‘कमेडी नाइट्स विथ कपिल’को सेटमा आगो लाग्यो

2070 असोज 9 गते 11:31 मा प्रकाशित

आज बिहान करिब ८ बजे कर्लस च्यानलबाट प्रशारण हुदै आएको सर्वाधिक लोकपि्रय रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’को सेेटमा आगो लागेको छ । विजुली सर्ट भएर आगो लागेको बताइएको छ । मुम्बइको फिल्म सिटीमा यो शोको भव्य सेट बनाइएको छ । सेटमा लाइटम्यान, स्पोर्ट ब्वाई रहेको बताइएको छ । comedy-night-of-kapilआगो लागे लगतै उनीहरु त्यहाँबाट बाहिर निस्किएका थिए । कलर्स च्यानलका प्रवक्ताले पनि पुष्टि गर्दै घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । शो को सुटिङ नभएकाले धेरै मानिसहरु सेेटमा उपस्थित थिएनन् । शो को सुटिङ आज बेलुकी गर्ने तयारी गरिएको थियो ।

भारतमा सर्वाधिक टीआरपी रेटिङ रहेको बताइएको यो शोलाई कपिल शर्माले संचालन गर्दै आएका छन् । आगोको कारण धेरै नै क्षती भएको बताइन्छ । मुख्यतया आगो ड्रेसिङ रुममा बढि सल्केको थियो । अहिले आगोलाई नियन्त्रणमा लिइसकिएको छ ।

“‘कमेडी नाइट्स विथ कपिल’को सेटमा आगो लाग्यो” मा प्राप्त 11 प्रतिकृयाहरू
  • Tika Bandhan लेख्नुहुन्छ    |   2070 असोज 9 गते 14:40

    घटना सुन्दा दुख लाग्यो । अब अन्य विकल्प खोजेर कार्यक्रमले निरन्तरता पाउनुप¥यो ।

  • ak47 लेख्नुहुन्छ    |   2070 असोज 9 गते 15:24

    lau gazab vayecha

  • सरोज लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:26

    सारै दुख लाग्यो!!!

  • surya लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:47

    jaha j bhaye ni nepali lai paila dukha lag6 afno desh dubna lageko tha 6aina aru ko comedy show ma aago lageko ma dukha manaudai basa sathi haru .

    Prashat Tamang Reply:

    nepali ko man sarai kamalo 🙂

  • prakriti subedi लेख्नुहुन्छ    |   2070 असोज 9 गते 20:48

    very sad moment bt kapil donot dissapoint

  • subhash thapa लेख्नुहुन्छ    |   2070 असोज 9 गते 22:09

    i liked this show n i never missed this so its very entertaining show its very bad

  • uttam neupane लेख्नुहुन्छ    |   2070 असोज 9 गते 22:25

    HAPPIE…..COLORS channel Murdabad. SPORTS channel jindabad.

  • Kabindra Shrestha लेख्नुहुन्छ    |   2070 असोज 9 गते 23:44

    Sad to know it. But the show must go on.
    Wish for swift recovery of the loss!

  • Sanket k shrestha लेख्नुहुन्छ    |   2070 असोज 10 गते 0:21

    As a matter of fact itz really very intresting comedy show…now what kapil should do.

  • राजन लेख्नुहुन्छ    |   2070 असोज 10 गते 16:45

    जय नेपाली, छिमेकीकेा दुःखमा गेाहीकेा अाँसु भएपनी चुहाएकेामा ।