OnlineKhabar.com

एन्फा अध्यक्षमा गणेश थापा निर्विरोध

2070 असोज 9 गते 18:37 मा प्रकाशित

९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा गणेश थापा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । अध्यक्ष पदमा निवर्तमान अध्यक्ष थापाको मात्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी मनोनयन दर्ताका लागि तोकिएको बुधबार अपराहृन ५ बजेसम्ममा थापाको मात्र उम्मेदवारी परेको एन्फाले जनाएको छ । थापा १९ वर्षदेखि एन्फाको अध्यक्ष हुनुहुन्छ । एन्फा कार्यकारी समितिको १ महिनाअघि भएको बैठकले अध्यक्षमा थापालाई नै सर्वसम्मत प्रस्ताव गरेको थियो ।

एन्फाको नयाँ नेतृत्व तयनका लागि कात्तिक ७ गते निर्वाचन हुँदैछ । उपाध्यक्षमा २२ जनाको उम्मेदवारी परेको छ भने सदस्यका लागि ३७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“एन्फा अध्यक्षमा गणेश थापा निर्विरोध” मा प्राप्त 15 प्रतिकृयाहरू
  • shekhar kc लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:50

    jojo jo haya panee ft lai ramro garnu

    shekhar kc Reply:

    jojo jo bhaya pane ft lai ramro garnu
    गणेश थापा nai thik 6 “एन्फा अध्यक्षमा ma

    Janawaj Reply:

    कमल थापा ले बहुमत ल्याएर नेपाल मा राजा फर्काउनु र गणेश थापा ले नेपाली फुटवल को बिकाश गर्नु उस्तै हो ,खै त अहिले सम्म येत्रो बर्ष ANFA चलाएर नेपाल ले फुटबल मा प्रगति गरे को एउटा पनि अन्तराष्ट्रिय प्रतियोगिता जितेको ? राम्रो खेलाडी छनोट हुन पाउदैन अनि हुन्छ ,फेरि पनि गणेश थापा नै एन्फा अधक्ष हुनु भने को नेपाली फुटबल को दुर्भाग्य नै हो /

    Nepali Reply:

    बिरोध गर्नेको ज्यान नै जोखिम मा हुन्छ अनि निर्बिरोध त तेतिकै भैहाल्छ नि

  • rajendra लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:08

    Ganesh thapa is best.

  • Rt Magar लेख्नुहुन्छ    |   2070 असोज 9 गते 19:46

    गणेश थापा जस्तो भ्रष्ट मान्छे १९ बर्षसम्म फुटबल प्रमुख भएपछि के को फुटबलमा प्रगति हुन्छ र? यदि फुटबललाई कसरी माथी उकास्न सकिन्छ भनेर सोचथ्यो भने नेपाली फुटबल धेरै माथिल्लो स्तरमा पुगिसक्थ्यो।

  • Dr. Lila Raj Dahal, Toledo, Ohio, USA लेख्नुहुन्छ    |   2070 असोज 9 गते 20:22

    अचम्म लाग्छ, किन कोहिपनि उनको बिरुद्ध उम्मेदवारि दिन समेत आँट गर्दैनन ? जतिसुकै राम्रो गर्ने ब्यक्ति भएपनि जब धेरैसमय एउटै ब्यक्तिको नेत्रित्व रहिरहन्छ तब बिबिधता आउँदैन, नयाँ प्रयोगहरु पनि हुँदैनन । सधैं एउटै ब्यक्ति सर्वस्विकार्य भन्ने त केहीमा पनि हुनुहुँदैन, राजनीति, अरु संघसंस्था, सार्वजनिक स्कूल, विश्वबिध्यालय इत्यादि, र प्राय हुँदैन पनि । भनेपछि एन्फामा पनि जो कोहि नेत्रित्वमा आउनै नसक्ने सिन्डिकेट प्रणाली रहेछ भनेर बुझ्दा गलत होला र ?

  • deepak लेख्नुहुन्छ    |   2070 असोज 9 गते 20:52

    la la thapa g badhai 6, agami karyakalma birodhile chunkka garna nasakne gari kam garnu paryo hai.

  • SATROJ लेख्नुहुन्छ    |   2070 असोज 9 गते 21:05

    गणेश थापा निर्विरोध रे थुक्क नपुशक हरु चम्चा मा पानी ततार मर.

  • jiban shrestha लेख्नुहुन्छ    |   2070 असोज 9 गते 21:09

    ganesh thapa nai thikai6 ganesh thapa jasto mancchhe nepal ma paunu paunu sakinna ra ganesh thapa le nffa ma dherai gareko chha bholiko din ma pani dherainai garnne6 herdai jau

  • prem लेख्नुहुन्छ    |   2070 असोज 10 गते 9:27

    post not performance has been the story of nepal.

  • Mohan लेख्नुहुन्छ    |   2070 असोज 10 गते 11:46

    बिधान त छ एन्फाको ? कती पटक अध्यक्ष बन्न पाउने लेखेको होलानी !!

  • avi bhattarai लेख्नुहुन्छ    |   2070 असोज 10 गते 16:42

    FOOTBALL LE UUPADHI NAJITE NI…TAPAI LE PRESIDENT JITIRAHANU VAYEKO XA……………….. BADHAI XA……………

  • maheshwor thapa लेख्नुहुन्छ    |   2070 असोज 10 गते 16:55

    badai chha ganesh thapa jee.

  • surya लेख्नुहुन्छ    |   2070 असोज 10 गते 18:49

    Ganesh thapa nepali footbal tanasaha