भिटामिन बी युक्त खानेकुराको नियमित सेवनले मानिसमा हृदयाघातको खतरा कम हुने एक अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार भिटामिन बीले मानिसमा हर्ट अट्याकको जोखिम ७ प्रतिशतले घटाउँछ ।
चीनमा गरिएको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा ५४ हजार ९ सय १३ जना मानिसमा परीक्षण गरिएको थियो । त्यसक्रममा हृदयाघातको सामना गरिसकेका २ हजार ४ सय ७१ जना मानिसहरु पनि थिए । ती मानिसहरुमा तुलनात्मक अध्ययन गर्दा भिटामिन बी पर्याप्त लिएका मानिसहरु भन्दा भिटामिन बी को कमी भएका मानिसहरु हृदयाघातको चपेटामा पर्ने गरेको पाइयो ।
भिटामीन बी युक्त खानेकुरा वा भिटामिन बी युक्त औषधिको सेवनले मानिसमा हृदयाघातको जोखिम किन कम गर्छ ? भन्ने विषयमा भने थप अध्ययन आवश्यक रहेको वैज्ञानिकहरुको भनाइ छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यहाँ भिटामीन बी को गुणगान त गरियो, तर नेपालमा सरल र सस्तोरुपमा भिटामिन बी पाईने खानेकुराहरु के के हुन् बताईदिनुपर्यो, “विदेशी र महङ्गो चाँहि होइन” ।
ए होस ! लिष्ट बनाई दिएर राखे पुग्छ, आफैं छानेर खाने चीज छुट्टाउला ! के को टनटन ?
yes it is vitamin b3 (nicotinic acid or niacin) which helps to increase the level of HDL which is good cholesterol to heart and so decrease the risk of cardiovascular events………good sourse of vitamin b3 are: 1.rice and wheat 2.fish 3.liver 4.peanuts….
hello doctor k ho chala customer lai dar lagdai na r teso vaneko
oh sir this is a uncompeit massage for peopul because what are those things which gives us vitamin B I think it should be cleared on this artical .
ohh mr.raj tesma dar lagne kura k6 ra?j satya ho tyo lekhya 6 tyaha…..u shud study by urself….
तेस्मा डर लाग्ने केहि कुरा पनि लेखेको छैन…vitamin b ले कसरि हृदयघात को खतरा लाइ कम गराउछ भनेर छोटकरीमा बताउन मात्र खोजेको…..