OnlineKhabar.com

डरलाग्दो सिंहसित युवतीको मस्ती (फोटोफिचर सहित)

2070 असोज 8 गते 18:24 मा प्रकाशित

देख्दै डरलाग्दो, एक क्विन्टल भन्दा पनि बढि तौलको, झम्टेला की भन्ने जस्तो । सेतो खैरो रंगको सिंहलाई देख्दा जो कोहीको पनि आङै सिरिंग हुन्छ । तर ३१ वर्षकी एक युवती भने त्यो सिंहसँगै हेलमेल गरिरहन्छिन् । उसलाई अँगालो हाल्छिन्, अँगालो हाल्न दिन्छिन् । डेढ वर्ष उमेरको त्यो टिम्बा नामको सिंह एन्नेल स्नेम्यानका लागि साँच्चीकै साथी जस्तै भएको छ ।

lion1

दक्षिण अपि|mकाको वाटरवर्ग क्षेत्रमा युवती र उनको सिंहबीचको दोस्ती देख्दा जो कोहीपनि अचम्ममा पर्छन् । गएको वसन्त ऋतुमा सानो डमरुलाई घरमा ल्याएर पालेकी एन्नेलले त्यसको नाम टिम्बा राखिन् । अहिले त्यो डमरु बडेमाको सिंह बनिसकेकेा छ । एन्नेल र टिम्बाको असाधारण जोडी अहिले धेरैका लागि आश्चर्यको विषय बनिरहेको छ ।

lion2

गेष्ट हाउस संचालन गरेकी एन्नेलले केवल यो टिम्बा मात्र पालेकी छैनिन् । उनले धेरै बिराला, चिताको डमरु, पाँचवटा सिंह तथा चितुवा समेत पालेकी छिन् ।

टिम्बाले दिनको ४ किलो मासु खान्छ र त्यसलाई पाल्नु निकै महंगो छ । तर ती जनावर प्रेमी महिलाले ठूलै खर्च गरिरहेकी छिन् । त्यो हिंश्रक जिवले कुनैदिन आक्रमण पनि गर्न सक्छ तर उनलाई त्यसकेा कुनै परवाह छैन । एन्नेलको जिवनमा टिम्बा यति नजिक भैसकेको छ की ऊ एन्नेलको ओछ्यानमा समेत सँगै सुत्छ कहिलेकाहीँ ।

lion3 lion4 lion5 lion6 lion7 lion8 lion9

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“डरलाग्दो सिंहसित युवतीको मस्ती (फोटोफिचर सहित)” मा प्राप्त 21 प्रतिकृयाहरू
  • Biju लेख्नुहुन्छ    |   2070 असोज 8 गते 19:00

    मलाई लाग्छ कुनै पनि जनावर जन्मजात हिन्स्रक हुँदैन। समयक्रम संगै उनीहरु हिन्स्रक हुँदै जान्छन। एउटा भर्खर जन्मिएको सिंह होस् या भिमकाय वेह्लको बच्चा होस यदी त्यसलाई माया गरेर हुर्काएको खन्डमा त्यो जनावर जसले हुर्काएको हो उसँग साच्चिकै नजिक हुन सक्दछ। तर यसका लागि केही नियम भित्र रहनु पर्ने हुन्छ जस्तै उक्त जनावरलाई विश्वस्त पार्न सक्नु पर्दछ कि उसलाई नराम्रो गर्ने नियतले उसको नजिक हुन खोजिएको होइन तर उसको राम्रोको लागि त्यसो गरिएको हो। उस माथि हानी पुर्याउने चेस्टापुर्बक त्यसो गरिएको हैन तर उसलाई माया गरिएको हो भन्ने कुराको अवगत गराउन सक्नु पर्दछ। माया प्रेम भन्ने कुरा मानब जातीमा मात्र नभएर जनावरहरुमा पनि अथाह हुन्छ र जसले जे सुकै भने पनि उनीहरुमा पनि चेतनाको केही मात्रा हुन्छ किनकी एउटा जनावरले पनि चिन्दछ कि मेरो मालिक को हो भनेर…
    कुनै पनि जनावर जन्मजात हिन्स्रक नहुने कारणले गर्दा यदी यसरी जनावरहरुलाई सानो छदै प्रेम पूर्वक पालिन्छ भने हर जनावरहरुलाई साथी बनाउन सकिन्छ तर सर्पको बिषयमा चाँही म भन्न सक्दिन है जन्मिने बित्तिकै बिशालु रहेछ र टोकी हाल्यो भने गाह्रो हुन्छ नै र सर्प देखी चाँही मलाई पनि औधी नै डर लाग्दछ। सबैलाई चेतना भया अनी लागे पागे बुडियाको दोश…मेरो के को दोश? ही ही ही ही ही…

