११ असोज, काठमाण्डौं । नेपाली बजारमा सम्भवतः हालसम्मकै सबैभन्दा महँगो मूल्यको मदिरा भित्रिएको छ । बेलायती कम्पनी चिभाज ब्रदर्सले उत्पादन गरेको ‘रोयल स्यालुट-६२ स्यालुट’ ब्रान्डको महँगो हि्वस्की भित्रिएको हो । सिभास ब्रदर्सले उत्पादन गरेको यो ‘ब्लेन्डेड स्कच हि्वस्की’ को नेपाली बजारमा तीन लाख रुपैयाँ तोकिएको छ ।
एक लिटरको बोतलमा उपलब्ध यो हि्वस्की कान्तिपथ र दरबारमार्गस्थित ग्रिनलाइन सेन्टरमा किन्न पाइन्छ । ‘बेलायती महारानी एलिजावेथलाई ६२ तोपको सलामी दिएको हि्वस्की भएकाले यसको ब्रान्ड नेम ‘रोयल स्यालुट-६२ स्यालुट’ रहेको हो,’ कम्पनीका बजार प्रमुख रमेश घिमिरेले भने, ‘हामीले दुईवटा सोरुमबाट यो हि्वस्की उपलब्ध गराएका छौं ।’ यसअघि नेपाली बजारमा यत्ति धेरै महँगो मदिरा नआएको कम्पनीको दाबी रहेको छ ।
चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...
Kyarneee ta tinpane ta kinna sakidaina bekar
Yo kinera khani lai.kada nigrani rakhchu.photo khichera chapchau.ani sampati chanbin garauchau. Lok man sir hajurle pani sada posak ma khataunus.
hoina, yo raksi bechne thau ma aakhtiyar rakhnu paro, khane ko pani sampati check garnu paro. imprt garera lyune le kati bhansar tax tirechha??? check garnu paro…..
yo whisky prachandale matrai khana sakchha.
ek ghutko chakhna paye…….
लौ अब प्रचन्ड,बाबुराम,झलनाथ,सुशिल,सबै आउने भयो तिम्रो पसल मा बधाई छ ।
भष्टचार बढ्ने भयाे फेरी मिहेनत गरेर त जिवनमा तिन लाख कमाउन नसकिने भइसक्याे त्यसैले याे रक्सि भनेकै भष्ट हरुले पिउने हाे हामीलाइ त रु ३० प्रति बाेतल नि महंगाे पर्छ !