नेपाली बजारमा तीन लाखको रक्सी

2070 असोज 11 गते 14:15 मा प्रकाशित

११ असोज, काठमाण्डौं । नेपाली बजारमा सम्भवतः हालसम्मकै सबैभन्दा महँगो मूल्यको मदिरा भित्रिएको छ । बेलायती कम्पनी चिभाज ब्रदर्सले उत्पादन गरेको ‘रोयल स्यालुट-६२ स्यालुट’ ब्रान्डको महँगो हि्वस्की भित्रिएको हो । सिभास ब्रदर्सले उत्पादन गरेको यो ‘ब्लेन्डेड स्कच हि्वस्की’ को नेपाली बजारमा तीन लाख रुपैयाँ तोकिएको छ ।

62 gunएक लिटरको बोतलमा उपलब्ध यो हि्वस्की कान्तिपथ र दरबारमार्गस्थित ग्रिनलाइन सेन्टरमा किन्न पाइन्छ । ‘बेलायती महारानी एलिजावेथलाई ६२ तोपको सलामी दिएको हि्वस्की भएकाले यसको ब्रान्ड नेम ‘रोयल स्यालुट-६२ स्यालुट’ रहेको हो,’ कम्पनीका बजार प्रमुख रमेश घिमिरेले भने, ‘हामीले दुईवटा सोरुमबाट यो हि्वस्की उपलब्ध गराएका छौं ।’ यसअघि नेपाली बजारमा यत्ति धेरै महँगो मदिरा नआएको कम्पनीको दाबी रहेको  छ ।

“नेपाली बजारमा तीन लाखको रक्सी” मा प्राप्त 6 प्रतिकृयाहरू
  • R B sreshtha लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:08

    Kyarneee ta tinpane ta kinna sakidaina bekar

  • jurnalist लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:23

    Yo kinera khani lai.kada nigrani rakhchu.photo khichera chapchau.ani sampati chanbin garauchau. Lok man sir hajurle pani sada posak ma khataunus.

  • deepak लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:37

    hoina, yo raksi bechne thau ma aakhtiyar rakhnu paro, khane ko pani sampati check garnu paro. imprt garera lyune le kati bhansar tax tirechha??? check garnu paro…..

  • gurung लेख्नुहुन्छ    |   2070 असोज 11 गते 19:30

    yo whisky prachandale matrai khana sakchha.

  • krishna pathak लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:00

    ek ghutko chakhna paye…….

  • sumon लेख्नुहुन्छ    |   2070 असोज 12 गते 8:45

    लौ अब प्रचन्ड,बाबुराम,झलनाथ,सुशिल,सबै आउने भयो तिम्रो पसल मा बधाई छ ।

  • Prakash shrestha लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:08

    भष्टचार बढ्ने भयाे फेरी मिहेनत गरेर त जिवनमा तिन लाख कमाउन नसकिने भइसक्याे त्यसैले याे रक्सि भनेकै भष्ट हरुले पिउने हाे हामीलाइ त रु ३० प्रति बाेतल नि महंगाे पर्छ !

Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...