  • Prakash Datt Bhatt लेख्नुहुन्छ    |   2070 असोज 8 गते 21:30

    Hinsrak bannu ma ta kunai pani Creature ko environmental factor le farak parchha bhanne kura proof garidinu bhayo….
    I actually salute to your courage

  • Tekam लेख्नुहुन्छ    |   2070 असोज 8 गते 22:58

    baru ma tehi singh bhaidiya ta hunthyo ni ??/

  • mas लेख्नुहुन्छ    |   2070 असोज 9 गते 5:04

    landawa

  • Gajendra Thalang लेख्नुहुन्छ    |   2070 असोज 9 गते 8:28

    kunai din attack garna sak6 … yasta dherai ghatana ghateka 6n ..

  • गादीराम लेख्नुहुन्छ    |   2070 असोज 9 गते 10:19

    राम्रो र उपयुक्त बातावरण पाए सिंह पनि साथी हुन सक्छ।
    बातावरण नदिए मानिस पनि सिंह हुन सक्छ ।

  • hemraj lamsal लेख्नुहुन्छ    |   2070 असोज 9 गते 10:25

    ya i like it , isupport you

  • akash लेख्नुहुन्छ    |   2070 असोज 9 गते 11:56

    सिंहको उपस्थितीको आभाष र मनमा उव्जने प्रतिकृया :—
    शक्तिको प्रतिक, जनावरहरुको राजा, चित्ताकर्षक, रोमाञ्चक, प्रभावशाळि व्याक्तित्वको धनि, राजकिय स्वभाव, संरक्षक, मालिक, विश्वका सवै जीव भन्दा सुन्दर जीव, नव दुर्गा भवानि माताको वहान आदी विभन्न विशेषण युक्त नामले सिंहलाई चिन्न सकिन्छ । ‘कविता/काव्य’को माध्यमले मात्र वयान गर्नु उचित हुने यो सुन्दर जीवलाई स्वतन्त्र रहन दिनु नै श्रेयकर व्यधा वाधा नगर्नु नै उचित । उस्को क्षेत्राधिकारलाई चुनौति नदिनु नै राम्रो । ईति !

    shree Reply:

    देबीको दु संग कुनै नाता नाभाकी पालेकी जावर लाई दुर्गाको बहान्कोरुपमा जवर्जस्ती जोडिदिनु कति भद्दा पराकाष्ठा ?? हेहेहॆ ………

  • Nepali chora लेख्नुहुन्छ    |   2070 असोज 9 गते 11:58

    hahahahaha aachamma ko kuro garx yo biju le t hahaha ” yaslai thaha narahechh ki kya ho yo Lion le yo Budi sang sex garx bhanne kura thukkkkk”

    Biju Reply:

    साथी म मान्छे नै अचम्मको छु नि अनी मेरा कुराहरु स्वत: अचम्मको हुने नै भयो नि। तर तपाईंले त त्यो सिंहले त्यो केटी सँग सेक्स गर्छ भनेर महा अचम्मको कुरो गर्नु भो। यस अर्थमा तपाईं म भन्दा पनि धेरै नै अचम्मको मानब हुनुहुदो रहेछ….तपाईंको जय होस।अनी मेरो कुराको तपाईंलाई आजै बाट चेतना भया…लागे पागे बुडियाको दोश मेरो के को दोश…

  • Anil Giri लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:33

    Yo Singha lai ma Singha hu vanne thaha nai chaina, yo ta kukur sanga ni daraudo rahecha, khane kura ma ta Chocklet man paraune hola yesle ani k attack garnu ta…

  • Bp aryal लेख्नुहुन्छ    |   2070 असोज 9 गते 12:47

    harek jib himshrak huna sakchha ra lovely pani.jasko example ho yo.

