OnlineKhabar.com

राजाले भित्राए १५ औँ स्वास्नी

2070 असोज 7 गते 17:40 मा प्रकाशित

हामीकहाँ हुँदाखाँदाको श्रीमतीले मन्जुरी नदिइकन दोश्री भित्राउने हो भने कानूनले च्वाप्पै समात्छ, जेलको हावा खानुपर्छ । तर यो दुनियामा एउटा यस्तो देश छ जहाँका राजाले हाम्रा इतिहासका राजा महाराजाहरुले जस्तै १५ वटी श्रीमती भित्राएका छन् ।

kingg

अफि्रकी मुलुक स्वाजिल्याण्डका राजाले १५ औँ पत्नी भित्राएर किर्तिमान राखेका हुन् । सक्रिय राजतन्त्र भएको देश स्वाजिल्याण्डका ४५ वर्षीय राजा एमस्वाती तृतीयले १५ औँ श्रीमती ल्याएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

राजदबारका प्रवक्ताले यो कुराको पुष्टी गर्दै राजाले देशबासीका लागि सिदिस्वा डिलेमिनी नामकी रानी भित्राएको जानकारी दिएका छन् । निकै सुन्दर अनुहारकी ती नयाँ रानीले यो वर्षको सुन्दरी प्रतियोगितामा समेत भाग लिएकी छिन्, जसको अन्तिम स्पर्धा आगामी २८ सेप्टेम्बरमा हुनेछ । अघिल्लो हप्ता भएको युवती नृत्य प्रतियोगिताबाट राजाले ती युवतीलाई कान्छी बनाउने निधो गरेका रहेछन् ।

१५ औँ स्वास्नी भित्राएका स्वाजिल्याण्डका राजाको जिन्दगी निकै रंगीन छ । तर उनले केही शर्मनाक क्षणको पनि सामना गर्नुपरेको छ । हालैका वर्षमा उनका ३ श्रीमती उनलाई छाडेर भागे । अघिल्लो वर्ष उनकी पछिल्ली श्रीमती पनि दरबारबाट एक्कासी भागिन् । राजाकी अर्की एक रानी त्यहाँका कानून मन्त्रीसँग ओछ्यान तताइरहेको बेला रंगेहात पक्राउ परेकी थिइन् ।

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“राजाले भित्राए १५ औँ स्वास्नी” मा प्राप्त 22 प्रतिकृयाहरू
  • Biju लेख्नुहुन्छ    |   2070 असोज 7 गते 18:11

    अब त्यो सबै रानी भनाउदीहरुलाई त्यो राजा भनउदोले समय दिन सक्दैन। राजाले त अब १५ जना मध्य २-४ जना रानी सँग सुतेर आफ्नो भोक मेटाउला तर अरु बाँकी १० -१२ जना रानीहरु त भोकै हुने भए नि। अब रानीहरुलाई यस्तो खुङ्खार भोक लागेको बेलामा कसैले ल्याएर खानेकुरा दियो भने खाइहाल्छन नि चाहे कानुन मन्त्री होस् या अरु नै कसैले खानेकुरा दिएको होस् उनीहरुलाई बाल मतलब? गल्ती त त्यो पाजी राजाको हो नि जसले यती धेरै श्रीमती बनाएर खान नदीई उनीहरुलाई भोक-भोकै राख्दछ। साला पापी राजा…..

    Nepaliko chhori Reply:

    biju.. dada le boleko kura man paryo yo bahinilai

  • भाते प्रशाद तिनमाने लेख्नुहुन्छ    |   2070 असोज 7 गते 18:31

    राजा ले अलिधेरै घिउ खानु पर्‍यो । घिउ खाएर जिउ बनाएपछी सबै रानी लाई बिउ दिन सक्छन नि राजाले । राजा कस्ता भन्दा पनि जनता कस्ता होलान त्यो देश का । हुनत अधिकान्स मुस्लिम देश मा यस्तो नौलो होइन ।

  • seeeraaaaaa लेख्नुहुन्छ    |   2070 असोज 7 गते 19:01

    thopda herna thopda k ta bechla jasto i my

  • shankar लेख्नुहुन्छ    |   2070 असोज 7 गते 19:42

    100% right biju.

  • Bikash लेख्नुहुन्छ    |   2070 असोज 7 गते 19:59

    एड्स लागेरै मर्ने भयो 🙂 🙂

    bir bahadur dhami Reply:

    hahahahahah……..AIDS birodhi topi bazaar ma sarwatra upalabda cha….

