११ असोज, काठमाण्डौ । कुटनीतिक मर्यादाविपरित काम गरेको भन्दै बर्खास्त भएकी कतारका लागि नेपाली राजदूत मायाकुमार शर्मा मन्त्रिपरिषद् निर्णयविरुद्ध अदालत जाने भएकी छन् ।
‘बर्खास्त गरिएको भन्ने कुरा मिडियामार्फत् थाहा पाएँ, अहिलेसम्म औपचारिक पत्र आएको छैन’ शर्माले अनलाइनखबरसँग भनिन-‘पत्र पाएपछि सरकारी निर्णयविरुद्ध कानुनी लडाई लड्छु ।’
बिनाकुनै आधार र प्रमाण मन्त्रिपरिषद्ले बर्खास्त गरेको भन्दै शर्माले निर्णय कार्यन्व्यन नगराउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत जाने बताइन् । बिहीवारको मन्त्रिपरिषद् वैठकले शर्मालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
‘प्रधानन्यायाधीशले नै मलाई बर्खास्त गरे, अब उनैका ढोकामा न्याय माग्न जानुपर्ने बाध्यता छ’ मायाकुमारीले भनिन-‘प्रधानन्यायाधीशविरुद्ध अदालतले फैसला गर्छ भन्ने आश त छैन तर कानुनी लडाई लडछु ।’
सरकारको पत्र हेरेपछि त्यही आधारमा आफु कहिले नेपाल फर्किने भन्ने निर्णय लिने उनले बताइन् । ‘आइतबार म कार्यालय जान्छु, पत्र हेर्छु अनि कहिले फर्किने निर्णय गर्छु ।’ शर्माले भनिन् । कतारले आफुविरुद्ध कुनै पनि पत्र नपठाएको तर एमाओवादी अध्यक्ष प्रचण्ड र परराष्ट्र मन्त्रालयको मिलेमतोमा आफुलाई सिकार बनाइएको शर्माले दावी गरिन् ।
बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा राजदूतमा नियुक्त भएकी शर्माले कतारमा नेपालीहरुको दासताको अबस्थाबारे सार्वजनिक टिप्पणी गरेपछि कतार सरकार उनीसँग असन्तुष्ट भएको थियो । राजदूतलाई नेपालले फिर्ता बोलाउँदै गर्दा उनको भनाईलाई पुष्टी गर्नेगरी अन्तराष्ट्रिय संचारमाध्यममा आएका कतारका दारुणिक कथाका बिबरण सार्वजनिक भइरहेका छन् ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
madam le yestai garnu hunchha bhaner malai pahile nai thaha thiyo.
Maobadile kastalai rajdoot banaye6
Maya Kumari ley Quatar lai khulla jail bhanera sai bhaneki 6in. Kutnitik hisab ma yo galat bhaye pani Nepali ko awaj aja The Guardian, BBC jasta media ma ayeka 6an Nepali ko kaarunik awastha ko barema. Aba biswa ley tha pauney 6a Quatar ley Nepali lai bartaman yug kai daas banayeko katha. Sayad Nepali kaamdar lai aba kei faid hola ki?
