OnlineKhabar.com

अदालतले भन्यो : सार्वजनिक स्थानमा हस्तमैथुन गर्न पाइन्छ

2070 असोज 7 गते 19:00 मा प्रकाशित

हामीकहाँ धेरै मानिसको आउजाउ हुने सार्वजनिक स्थानहरु तथा सांस्कृतिक सम्पदाको आसपासमा जोडी कसेर बस्ने ठिटाठिटीहरुमाथि समेत प्रहरीको नजर पर्छ र उनीहरुलाई अश्लीलता फैलाएको भन्दै घोक्रेठ्याँक लगाएर पुलिस चौकीमा पूराइन्छ वा लखेटिन्छ । तर हाम्रोमा जस्तो यो दुनियामा सबैतिर हुन्छ भन्ने कहाँ छ र ? विश्वमा एउटा यस्तो देश पनि छ जहाँ सार्वजनिक स्थानमा प्रेमी प्रेमिका अँगालो मारेर बस्न पाइने मात्र होइन मज्जाले हस्तमैथुन समेत गर्न पाइन्छ ।

Man and woman drop their bathing suits at the beach.

हो, युरोपेली मुलुक स्विडेन विश्वको पहिलो छाडा मुलुक बनेको छ जहाँ अब तन्नेरीहरुले इच्छा जाग्नेबित्तिकै सार्वजनिक स्थानमै हस्तमैथुन गर्न सक्नेछन् । स्विडेनको एक अदालतले हालै सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु अपराध नभएको फैसला गरेपछि छाडा तन्नेरीहरु हौसिएका छन् ।

स्विडेनको सोडरटन जिल्ला अदालतले हालै एक मुद्दामा फैसला गर्दै धेरै मानिस भेला हुने सामुदि्रक तटमा हस्तमैथुन गर्नु कुनै अपराध नभएको बताएको छ । गएको जुन महिनामा एक सामुदि्रक तटमा नांगै भएर हस्तमैथुन गरिरहेका ६५ वर्षका एक पुरुष विरुद्धको मुद्दामा न्यायाधीशले ती वृद्धलाई सफाइ दिएका हुन् । अदालती फैसलामा ती पुरुषले सार्वजनिक स्थानमै हस्तमैथुन गरेपनि त्यो कसैप्रति लक्षित नभएकाले त्यसलाई यौनिक अपराध भन्न नमिल्ने उल्लेख छ । जिल्ला अदालतले गरेको यस्तो फैसलाप्रति सरकारी वकिलले असन्तुष्टी जनाउँदै यसले सामाजिक रुपमा विकृती फैलाउने जिकिर गरेका छन् । स्मरण रहोस् स्विडेन यस्तो देश हो जहाँ दुइ महिनाअघि एक राजनीतिक दलले पुरुषहरुले उठी उठी पिसाब गर्न नपाउने कानून बनाउनुपर्ने र पिसाब गर्दा पुरुषले पनि बस्नुपर्ने नियम बसाल्नुपर्ने माग गरेको थियो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“अदालतले भन्यो : सार्वजनिक स्थानमा हस्तमैथुन गर्न पाइन्छ” मा प्राप्त 15 प्रतिकृयाहरू
  • SHISHIR PARIYAR लेख्नुहुन्छ    |   2070 असोज 7 गते 19:09

    स्मरण रहोस् स्विडेन यस्तो देश हो जहाँ दुइ महिनाअघि एक राजनीतिक दलले पुरुषहरुले उठी उठी पिसाब गर्न नपाउने कानून बनाउनुपर्ने र पिसाब गर्दा पुरुषले पनि बस्नुपर्ने नियम बसाल्नुपर्ने माग गरेको थियो ।

  • Biju लेख्नुहुन्छ    |   2070 असोज 7 गते 19:35

    लौ मारेस यस्तो पो? यो त अलिकती सुन्दा पनि नमज्जा लाग्यो नि हौ अनी लास्टै हासो लाग्दो कुरो। बिचित्र संसारका बिचित्र मान्छेहरुले बनाएका बिचित्र नियमहरु सुन्दा पनि साह्रै बिचित्र लागेर आउछ अनी आफ्नै टाउको कहाँ गएर ठोक्काउ जस्तो लाग्छ। धत्तेरिका…

    raj Reply:

    haaa..aaaa ! Biju ji lastai mittho comment!!

