OnlineKhabar.com

संसारबाट लोप भए नीलो छाला भएका मान्छे

2070 असोज 9 गते 17:26 मा प्रकाशित

मान्छेको छाला कि त गोरो हुन्छ, कि त कालो वा गहुँगोरो पनि । तर संसारमा एक जना यस्ता व्यक्ति थिए जसको छाला निलो थियो ।

अमेरिकाका पाउल कारासन विश्वमा निलो छाला भएका एकमात्र मान्छे थिए । जसको सोमबार निधन भएपछि यो दुनियामा अब निलो छाला भएको मान्छेको अस्तित्व समाप्त भयो ।

blue man1

पाउल कारासनको ६२ वर्षको उमेरमा वासिंटन अस्पतालमा निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनी न्यूमोनियाबाट पनि ग्रसित थिए ।

धेरै वर्षअघि देखि उनी संसारको निलो छालावाला एकमात्र मान्छेको रुपमा चर्चित थिए । उनको छाला जन्मजात नै निलो भएको भने होइन । उनको सरीरको सबै छाला निलो भएकेा होइन की अनुहारको छाला मात्र निलो थियो । वास्तवमा अनुहारको छालामा घाउ खटिरा आएपछि त्यसलाई निको पार्न उनले एक हानिकारक धातुजन्य झोल अनुहारमा लगाएपछि त्यसको साइड इफेक्टका कारण उनको अनुहारको छालाको रङ निलो भयो ।

blue man 2

सन् २००८ मा एक टेलिभिजन च्यानलमा अन्तरवार्ता दिएसँगै उनको चर्चा ह्वात्तै बढ्यो र उनी सेलिब्रेटी बने । उनी पापा मर्फ उपनामले चर्चित बनेका थिए ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“संसारबाट लोप भए नीलो छाला भएका मान्छे” मा प्राप्त 9 प्रतिकृयाहरू
  • Rajesh Gurung लेख्नुहुन्छ    |   2070 असोज 9 गते 17:52

    Yo manche nilo haina. Kaalo ho. Pachadi background color nilo rakhera herne laai jabarjasto nilo dekhaiyeko chha.

  • omthapa लेख्नुहुन्छ    |   2070 असोज 9 गते 20:41

    ohiyat kura lekhx yar alapatrakar

  • kumar लेख्नुहुन्छ    |   2070 असोज 10 गते 0:07

    yo ta paxi baniyako skin ho .yasto skin hunupar6 jasko skin janm jata nilo vako yasto lai matra vanna milxa . k bivinn medician use garer charcha pauna jasale pani khoxa k yasa lai nilo skin vane ho vane voli arule pani medician use garer charcha ma aaune xan.

  • Gajendra Thalang लेख्नुहुन्छ    |   2070 असोज 10 गते 9:33

    janmajat nilo bha po ,, jati nai nilo bha po … na

  • dorje sherpa लेख्नुहुन्छ    |   2070 असोज 10 गते 10:36

    kasto galat lekhe ho,tyo manchhe nilo prajatiko hoina infact nilo prajatiko manchhe nai chhaina. it is just infection which made him blue only for face.

  • harris mahato लेख्नुहुन्छ    |   2070 असोज 10 गते 12:14

    it’s only the medicine side effect . Nothing else

  • sushma thapa लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:05

    face matra nilo dekheko chha.yadi yo manxe sachikai nilo manxe ho vane hath kina kalo ho tani? pater lagena yo kura ta.

  • seeeraaaaaa लेख्नुहुन्छ    |   2070 असोज 10 गते 13:52

    asko anuhar lai blue vane pa6i sky lai kun color vanne hola?hahahahahahahhahah kati hasne

  • manisha लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:31

    ha ha ha ha kati hasnu ho a ma ta haseko hasyae vayo waheyet kura ho a teso vaya ma ta rato manxe ha ha ha ha