Gyan Reply:
September 27th, 2013 at 2:43 pm
aba, nepali visa banda hune bho. badhai xa saathi ho. 😉
rockstar Reply:
September 27th, 2013 at 5:11 pm
no worries , banda gare hun6 sabai nepali nepal laye hu6, jagga 6 jammen 6 dukha garera khada hun6 …
अदालत होईन ठमेल जान उपयुक्त होला नया जागिर को लागि
6uchhi kti Reply:
September 27th, 2013 at 4:08 pm
oo daju thamel ma chai k sabai naramro nai kam hun6 vanne soch 6 kya ho??6oto soch vako man6a harko reaction astai hun6…
SANJAY Reply:
September 28th, 2013 at 9:59 am
Oe 6uchhi K-ti, Bikalpa might wrote those words in Average count! but tesko matlab sabai na-ramro nai ta haina hola ni 😉
rockstar Reply:
September 27th, 2013 at 5:13 pm
Bikalpa , bebkuf respect vaneko 6aina, tyo marne nepali ko thauma tera kohi hunthe ani tha hunthyo ki maya kumari ko sano sabda le talai katti ko aswasan milthyo vanne kura …
ज्याद्री साह्रै नै ज्याद्री रै’चिन, राजदुत माया कुमारी शर्मा ! मर्यादा, नैतिकता, शालिनता, राजनैतिक एवं कानुनी ज्ञान शुन्य व्याक्ति र कुटनैतिक पद चिठ्ठामा पाउने यस्तावाट अरु के को आश ? नेपाली राजनैतिक क्षेत्रमा यस्ता व्याक्ति कति छन् होला ? तिन्ले पनि पछि देशको नाम यसरीनै वदनाम गरिरहन्छन् होला ! के गर्नु “हाम्रो भाग्य त भन्नु पर्ला “सवैलाई राम्रो मान्छे होईन हाम्रो मान्छे चाहिएको छ, यस्तै त भै रहने त होला नि ? तर होईन् “रात पछि दिन अवश्य आउछ यस्मा त म विश्वस्त छु ; तर दु:खको कुरो के छ भने –दिन चाडो आईदिए हामी नेपाली हौ भनेर गर्व गर्ने अवस्था आउथ्यो । ईति !
didi timro haesiyat napugay ko ho ambassador banna lae kina dukha manchhayu khurukka aaya ra jagir suru garnu ramro timro mudda hayranay justice lae dukha nadinu comrade parchanda lae khusi parnu ramro kahi nabhako jatra hadi gaun ma bhanay justo ho timi lae rajdoot banaunu. Didi malae rastra pati banna man lagay ko chha kas lae bhannay hola suggest garnu na ki pranchanda lae bhetu maha manav prachanda lae sodhu ta ? Tapae ko power chha bhanay sifaris garnu na. Huna ta, aafae ta mahadev uttano par kaslay dinay bur. Bore namanuu hae didi ma ta jhagada nagarnay manchhay ho tae pani
Ok
Tenson
मेरो विचारमा कतारमा काम गर्ने हाम्रा स्थानिय दाजुभाई तथा कतारमा कार्यरत श्रमिक तथा बेलाबखतमा मिडियमा आउने खबरहरुलाई विश्लेषण गर्दा कतारमा काम गर्ने उपयुक्त वातावरण अझै छैन जस्तो लाग्छ । कोहि राम्रा पक्ष पनि होलान तर कामदारका विषयमा नराम्रा समाचार नै बढि आउने गर्दछन्् । एकातर्फ अति उष्ण हावापानी अर्को तर्फ श्रमशोषण, यातना झन् नेपाली महिलाहरुको हालत त कुरै नगरौं । त्यहि वास्तविकता बुझेर नै राजदुत शर्माले “कतार एउटा खुल्ला जेल हो” भनेर सहि भनेको जस्तो लाग्यो ।
अब यिनलाई कतारी ले नै लात हानेर देश निकाला गरपछि मात्र चेत पलाउला जस्तो छ……नत्र के बिधि उत्ताउलो भाकि हुन भने यि पण्डितनी बज्यै….
पहिला आफुले गरेको कामको मूल्यांकन गर्नुहोस् । म कति सफल भए वा कति सीधा सादा नेपालीहरुको चित्त बुझाए त्यो मुल्याँकन गर्नुहोस् । जंगली व्यवहारले कुटनीति चल्दैन । राष्ट्र र राष्ट्रियताप्रति कटिबद्ध भइ लागेको भए आज यस्तो हुने थिएन । के के न पाए भनेर सामन्ती प्रवृत्ति देखाउँदाको परिणाम हो म्याडम …. खुरुक्क घर आएर दशै मनाउनुहोला । दशैको शुभकामना …..
