शर्लिन चोपडालाई आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गर्ने कुरामा कसैले रोक्न सक्दैन । यसैले पनि उनी फेसबुक र ट्विटर मार्फत कुनै न कुनै उत्तेजक तस्बिर सार्वजनिक गरिरहेकी छिन् । केही समय अघि उनलाई विभिन्न संगठनहरुले यस्ता खालका तस्बिर सार्वजनिक नगर्न आग्रह गरेका थिए । तर केही समय आफ्नो यस्तो खालका तस्बिर सार्वजनिक नगरेकी शर्लिन फेरी तातेकी छिन् । उनले हरेक दिन केही नयाँ तस्बिरहरु सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । हालै मात्र शर्लिनले सार्वजनिक गरेको नयाँ तस्बिरमा उनले आफ्नो बक्षस्थललाई टोपीले छोपेको देख्न सकिन्छ ।
NAARI KO GAHANA NAI LAAJ HO LAAJAI PACHEPA6I J GARE NI VYO MAD
LAJ SARAM TA CUP LE DHAKICHAN NI TA
Yes tai ho kaliyug bhaneko!!!!
yas ko birodhma prtikriya dine sathi hru pani le matalab ngrdiye hunrhayo ni.ani uslai m pagal chhu ki bhane phil hunthayo.