‘ह्याप्पी एनिभर्सरी’ मार्फत ऐश्वर्याको कमब्याक

2070 असोज 10 गते 15:33 मा प्रकाशित

बलिउड नायिका ऐश्वर्या रायको चर्चा सधै नै हुनेगर्दछ । पर्दा पछाडी होस् या अगाडी नै रहेर होस्, ऐश्वर्या सधै नै न्यूजमेकर बन्ने गरेकी छिन् ।aishwraya-raiछोरीलाई जन्म दिएपछि पर्दा पछाडी नै रहेकी ऐश्वर्या बलिउडमा कमब्याक गर्ने कुराले संचारमाध्यममा सधै चर्चा पाउने गरेको छ । केही समय अघि मात्र करण जोहरको एक सिनेमामा आइटम नृत्य गर्ने खबरले पनि उनको चर्चा भयो । यसपश्चात साहरुख खानले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा उनी खेल्ने कुराले चर्चा पायो ।

तर अब भने ऐश्वर्या चलचित्र ‘ह्याप्पी एनिभर्सरी’ मार्फत कमब्याक गर्ने भएकी छिन् । उनले यो सिनेमा खेल्नका लागि हरियो बत्ती बालेको बताइन्छ । यो सिनेमालाई गौरांग दोषीले बनाउन लागेका हुन् ।

“‘ह्याप्पी एनिभर्सरी’ मार्फत ऐश्वर्याको कमब्याक” मा प्राप्त 4 प्रतिकृयाहरू
  • Damaru लेख्नुहुन्छ    |   2070 असोज 10 गते 16:23

    AIMAI KO KALA SIDHDHIYE 6. SARIR BECHNA THALE. DHIKKAR 6.

  • गोपाल धिमाल लेख्नुहुन्छ    |   2070 असोज 10 गते 21:43

    कति राम्रा अनि मायालु थिए.. अहिले त आम्मै .. झोला ..

  • Fork hail लेख्नुहुन्छ    |   2070 असोज 11 गते 1:30

    Director harule movie ma khelna bolaya chhan .matlab puti ajhai pani rasilo chha bhanera bujhnu par chha hajur.

  • Kapil लेख्नुहुन्छ    |   2070 असोज 11 गते 10:24

    रस जती सब Abhisekh ले चुसी सक्यो अब के बाँकी छ र हेर्न लाई!!!!