OnlineKhabar.com

बिहे हुँदाहुँदै युवकले गुप्तांग च्वाट्टै काटेपछि……

2070 असोज 6 गते 18:12 मा प्रकाशित

बेहुला बेहुली बिहेको रौनकमा मस्त थिए । अन्य आगन्तुकलाई पनि बिहेको रमाइलोले छोपिरहेको थियो । तर यत्तिकैमा त्यहाँ एक जना रगतले लतपतिएको युवक आयो । आफ्नै गुप्तांग कैँचीले च्वाट्टै काटेर रन्थनिँदै आइपुगेको त्यो युवकलाई देखेर विवाहमा उपस्थित सबै तिनछक परे ।

testic

बेलायतको एसेक्सस्थित एक चर्चमा विवाह समारोह भैरहेको बेलामा एक युवकले कैँचीले आफ्नो अण्डकोष काटेर विवाह स्थलमा छिर्ने कोसिस गरे । उनी बेहुला बेहुली सम्मै पुग्ने प्रयासमा थिए, तर रोकियो । रगतले लतपतिएका उनी अर्धबेहोस थिए । तत्कालै प्रहरी बोलाइयो । धन्न प्रहरी आयो र उनलाई तत्कालै अस्पताल लग्यो ।

शनिबार दिउसो साढे १२ बजेतिर त्यो घटना भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार ती युवकले काटेर फ्याँकेको अण्डकोष भुइँमै थियो । सुरुमा त त्यो मासुको डल्लो पाखुराको हो की भन्ने लागेछ । तर अन्त्यमा त्यो त ती युवकको अण्डकोष रहेको कुरा सबैले थाहा पाए ।

समाचार अनुसार ती युवक मानसिक रोगी भएका कारण त्यस्तो आत्मआक्रमणमा उत्रिएका रहेछन् । उनको मानसिक अस्पतालमा गम्भीर अवस्थामा उपचार भैरहेको बताइएको छ ।

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“बिहे हुँदाहुँदै युवकले गुप्तांग च्वाट्टै काटेपछि……” मा प्राप्त 17 प्रतिकृयाहरू
  • अनुपराज कार्की लेख्नुहुन्छ    |   2070 असोज 6 गते 18:43

    मैले त बेहुला ले नै काटेछ कि भन्ने ठानेको…….. हाहा

    loken Reply:

    RAMRO HO

  • raju लेख्नुहुन्छ    |   2070 असोज 6 गते 18:47

    he was not a mental sick…
    he was heart sick ….

  • Bimal shrestha लेख्नुहुन्छ    |   2070 असोज 6 गते 19:42

    Maile ta behulale po vaneko ta haina po raix hahahaha……….

  • DMR लेख्नुहुन्छ    |   2070 असोज 6 गते 21:47

    I guess might be his girlfriend is gonna married with another boy

  • chandra lama लेख्नुहुन्छ    |   2070 असोज 6 गते 21:53

    Tyo manxe jasle aafnai guptanga katera falyo ut akdamai pagal ho vanxu ma.

  • Siri लेख्नुहुन्छ    |   2070 असोज 6 गते 22:18

    Guptanga ko mahatwa nai thaha rahenacha sale lai!

  • kumar khadka लेख्नुहुन्छ    |   2070 असोज 6 गते 23:30

    i think he is mentalsick also tragety with groom sothat he tried show his love.

  • bimal gautam लेख्नुहुन्छ    |   2070 असोज 7 गते 10:09

    ma pani tin chhakka pare…

  • min लेख्नुहुन्छ    |   2070 असोज 7 गते 11:02

    उ कुनै रोगी नहुनु पर्छ । मलाई लाग्छ सायद बेहुलीलाई चाँहि उसले जीवनसाथीको रुपमा लिएको हुनुपर्छ । माग्छे अन्य कुरामा माफी गर्छ, तर पत्नी र गर्ल फ्रेन्डलाई सजिलै अर्काको भएको देख्न सक्दैन ।

  • megharajpaudyal लेख्नुहुन्छ    |   2070 असोज 7 गते 11:50

    यो सनक चडेको मानिस हो ,मानिस
    ले सनक चढेको बेला जस्तो जोखिम
    पनी ईठाउछ | यो कुनै होश गुमेको
    अबस्था होईन |

  • उद्धव प्रसाद भेटुवाल लेख्नुहुन्छ    |   2070 असोज 7 गते 14:26

    लाजमर्दो सबै जिल्ल परे होलान? के गर्नु
    दिमाग ठिक नभएपछि?

  • गोरे लेख्नुहुन्छ    |   2070 असोज 7 गते 16:55

    बन्दुकले काम गर्न छाडेपछि गोलीको के काम भनेर होला विचरा ।

  • gori maya लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:31

    Ramrai ho Thikai gare 6 kam payn hola tesle …………….

  • bishes limbu लेख्नुहुन्छ    |   2070 असोज 8 गते 22:01

    usko gf le arkae sanga bhe garera po thaneko ta hoina po raexa

  • uk लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:23

    may be she was his x-gf

  • Sanu Nepali लेख्नुहुन्छ    |   2070 असोज 10 गते 16:20

    usko girlfren le dhokha diyera usle afno anga kateko hunu parchha. guptang matra ta ke afno sheer pani katna sakchha. maya ma dhokha paye pachhi jock hoina sate ho

  • balu लेख्नुहुन्छ    |   2070 असोज 21 गते 17:10

    बेहुलीलाइ उपहार दिन खोजेको होलानी