बलिउड नायिका ऐश्वर्या रायको चर्चा सधै नै हुनेगर्दछ । पर्दा पछाडी होस् या अगाडी नै रहेर होस्, ऐश्वर्या सधै नै न्यूजमेकर बन्ने गरेकी छिन् ।छोरीलाई जन्म दिएपछि पर्दा पछाडी नै रहेकी ऐश्वर्या बलिउडमा कमब्याक गर्ने कुराले संचारमाध्यममा सधै चर्चा पाउने गरेको छ । केही समय अघि मात्र करण जोहरको एक सिनेमामा आइटम नृत्य गर्ने खबरले पनि उनको चर्चा भयो । यसपश्चात साहरुख खानले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा उनी खेल्ने कुराले चर्चा पायो ।
तर अब भने ऐश्वर्या चलचित्र ‘ह्याप्पी एनिभर्सरी’ मार्फत कमब्याक गर्ने भएकी छिन् । उनले यो सिनेमा खेल्नका लागि हरियो बत्ती बालेको बताइन्छ । यो सिनेमालाई गौरांग दोषीले बनाउन लागेका हुन् ।
AIMAI KO KALA SIDHDHIYE 6. SARIR BECHNA THALE. DHIKKAR 6.
कति राम्रा अनि मायालु थिए.. अहिले त आम्मै .. झोला ..
Director harule movie ma khelna bolaya chhan .matlab puti ajhai pani rasilo chha bhanera bujhnu par chha hajur.
रस जती सब Abhisekh ले चुसी सक्यो अब के बाँकी छ र हेर्न लाई!!!!