OnlineKhabar.com

पुरुष गुप्तांग बारेका ५ रोचक तथ्य

2070 असोज 9 गते 18:20 मा प्रकाशित

पुरुषको यौनांग अर्थात् लिंग पुरुष प्रजनन प्रणालीको एक अभिन्न अंग हो । यसको जतन तथा सरसफाइमा गच्छे अनुसार सबैले ध्यान दिएकै हुन्छन् । तर यो अंगका बारेमा केही त्यस्ता गम्भीर विषयहरु छन् जसको बारेमा धेरैलाई थाहा हुँदैन र जानी नजानी हेलचेक्राइ भैरहेको हुन्छ । लिंगबारेका ५ रोचक तथ्य यस्ता छन्-

linga

लिंग भाँचिन सक्छ – लिंगमा हाड नहुने भएकाले यो हातखुट्टा जस्तै गरी भाँचिने चाहीँ होइन । तर लिंगमा यस्तो मांशपेशी हुन्छ जो उत्तेजनाका बेला निकै कडा भैदिन्छ र सामानय अवस्थामा निकै फितलो हुन्छ । यस्तो मांशपेशी सरीरको अरु भागमा हुँदैन । सम्भोगका बेला होसियारी नअपनाउने हो भने र जोर जबरजस्ती गर्ने हो भने यो मांसपेशीमा असर पुग्नसक्छ । सम्भोगका बेला मात्र होइन लिंगलाई बढि दबाब पर्नेगरी हस्तमैथुन गर्दा समेत लिंगको मांशपेशी टुट्ने वा फ्याक्चर हुने सम्भावना हुन्छ ।

बढि चिसो पानी लिंगका लागि शत्रु- नुहाउँदा बढि चिसो पानीको प्रयोग गर्नुहुँदैन । यसले लिंगको तल्लो भागलाई एक्कासी बढि चिसो बनाउँदछ । यसले अण्डकोषमा समेत नकारात्मक असर पुग्न गई विर्य तथा शुक्रकिटको निर्माण हुने प्रक्रियामा असर पुग्छ । बढि तातो पानीले नुहाउनु वा तातो वस्तु लिंगमाथि राख्नु पनि हानिकारक हुन्छ ।

लिंगको आफ्नै मस्तिष्क हुन्छ- यो कुरा अपत्यारिलो लाग्नसक्छ । लिंगको पनि आफ्नै दिमाग होला र ? किन नहुनु । यस्तो दिमाग लिंगमै नहुने भएपनि हाम्रो मस्तिष्कको एक भाग केवल लिंगसँग मात्र सम्बन्धित हुन्छ । अर्थात् पुरुषको मस्तिष्कमा एक भाग लिंगको निजि भागको रुपमा रहेको हुन्छ । यहीँ भागले लिंगको क्रियाकलाप नियन्त्रण गरिरहेको हुन्छ । यहीँ भागले लिंगलाई उत्तेजित गराउने तथा शान्त पार्ने क्रियामा भूमिका खेल्छ ।

सामान्यतया जब व्यक्तिमा उत्तेजना वा यौनेच्छा पैदा हुँदैन तब लिंगमा कडापन आउँदैन । वयस्क व्यक्तिमा लिंग उत्तेजित हुनु अनिवार्य विषय हो । यदि तपाइँको लिंगमा कडापन आउँदैन भने बुझ्नुहोस् तपाइँमा कुनै समस्या छ । यो गम्भीर कुरा हो । यो समस्यालाई इरेक्टाइल डिसफंक्सन भनिन्छ । त्यसैले यसको समयमै उपचार आवश्यक हुन्छ ।

लिंग बढि बांगो हुनु पनि एक रोग हो । यसलाई पेरोनी भनिन्छ । यो रोग लागेका मान्छेको लिंग बढि बांगो हुनेमात्र होइन उत्तेजनामा समस्या आउनुका साथै पोल्ने, कत्ला आउने जस्ता समस्या देखा पर्छन् ।

 

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“पुरुष गुप्तांग बारेका ५ रोचक तथ्य” मा प्राप्त 5 प्रतिकृयाहरू
  • Imsaj लेख्नुहुन्छ    |   2070 असोज 9 गते 18:39

    hamro ta linga nai 6ena. balai farara…

    महेश कुमार गोदार Reply:

    धन्यबाद यस्ता रोचक अनी लाबदायक तथ्यहरुले धेरै कुरा बुझिने रहिछ

  • bir bahadur dhami लेख्नुहुन्छ    |   2070 असोज 9 गते 22:56

    6 number ma chai ………..bhitra kattu nalagai kina lungi matra lagayera tukkruka basyo bhane linga dekhina sakcha ani tyespachi tapai ko mastiska le kaam gardaina ..

  • Basanta Reetu लेख्नुहुन्छ    |   2070 असोज 10 गते 8:24

    हरेक कुरा गर्दा बिचार गर्नु परेउ नी अनि त्यस्तो गल्ति नै हुदेइन,,,,,,,,,,,,,,,,,,

  • KALI लेख्नुहुन्छ    |   2070 असोज 10 गते 10:22

    Abui ni…..dar lagyo mero bf lai inform garnu paryo…

    subas Ji Reply:

    malai pahilai thaha thiyo timle tehi bhancheu bhanera

    kale Reply:

    maile ta mero linga timro lagi surakshit rakhchhu ni kali chinta nagara na, baru bela bela check gara hai….

  • Sujan pokharel लेख्नुहुन्छ    |   2070 असोज 14 गते 12:05

    Uttejana kam vaya k upachar garne

  • lekha nath pathak लेख्नुहुन्छ    |   2070 असोज 14 गते 14:28

    a kali mero ta sidha chha ni bichhar gara hai

  • megha rai लेख्नुहुन्छ    |   2070 असोज 16 गते 1:10

    kali kale sanga chai nasuta hai usko ta viringi sarla ni feri……. Linga bata seto pani bagchha re kale ko ta !!!!!!!

  • Jay Narayan लेख्नुहुन्छ    |   2070 असोज 16 गते 8:17

    Thanks for information.We all should look after our sexual organs.