OnlineKhabar.com

यू-१६ फुटबलमा बहराइनविरुद्ध नेपालको पहिलो जित

2070 असोज 9 गते 16:49 मा प्रकाशित

९ असोज, काठमाडौं । राजधानीमा बुधबारबाट सुरु भएको एएफसी यू-१६ छनोट फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा बहराइनलाई गोल अन्तरले पराजित गर्दै नेपालले हारको श्रृखला टारेको छ । यसअघि २००७ मा भएको भेटमा नेपाल ३-२ ले पराजित भएको थियो भने २००९ मा काठमाडौंमा भएको भेटमा नेपाल ५-० को फराकिलो अन्तरले स्तभ्ध भएको थियो ।

एएफसी यू-१६ फुटबलमा नेपालले २००९ मा लेवनानलाई हराएपछिको यो पहिलो जित पनि हो । त्यसपछि भएको ५ खेल नेपालले हारेकेा थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले १२ औं मिनेटमा अन्जन विष्टले गोलबाट अग्रता लिएको थियो । लगातार बहराइनलाई दबाजमा राखेको नेपालले पहिलो हावको अन्तिममा अग्रता दोब्बर पार्‍यो । राष्ट्रिय टोलीबाट समेत खेलिसकेका कस्ताव एवं युवा स्ट्राइकर विमल घर्तिमगरको फि्र किकमा अन्जन तामाङले हेडगोल गरे ।

दोस्रो हापमा पनि नेपालले काउन्टरमा केही राम्रो मौका पाएपनि गोल गर्न सकेन । ७२ औं मिनेटमा विलमले राम्रो मौका चुकाएका थिए । खेलको अतिरिक्त समयमा बहराइन १० खेलाडीमा सिमित भयो ।

नेपाली कप्तान विमललाई लडाएपछि मुखमा हात्ता हानेपछि रेफ्रीले हाजिम नासिरलाई रातो कार्ड दिएका थिए । शुक्रबार नेपालले इराकसँग खेल्नेछ । इराकले आफ्नो पहिलो खेलमा तुर्कमिनिस्तानलाई ८-१ ले पराजित गरेको छ ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“यू-१६ फुटबलमा बहराइनविरुद्ध नेपालको पहिलो जित” मा प्राप्त 27 प्रतिकृयाहरू
  • JHON लेख्नुहुन्छ    |   2070 असोज 9 गते 16:57

    pliz update garauna ho online khabar…….ka mitra haru we need live update..

    Jit Basnet Reply:

    Me Too Also, Please Update that live we are waiting for watching for Live Match…..!!!!!!

    shreesh thapa Reply:

    live hernalai yasma click http://npvideo.com/22035

    gops Reply:

    http://www.npvideo.com

    then click “live TV”

  • BG लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:18

    ramro suruat

    नेपाली Reply:

    Bhai Anjan you are the best……keep it ut. best of luck all of you players.

    ashok Reply:

    GOOD JOB Boys ! Keep the spirit till the end.

    tara Reply:

    update pls

  • Ganga Magar लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:25

    NEPAL KO JIT AAJA

  • hari लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:25

    sagar ko captani ma nepali le ramro pardashan gare pani khel jitna sakiyena aba vai bimal le sanga nepali asha 6a……

  • Bhawani Prasad Shrestha लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:33

    Bal gar yuwa ho bal gar.

  • bhakta thapa magar लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:42

    jaya gorkhas..

  • gyanu raj giri लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:46

    Pryash gara Abase Safalta Pawne6(Best Of Luck)

  • Roshan लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:54

    Live k bata herne plz vannu na

  • anish karki लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:55

    ramro starting, bimal ko ramro kaptani….keep it up …

  • LN REGMI लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:21

    Utkrista suruwat bros,pls update

  • Sameer लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:22

    Jamma 2200 Jana Chha re herna 22000 hunu paryo..Bhai haru Lai ni Dai Haru Lai jasto maya garnu paryo, uni Haru ta World Cup khelne haisiyat rAkhne team sanga kheldai Chha..

  • KARUN (ZIRKU ISLAND) लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:24

    GOOD STARTING ….ALL THE BEST …

  • trilok लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:36

    bimal ko leadership ma nepal la jit harparna cha bahnna hami la aasha xa…… bimal is the hero of the football keep it up….. best of luck all nepali team….

  • rajkumar bhujel लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:38

    great starrting but i can’t see live bcz problem of loadseding problem…..

  • Prakash Datt Bhatt लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:09

    Continue the Victory…best wishes Nepali guys….

  • Pasang लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:12

    Hatti ayo, hatti ayo fussa bhane jasto chahi nahos Nepali team keep in going.

  • Dr. Lila Raj Dahal, Toledo, Ohio, USA लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:42

    समाचार लेख्ने तरिका पनि अचम्मको छ बा, २ पटक माथि देखि तलसम्म पढिसक्दा पनि कति गोलअन्तरमा नेपाल बिजयी भएको भनेर बुझ्न सकिन, मात्र अनुमान लगाउन सकेँ, नेपाल – २, बहराइन- ० । कृपया म सहि हुँ कि गलत स्पस्ट पारिदिनु हुन्थ्यो कि, अनि अर्कोपटकदेखि अलि स्पस्ट समाचार पनि आउँथ्यो कि ? धन्यबाद ।

  • Milan aryal लेख्नुहुन्छ    |   2070 असोज 9 गते 20:15

    I love bimal garti magar .you work hardwork in football

  • bishes limbu लेख्नुहुन्छ    |   2070 असोज 9 गते 20:35

    hamro deshka khelad haru purko xan tara counter pass matra khelxan ani ka bata uvo lagxata

  • raj लेख्नुहुन्छ    |   2070 असोज 10 गते 9:38

    good anjan bhai asti saf 19 ma pani game hereko thiye 1 goal gareko thiyo.ahile pani 12 minute ma nai goal garideu good going keep it up and best of luck for your future………..all neapl proud of u

  • subash khadka लेख्नुहुन्छ    |   2070 असोज 10 गते 10:09

    la badai cha three star le hare pani u-16 le izzagat haneko ma badai keep it up