OnlineKhabar.com

तरुनीलाई देखाउन भियग्रा हसुर्दा काटियो बुढाको गुप्तांग

2070 असोज 8 गते 17:41 मा प्रकाशित

तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने ठिकै रहेछ । ६६ वर्षको उमेरमा समेत मानिसलाई तन्नेरीको जोस देखाउने भुतले समात्दो रहेछ र उस्तै यौन आकांक्षा हुँदो रहेछ । उमेर घर्किएपछि तन्नेरीमा जस्तो जोस कहाँ हुन्छ र ? तरपनि एक वृद्धले प्रसस्तै यौनवर्धक औषधी भियग्रा खाएर आफ्नी गर्लफ्रेण्डसँग रासलीला गर्ने प्रयास गरे । तर विचरा उत्तेजना ल्याउनका लागि खाएको भियग्राले उनको पुरुषत्व सधैका लागि गुम्यो, अर्थात् डाक्टरले उनको लिंग नै काटेर फालिदिनुपर्यो ।

viagra

कोलम्बियाका एक वृद्धको दुखद कहानी हो यो । पर्याप्त उत्तेजना भरेर गर्लफ्रेण्डसँग यौनक्रिडा गर्ने र गर्लफ्रेण्डलाई आफु जोसिलो तरुनो भएको भान पार्ने उद्धेश्यका साथ आवश्यकता भन्दा धेरै भियग्रा सेवन गरेका ६६ वर्षीय जेन्टिल रामिरेज पोलानिया नामका वृद्धलाई भियग्राले पार्नु फसाद पार्यो । भियग्राको सेवनपछि उनको लिंग उत्तेजनामा त आयो नै तर त्यस्तो उत्तेजना यौन सम्पर्कपछि पनि घटेन । धेरै दिनसम्म उनको लिंग उत्तेजित भइरह्यो र लिंगले शान्त हुनै मानेन । उनको गुप्तांग निकै दुख्यो पनि । अनि उनी अस्पतालमा जचाउन गए ।

शनिवार साँझ ७ बजे भियग्रा खाएका उनको नौ बजेदेखि नै लिंग सहनै नसक्ने गरी दुख्न थालेछ । उनी ९ बजेर छिमेकी गुहारेर अस्पताल पुगे । तर अस्पतालमा डाक्टरहरुले आफै ठीक भैहाल्छ भनि उनलाई फर्काए । तर घर आएपछि पनि उनको गुप्तांगको उत्तेजना र दुखाइ कम भएन । धेरै दिनसम्म स्थिति उस्तै भएपछि उनले अर्को अस्पतालमा जँचाउन गए । त्यहाँका डाक्टरहरुले भियग्राको अत्यधिक डोजका कारण लिंगको स्नायु र मांशपेशीमा समेत असर पुगेको र त्यस्तो असर सरीरका अरु भागमा समेत फैलिने खतरा रहेको भन्दै अब लिंग काटेर फ्याँक्नुको कुनै विकल्प नरहेको बताए । त्यसपछि डाक्टरहरुले शल्यक्रिया गरी उनको लिंग काटेर फ्याँकिदिए । साथै डाक्टरहरुले अब कहिल्यैपनि भियग्रा नखान उनलाई सल्लाह दिए । अहिले ती वृद्धको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताइएको छ ।

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“तरुनीलाई देखाउन भियग्रा हसुर्दा काटियो बुढाको गुप्तांग” मा प्राप्त 12 प्रतिकृयाहरू
  • sujan लेख्नुहुन्छ    |   2070 असोज 8 गते 17:53

    अब त कता बाट खाहोस बिचार लिङ्ग लै काटे पछि …:)

    santosh Reply:

    khane lingabata hora hahahahaha

    puran Reply:

    ab khayer pani k fhahida k ko laagi khanu.

  • laxman shrestha लेख्नुहुन्छ    |   2070 असोज 8 गते 20:52

    badhai chha budha lai…

  • bhupendra लेख्नुहुन्छ    |   2070 असोज 9 गते 8:25

    बिचार बुढो को हरिबिजोक भो त मर्ने बेलामा हरियो काँक्रो भनेको जस्तो भो त यो ता

  • chandra Deo yadav लेख्नुहुन्छ    |   2070 असोज 9 गते 9:17

    यो चिज प्रयोग गर्न नहुने चिज हो, तर मान्छेले कुरै बुझ्दैनन् त ।

  • jeevan roka लेख्नुहुन्छ    |   2070 असोज 9 गते 13:37

    BUDALAI SALLAHA,A BUDA FERI LINGA ARKO HALA RA KAM SURU GARA.

  • sittaima लेख्नुहुन्छ    |   2070 असोज 9 गते 21:37

    jati jati budho uti uti phundo ha ha ha

  • pasa लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:54

    kati hasne mata haserai marne paryo hahahahahhah

  • bin लेख्नुहुन्छ    |   2070 असोज 11 गते 19:16

    naam ta genital ramirez polania hoina hola ramirez polania matra hola

  • madhu s.poudyal लेख्नुहुन्छ    |   2070 असोज 12 गते 8:00

    Always keep harmony with nature.Never cross the limit.

  • ganesh joshi लेख्नुहुन्छ    |   2070 असोज 12 गते 8:36

    aaba afno kateko lado afno girlfriend lai gift de budha/ he he he……………..ha ha ah………..

  • sajan sah लेख्नुहुन्छ    |   2070 असोज 12 गते 15:50

    ali manlai cntrl vaena ta k garne ekai choti ma total mazza ko lov

  • ratna lama लेख्नुहुन्छ    |   2070 असोज 13 गते 10:43

    yesto kuroharuko bajarma jathavabi bechna dinuhunna bechne man6elai pani talimdinu par6a.kita dos line tarika sikaunu par6a

  • ratna lama लेख्नुहुन्छ    |   2070 असोज 13 गते 10:44

    yesto kuroharuko bajarma jathavabi bechna dinuhunna bechne man6elai pani talimdinu par6a.kita dos line tarika sikaunu par6a.

  • Raj Adhikary लेख्नुहुन्छ    |   2070 असोज 15 गते 11:21

    wahiyat kura. je kuralai pani katha banayara samachar lekhchhan. ke garnu naya kura ta dinai paryo ni.