  • jeevan roka लेख्नुहुन्छ    |   2070 असोज 9 गते 13:15

    SINHA LE 1 DIN TO MALIK LAI KHAYAKO YO ONLINE KHABARMA
    PADNA PAIN6.JANAWAR KO KE BHAR

  • rupesh handari लेख्नुहुन्छ    |   2070 असोज 9 गते 13:54

    i want that too

  • ajay लेख्नुहुन्छ    |   2070 असोज 9 गते 15:28

    टिम्बाले दिनको ४ किलो मासु खान्छ र त्यसलाई पाल्नु निकै महंगो छ । तर ती जनावर प्रेमी महिलाले ठूलै खर्च गरिरहेकी छिन् । दिनको ४ किलो मासु Tara Kasko Janawar kai …….Hahahaha…..

  • pramod लेख्नुहुन्छ    |   2070 असोज 9 गते 16:21

    this planet is for animal too.

  • Krishna Bdr. Salami लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:33

    यस्तो गर्नु चाहि खासै राम्रो त होइन किन कि यस्ता हिस्रक जनावरले कुनै बेला खान पनि त सक्छ ।

  • uttam neupane लेख्नुहुन्छ    |   2070 असोज 9 गते 22:37

    YO BUDI LAI युवती DEKHNE PATRAKAR KO AANKHA PHUTEKO CHA KI KYA HO…???

  • sushma thapa लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:19

    jaggal ma basne lae ghar ma rakhera k garnu.manxe haru ho sokh pani kasto kasto hune ho! tes siha lae masu khulaunu vanda garbi ,dindukhi , aasaya ,aapagga lae kehi rakam kharcha gareko vaye ramro hune thiyo.

  • perisha bhatta लेख्नुहुन्छ    |   2070 असोज 10 गते 18:37

    maya dina sakdaki himshaek janaour lae pani sati banauna sakiax.

  • Basanta Reetu लेख्नुहुन्छ    |   2070 असोज 12 गते 22:25

    खै भर नहोला जस्तो छ है कुनै बेला आफैलाई सिद्दाउला है त्यसैले आजै बिचार गरौ ।

    Basanta Reetu Reply:

    Maya gare kaso nahola ra

  • SHISHIR PARIYAR लेख्नुहुन्छ    |   2070 असोज 13 गते 15:55

    some sick pshyo is day dreaming about the sex in between this lady and the lion..enjoy u don’t have to pay for fantasy..but it proofs how sick u r lol

  • KAMAL लेख्नुहुन्छ    |   2070 असोज 14 गते 8:57

    मलाई लाग्छ कुनै पनि जनावर जन्मजात हिन्स्रक हुँदैन। समयक्रम संगै उनीहरु हिन्स्रक हुँदै जान्छन। एउटा भर्खर जन्मिएको सिंह होस् या भिमकाय वेह्लको बच्चा होस यदी त्यसलाई माया गरेर हुर्काएको खन्डमा त्यो जनावर जसले हुर्काएको हो उसँग साच्चिकै नजिक हुन सक्दछ। तर यसका लागि केही नियम भित्र रहनु पर्ने हुन्छ जस्तै उक्त जनावरलाई विश्वस्त पार्न सक्नु पर्दछ कि उसलाई नराम्रो गर्ने नियतले उसको नजिक हुन खोजिएको होइन तर उसको राम्रोको लागि त्यसो गरिएको हो। उस माथि हानी पुर्याउने चेस्टापुर्बक त्यसो गरिएको हैन तर उसलाई माया गरिएको हो भन्ने कुराको अवगत गराउन सक्नु पर्दछ। माया प्रेम भन्ने कुरा मानब जातीमा मात्र नभएर जनावरहरुमा पनि अथाह हुन्छ र जसले जे सुकै भने पनि उनीहरुमा पनि चेतनाको केही मात्रा हुन्छ किनकी एउटा जनावरले पनि चिन्दछ कि मेरो मालिक को हो भनेर…
    कुनै पनि जनावर जन्मजात हिन्स्रक नहुने कारणले गर्दा यदी यसरी जनावरहरुलाई सानो छदै प्रेम पूर्वक पालिन्छ भने हर जनावरहरुलाई साथी बनाउन सकिन्छ तर सर्पको बिषयमा चाँही म भन्न सक्दिन है जन्मिने बित्तिकै बिशालु रहेछ र टोकी हाल्यो भने गाह्रो हुन्छ नै र सर्प देखी चाँही मलाई पनि औधी नै डर लाग्दछ। सबैलाई चेतना भया अनी लागे पागे बुडियाको दोश…मेरो के को दोश? ही ही ही ही ही…

    Well-loved. Like or Dislike: 172 9

    [Reply]

  • LN लेख्नुहुन्छ    |   2070 असोज 15 गते 14:26