jasta lai tyastai garnu parcha.aaja bhanda something 6 mahina agadi sharma le gareko nepali kamdar pratiko jyadati prati ahile ra nepal sarkar bata khayako nun pani le sarepako ho
महामूर्खको नमूना रैछ, माओवादीले बनाएको राजदूत । हुन त माओवादीमा पढेलेखेका मान्छे नै कति छन र ? त्यसैले खरिदार र नासुले राजदूत हुने मौका पाउँछन् ।
पहिला भनेको थिए यो आईमाइ साहरै नै ढिट रैछे भनेर अब चाँही लाज सरम हया भन्ने कुनै पनि चिज यो आईमाइ मा बााँकी रहेन छ भनेर भन्न मन लाग्यो ! के यो आईमाइ लाई अज्ज पनि आस छ र अदालत को ढोका़ ढक ढक्याएर त्यही कुर्सी र पद मा बसीरहन पाउँछु भनेर ? केही गरी त्यही कुर्सी र पद मा बसन पाए पनि अब के इज्जत रहेला र ? आखीर मा माओवादी न परीन ! माओवादी लाइ आफनो इज्जत र देश को इज्जत भन्दा कुर्सी पद र पैसा को धेरै माँया हुन्छ ! त्यो त बाबुरावण ले साबित गरदी सकेका छन ! बरु गोली खान तैयार छु बालुवाटार छोडदीन भनेर ! अब माया कुमारी को पालो गोली खान तैयार छु कतार छोडदीन भनेर !
बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा राजदूतमा नियुक्त भएकी शर्माले कतारमा नेपालीहरुको दासताको अबस्थाबारे सार्वजनिक टिप्पणी गरेपछि कतार सरकार उनीसँग असन्तुष्ट भएको थियो.
कुन ठाउमा गरि , नेपालीको बारेमा राम्रो कम के गरि …..?
पत्रकार मित्रले ध्यान पुराएर लेख्दा हुन्छ .
उल्टै नेपाली लाइ कारबाई गर्न कतार सरकारको हातमा चिठी पुराउनेले खै कहाँ नेपाली कामदारको बारेमा बोल्यो हामी कतार छौ , हावा तालमा मा नलेखौ .
कृषि बिकाश बैंकको एउट नोटको हिसाब किताब राख्ने सामान्ने कर्मचारी भएर अन्तराष्ट्रिय कुटनैतिक क्षेत्र को ज्ञाताको रुपमा राजदूतको पदमा एमावोबादीले आफ्नो मान्छे भनि हण्डी बाडेझै गरि नियुक्ति गरेको परिणाम हो यो / प्रचण्ड ले देखि हाले सारा जनताको अगाडि राजिनामा दिएर आऊ भन्दा ल्वाप्पानै ख्वायेझै गरि ” तैले भन्दै मा एस्तो पद बाट राजिनामा दिन्छु र ” भनेर साटोनै लिई हालिन / अब फेरी येही तरिकाले यी नेताहरुले देशको शासन चलाउदै गरे फेरी भोट माग्न आउदा झापड होइन अब त “” लात , घुस्सा र चप्पल “” को पनि स्वाद खान्छन कि जस्तो पो लाग्छ त्………….
krishna Reply:
September 27th, 2013 at 1:18 pm
sano karmachari bhaya pani nepali kamadar ko bare ma ytharth bolda k ko tauko dukyo deshbhata nepali lai
तपाइको औकात पुगेन दीदी औकात ! फर्केर आउनुस ख़रीदार जागीर खानुस
RAJDOOT Jyu, kura right garnu va rahe6….
I realised now,,,, yo khulla jail vanda ni……
Narka rahe6……
कतारका लागि नेपाली राजदुत माया कुमारी शर्माले भनेको खुल्ला जेल साच्चै नै जेल हो नेपाली कामदारका लागि तर सबै कामदारलाई होइन धेरै कामदारलाई चाहिं अबश्य हो, नेपालको सरकारमा जो भए पनि राम्रो काम हुन्छ भन्ने आशा गर्ने अझै थुन छ जस्तो मलाई लाग्दैन, आफ्नो स्वार्थको लागि राजदुतलाई बर्खास्त गर्नु भन्दा माया कुमारी शर्माले भनेको कुरालाई बुझ्ने प्रयास गरेको भए कतारमा पिडित कामदारले न्याय पाउँथे कि???
great…..!!!You are an iron lady of nepal…
your statement has brought trigger in the world….great and daring attempt..we are with you!!!
