आज बिहान करिब ८ बजे कर्लस च्यानलबाट प्रशारण हुदै आएको सर्वाधिक लोकपि्रय रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’को सेेटमा आगो लागेको छ । विजुली सर्ट भएर आगो लागेको बताइएको छ । मुम्बइको फिल्म सिटीमा यो शोको भव्य सेट बनाइएको छ । सेटमा लाइटम्यान, स्पोर्ट ब्वाई रहेको बताइएको छ । आगो लागे लगतै उनीहरु त्यहाँबाट बाहिर निस्किएका थिए । कलर्स च्यानलका प्रवक्ताले पनि पुष्टि गर्दै घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । शो को सुटिङ नभएकाले धेरै मानिसहरु सेेटमा उपस्थित थिएनन् । शो को सुटिङ आज बेलुकी गर्ने तयारी गरिएको थियो ।
भारतमा सर्वाधिक टीआरपी रेटिङ रहेको बताइएको यो शोलाई कपिल शर्माले संचालन गर्दै आएका छन् । आगोको कारण धेरै नै क्षती भएको बताइन्छ । मुख्यतया आगो ड्रेसिङ रुममा बढि सल्केको थियो । अहिले आगोलाई नियन्त्रणमा लिइसकिएको छ ।
घटना सुन्दा दुख लाग्यो । अब अन्य विकल्प खोजेर कार्यक्रमले निरन्तरता पाउनुप¥यो ।
lau gazab vayecha
सारै दुख लाग्यो!!!
jaha j bhaye ni nepali lai paila dukha lag6 afno desh dubna lageko tha 6aina aru ko comedy show ma aago lageko ma dukha manaudai basa sathi haru .
Prashat Tamang Reply:
September 25th, 2013 at 7:37 pm
nepali ko man sarai kamalo 🙂
very sad moment bt kapil donot dissapoint
i liked this show n i never missed this so its very entertaining show its very bad
HAPPIE…..COLORS channel Murdabad. SPORTS channel jindabad.
Sad to know it. But the show must go on.
Wish for swift recovery of the loss!
As a matter of fact itz really very intresting comedy show…now what kapil should do.
जय नेपाली, छिमेकीकेा दुःखमा गेाहीकेा अाँसु भएपनी चुहाएकेामा ।