:

    hehehehe u r right she izz really 39

  • KARUN (ZIRKU ISLAND) लेख्नुहुन्छ    |   2070 असोज 5 गते 16:15

    ह्याप्पी बर्थडे Mrs.kareena kapooor khan

  • Meraj Ahamed लेख्नुहुन्छ    |   2070 असोज 5 गते 18:08

    HAPPY BIRTHDAY TO YOU AND MAY ALLAH FULFILL YOUR ALL DEMAND AND DESIRE………..On this special day, i wish you all the very best, all the joy you can ever have and may you be blessed abundantly today, tomorrow and the days to come! May you have a fantastic birthday and many more to come… HAPPY BIRTHDAY!!!!

  • nisu लेख्नुहुन्छ    |   2070 असोज 5 गते 19:07

    She is star daughter and havent lied her age ,, she is real 33

  • Iishor लेख्नुहुन्छ    |   2070 असोज 6 गते 3:54

    Happy birthday karina

  • shishir bhatta. from napal लेख्नुहुन्छ    |   2070 असोज 6 गते 10:41

    happy birthday karina didi

  • nanu लेख्नुहुन्छ    |   2070 असोज 6 गते 13:18

    im very happy mis u karina happy barthaday

    The Passa Reply:

    ko ho yarrrr, direct miss u re? kati din vayo ra naveteko? timilai naveti nasodhi gaya6 hai? k k na sangai veteko baseko jasto gari miss u re yarrrrr. dina payo vane kt haru le kamtina dinna. lastai hasayo.

  • MEELAAN ROSE लेख्नुहुन्छ    |   2070 असोज 6 गते 14:13

    happy birthday kareena kapur maney2 happy

  • sapana लेख्नुहुन्छ    |   2070 असोज 6 गते 16:08

    la la hapy bithdy

  • lekha nath pathak लेख्नुहुन्छ    |   2070 असोज 7 गते 13:36

    many many happy reatearn of day kareena