कतार मात्र होइन खाडीका अन्य मुलुक र विशेष गरेर मलेशीया पनि ‘खुल्ला जेल हुन । राजदुत ज्यूले भन्नु भएको कुरा सही हो ।तर भू पु महामहिम ज्यू तपाईँले कतार बसेर कुटनैतिक पहल के गर्नु भयो ? श्रीफ थुतुनो चलाएर मात्र हुँदैन । रातो टिका लगाएको भरमा राजदुत हुन पाउनु तपाईँको भाग्य र हामी नेपालीको दुर्भाग्य फेरिपनि हामी कुल्ली भिषामा काममा काम गर्नेले तपाईँ जस्ता संग के आशा गर्ने ?
rockstar Reply:
September 27th, 2013 at 5:17 pm
k ani hat chalunu ta ladna jane , j gar6 boli le gar6 ahile ko jamana , bebkuf …
ma kun post ma chu ka garnu parcha vanne thya navayako kabal maobadi matra vayar huncha kam garnu parcha
nepali ma basera sarkari jagir khayejasto po cha ta la
कतारको तातोमा तातेकी बज्यै नेपाल आए’सि ठण्डाउँछिन नै ।
न्याय पाउने आसा पनि छैन भन्नु हुन्छ अनि किन आफ्नो बेइज्जत आफै गर्नु हुन्छ ? तपाईं को आफ्नै आका बाबु राम भट्टराई र दाहाल ले पनि तपाई लाई पत्याउनु छाडी सक्नु भयो तसर्थ आफ्नो खुट्टा मा आफै बन्चरो हान्ने काम नगर्नुस खुरुक्क फर्किनुस यसैमा तपाईं को भलो छ !
एक सिट पनि जित्नु दिनु हुन्न. यो निरङ्कुश राजाबादी कहिले नेपाली सम्पूर्ण जनताको हित मा हुने सक्दैन.. यो सिमित बाहुनबाद र समानत बाद भन्दा माथि उठेर सबै राष्ट्र, क्षेत्र, वर्ग, जात जति, दलित, उत्पीडित जति हरुको प्रतिनिधित्व गर्ने सक्दैन.
यसलाई हराउनु पर्छ.
राजतन्त्र मुर्दाबाद
कतारका लागि नेपाली राजदुत माया कुमारी शर्मा को अभिव्यक्ति कतार खुल्ला जेल हो सहि छ. कतार मा नेपाली कामदारले पाउने निम्नतम सुबिधा बाट बन्चित छ
नेपाल सरकारले नेपाली राजदुत को बचाऊ गर्नु पर्छ किनकि यो नेपाली कामदारको हितकारी छ
नेपाली कामदारको हक हाधिकारको पक्ष्य मा नेपाल सरकार कतार सरकार संग बार्ता गर्न जरुरि छ
अर्को यो कान्तिपुर को दलाल पत्रकार ले राजदुतको खेदो खन्नु भन्न्दा नेपाली कामदारहरुले पाएको दुखको उजागर गरि नेपाली कामदारको हितको पक्ष्य मा बोल्नु पर्छ न कि सिमित दलाली मा फसेर आफ्नै देशको कामदार बिरुद्ध मा लबिङ्ग..