  • chemjong लेख्नुहुन्छ    |   2070 असोज 7 गते 20:02

    अब यो राजाले के रानीहरु ल्याएर हेरेर बस्ने रे ?

    Ganesh Adhikari Reply:

    15 dinma palo aau6 k garne ta?

  • श्रमिक लेख्नुहुन्छ    |   2070 असोज 7 गते 21:13

    त्यो देशका महिला कस्ता होलान सौता हुदा हुदा पनि स्वानी हुन जाने ? सौता सौता झगडा होलार आफैलाइ सिध्याउछन अनि थाहा पाउछ

  • pramod rijal लेख्नुहुन्छ    |   2070 असोज 7 गते 21:31

    spelbound.!

  • parchanda लेख्नुहुन्छ    |   2070 असोज 7 गते 23:09

    moj gar mula raja teroxa din.

  • agulthe mailo लेख्नुहुन्छ    |   2070 असोज 8 गते 6:42

    1 din ma 2 jana lai. garda 1 week ma ta sabbailai palo pugne rahechha.tesai gare vai go ni.ni sabbai lai 1,1 ota toy kinera khata muni. rakhi dido honi.raja le. hehhheeheh

  • sagar लेख्नुहुन्छ    |   2070 असोज 8 गते 7:27

    budo goru lay gai oogatay jastai garay ra matrai huncha r garna pani saknu paryo ni ani kina najaaos ta poilaa raani haru,,,,,,,,,,,ki kaso:)

  • chandra rai लेख्नुहुन्छ    |   2070 असोज 8 गते 8:48

    राजदबारका प्रवक्ताले यो कुराको पुष्टी गर्दै राजाले देशबासीका लागि सिदिस्वा डिलेमिनी नामकी रानी भित्राएको जानकारी दिएका छन् ।

  • ram लेख्नुहुन्छ    |   2070 असोज 8 गते 10:58

    रानीको सेवा गर्न नभ्याएका राजाले के जनताको सेवा गर्लान् ??????????? बरु सबैलाई AIDS लगाएर मार्ने होला……….. हरामी राजा………

  • shree लेख्नुहुन्छ    |   2070 असोज 8 गते 15:36

    धत्तेरिका !! म नि तेतै जम्न हुनापाको भा त कमसेकम चारवटी अवस्सै पाउथे हुला ! एउटी चाहि नेपाल बाटै झिकौथे बरु ला ? कस्ता भाग्येमानी पुरुस रैछन त्यो धर्तीका ?? आर्को जन्ममा येमराजलाई तेतै पठाई दिन भन्नु पर्ला ! बरु त्यो बापत जमाराज्लाई घूसचाई को बेबस्था अहिलेबाटै जुगाड अर्न पर्यो ! तेस्कोलागी NGOखोलेर INGOको चाकडी बजाउनु पर्ला ? कार्य समितिमा बस्न चाहने यसमा कोइ कथामान्दुमा जग्गा भका बुद्दिमा बिर्को लागेका हरुकोलागी पतपहल्बान र नेपालमा MAपास गरेरपनि साउदीमा भेडाको गोठालो लाग्न नपाउने हरुलाई पहिलो प्राथमिकता रहने छ !!

  • gagan लेख्नुहुन्छ    |   2070 असोज 8 गते 15:37

    last sexy rahechha tyo raja ta habsi lai khub moj garnu parne hawas ko pujari nai rahechha

  • Bholaji लेख्नुहुन्छ    |   2070 असोज 8 गते 17:24

    अरे लेखक महोदय राजाको रानी हुन्छ खै कुरा बुझेको ठाउ अनुषार भेष हुन्छ । मर्यादाको अलि ख्याल पुर्‍याउनु पर्छ जस्तो हामीलाई लागि रहेको छ ।

  • rajendra acharya लेख्नुहुन्छ    |   2070 असोज 8 गते 21:35

    I apriciated Biju,,,i like your version

  • chitra karki लेख्नुहुन्छ    |   2070 असोज 9 गते 13:47

    kanun bhanne kura ta janata lai matra ho….. raja lai ta nepal ma pani kanun lageko 6ina ……

  • DIPESH KOIRALA लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:53

    MALAI PANI RAJA LAI JASTAI VAYEKO XA,,PALO DINAI SAKDINA