  • Rajesh Gurung लेख्नुहुन्छ    |   2070 असोज 7 गते 22:44

    Thikai ho.. Thado bhayo ki hallaudai basdai..

    Raj Adhikary Reply:

    ha ha rajesh ji sahi bichar. jaha thankyo tehi hallaidine aram garos sano vaile.

  • Chanchaleshwor लेख्नुहुन्छ    |   2070 असोज 8 गते 5:59

    Paagal jury, yesto verdict le world ma kati bikriti phailaunchha bichaar garnu pardaina? Je man lagyo tehi phaisala. Re appeal garera ultyaunu parchha swideni janata milera, sabai jury kahan gatila hunchhan ra ta desh ani bishwo barbadi hunchha,

    Raj Adhikary Reply:

    kasto saghuro dimag mula timro ahileko 21st century ma. nepal ma basne lai ke thaha. kuwako vyagutto jasto kura nagara na yar.

  • seeeraaaaaa लेख्नुहुन्छ    |   2070 असोज 8 गते 7:25

    tyo desh ma boys le pani farak,mini scort,lungi,sari lagaunu parne vo. balla basera dina mil6

  • Nepali chora लेख्नुहुन्छ    |   2070 असोज 8 गते 9:04

    ae biju tero t dimak chaina ki kya ho yo good niyam banayeko ho hamro desh nepal ma pani yastai niyam banaunu parx ani po desh ma shanti hunx, sambidhan banx k thaha gathe lai

  • के.के लेख्नुहुन्छ    |   2070 असोज 8 गते 12:10

    यस्तै हो भने भोलिका दिनमा पशुको भन्दा अभद्र व्यवहार हुने सुनिश्चित छ ।

  • TEKAM लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:00

    बुढाले हँसायो

  • akash लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:17

    “स्विडेनको एक अदालतले हालै सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु अपराध नभएको फैसला गरेपछि छाडा तन्नेरीहरु हौसिएका छन् ।”
    कुईरे कलि जाग्ने वेला भएछ स्विडेनमा ॥

  • Krishna Bdr. Salami लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:41

    तर खास गरेर यस्तो सबै देशमा हुनु पर्छ किनकि सबै देशका जोडिहरुले मजा लिन सक्छन्

  • Krishna Bdr. Salami लेख्नुहुन्छ    |   2070 असोज 8 गते 14:43

    तर मेरो बिचारमा हस्तमैथुन मात्र होईन सेक्स पनि गर्न पनि पउनु पर्छ।

  • bishow pant लेख्नुहुन्छ    |   2070 असोज 8 गते 17:02

    Sex chai ali na gari hald bas hola Krishna ji…. Husta chai dedha hun6…

  • limbu chandrika लेख्नुहुन्छ    |   2070 असोज 10 गते 14:07

    लेखु लेखु जस्तो पनि लाग्यो, तर विचैमा हाँस पनि उठ्रयो,यो संसारको न्यया प्रणिली देखेर पनि ? के त्यो देशमा कुनै पनि घुम्न अाउने विदेशी व्यतिको लागि सम्मान छैन रे ? देश भएपछि अरूको पनि ख्याल राख्नु पयो नि त हिहिहिहिहिहिहिहिहि त्यस्तो पनि न्यया हुन्छ छिछिछिछिछिछिछि नेपालमा पनि हुन वेर छैन है…

  • ramu लेख्नुहुन्छ    |   2070 असोज 11 गते 13:30

    ke garne ke yar esto pani samachar m ta tin chhaka parfchu ganthe

  • Vijay लेख्नुहुन्छ    |   2070 असोज 13 गते 14:28

    Sweden alik chhada hudaichha hau !