आफ्नो टपलेस फोटो सार्वजनिक गर्न किन लालयित शर्लिन ?

2070 असोज 7 गते 17:31 मा प्रकाशित

शर्लिन चोपडालाई आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गर्ने कुरामा कसैले रोक्न सक्दैन । यसैले पनि उनी फेसबुक र ट्विटर मार्फत कुनै न कुनै उत्तेजक तस्बिर सार्वजनिक गरिरहेकी छिन् । sherlon-chopdaकेही समय अघि उनलाई विभिन्न संगठनहरुले यस्ता खालका तस्बिर सार्वजनिक नगर्न आग्रह गरेका थिए । तर केही समय आफ्नो यस्तो खालका तस्बिर सार्वजनिक नगरेकी शर्लिन फेरी तातेकी छिन् । उनले हरेक दिन केही नयाँ तस्बिरहरु सार्वजनिक गरेर चर्चा कमाइरहेकी छिन् । हालै मात्र शर्लिनले सार्वजनिक गरेको नयाँ तस्बिरमा उनले  आफ्नो बक्षस्थललाई टोपीले छोपेको देख्न सकिन्छ ।

“आफ्नो टपलेस फोटो सार्वजनिक गर्न किन लालयित शर्लिन ?” मा प्राप्त 4 प्रतिकृयाहरू
  • KINJAL लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:41

    NAARI KO GAHANA NAI LAAJ HO LAAJAI PACHEPA6I J GARE NI VYO MAD

  • GOVINDA LAMICHHANE लेख्नुहुन्छ    |   2070 असोज 8 गते 16:41

    LAJ SARAM TA CUP LE DHAKICHAN NI TA

  • Tej khapangi लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:02

    Yes tai ho kaliyug bhaneko!!!!

  • s sah लेख्नुहुन्छ    |   2070 असोज 8 गते 23:07

    yas ko birodhma prtikriya dine sathi hru pani le matalab ngrdiye hunrhayo ni.ani uslai m pagal chhu ki bhane phil hunthayo.