maya kumari le matra hoina garjian patrika le pani bhanyo कतारमा यसरी ‘दास’ बनाइँदैछ नेपाली कामदार
गार्जियनले पुष्टि गर्यो मायाकुमारीको भनाइ
– See more at: http://www.onlinekhabar.com/2013/09/120786/#sthash.bLCwN7jb.dpuf
maya kumarile garnubaeko kura saahi ho kinabhane international news paper THEGUARDIAN Le prove sahit live dekhairaheko6. Nepal sarkar ra Prchanda baneko nepali nagarik haruko soshan garera brastachar garera jantako lagi kehi nagarne man6e haru ho. prchanda ra khilrajlai k thaha jantale desh bideshma behornu parne samasya? yiniharule garda ahile hamro deshko gati k baira6 aahile? Nepalile katti dukhkha paira6? thaha 6 yiniharulai deshko dhukuti rittyaune matrai. tesaile ma ban6u sabai nepalilai tapaiharu jaha hunun6 jasto hunun6 ramro sanga basnu Nepal sarkar ra Prchandale kehi garnewala 6ina…
आफ्नै ब्यबहारले बरखास्त मा परेउ अब अदालत होइन माईत जाउ र तिम्रो मुख नदेखाऊ जनताको सामु तिमीलाई
कसले खुसि खुसि बोल्न लगायो राजदूत भएर
World cup host country qatar, force labouring withour payment , this is real news , somebody from human rights must take serious action in this matter, qatar is developed country but not educated… fuck yahhhh
Maya Kumari was a baby sitter in North Carolina, USA. She is from home-town of Prachanda and also a close friend. When Baba Ram became PM, on the recommendation of Prachanda, Babu ram nominated her for ambassador of Qatar.He neither has experience nor qualification to be a ambassador. To sack such culprit person is right decision of present government of Nepal. This is a serious blow to Moabadi and I think we must appreciate the government decision.
Gorkhali Thule Reply:
September 27th, 2013 at 4:53 pm
Maya Kumari was a baby sitter in North Carolina, USA. She is from home-town of Prachanda and also a close friend. When Baba Ram became PM, on the recommendation of Prachanda, Babu Ram nominated her for ambassador of Qatar. She neither has experience nor qualification to be a ambassador. To sack such culprit person is right decision of present government of Nepal. This is a serious blow to Moabadi and I think we must appreciate the government decision.
Prachanda ji saga kura Melako vaye kura meli halteyo ni maya ji …
Maya kumari is such a great Nepali. she love nepal n nepali. Nepali katar ma mare ko maraichhan, now world can see, Neta lai laat hannu parchha
KI THUTUNOLE GARCHHA KI MUTUNULE GARCHHA BHANEKO YAHI HO,,,,
-ve feedback leckhane le sochos, ani heros UK guardian ko news…… she is quite right…. i salute her……
Maryadalai Kulchera sima Nagheko Vaya tapani, Nepaliko bastabik pida, bdesh’ma khepeko Dasata ko tito satya/truthlai Sansarle bujhos, jun Mayakumari le Okalin…
maya kumari n garjen patrikalai one solute……….k garne jamana ulto chaldo racha ajavoli,maya kumarilai gali hoina aba tali dinuparxa hami sabaile
जे लागाे त्यही भिनन् के गनु त अब । भाेग्ने उनलेनै हाे ।
baburam le ta appoint gareko rajdut… what can we expect from chor baburam and his followers?
qatar sarkarko chal ho yo sab..parchandalai ta jantako k kayal cha ra bas uslai afno satta ra paisa vaye pug6. qatarma nepali ko kasari hanan vayi ra6 hamro sarkarle k heri ra6. yinle j garin tik garin. hami sabai yinko saathma chau. jay nepal
Qatar bhanda hamro Nepal kai manpower company ra sarkari karmachari ko millomatto ma sadharan janta thagiyeka chhan. charaitir didbahini bechiyeka chhan, kaslai guharne kaha jane?
thank u madam,yr thinking is rite fo our country.
Maya kumari bata othe Jawaf payapachhi Prachande le pani “Chit” khayako Hola. Ainda yasti nakachchari haru lai Rajdut ma sifarish garema Sifarish garne kai Ghor beijjat huneccha duniya ko agadi. Aba katar ka Nepali harule Yogya Rajdut Bhettaun, Wahan harulai hardik shubhakamana, Bada Dashin ko Pani!