सेक्सी पूनम र राखीसँग साहरुखले मनाए जन्मदिन

2070 असोज 11 गते 12:07 मा प्रकाशित

आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’को पहिलो छायांकन सेड्यूल सकेर दुबइबाट फर्के लगतै बलिउड बादशाह साहरुख खान विभिन्न पार्टी समारोहमा सहभागी भैरहेका छन् । srk-and-poonamहालै मात्र उनी ब्राइट आउटडोर मीडिया प्रालीका सीएमडी योगेश लखानीको बर्थडे पार्टीमा पुगेका थिए । यो पार्टीमा साहरुखसँगै अक्षय कुमार, पूनम ढिल्लन, मोनिका बेदी, पूजा मिश्रा, शक्ती कपूर, डायना हेडन, अमृता राव, सोफी चौधरी लगायतका सेलिब्रेटिहरु पुगेका थिए ।

यो पार्टीमा बलिउडका दुई सेक्सी मोडल राखी सावन्त र पूनम पाण्डे पनि सहभागी भएका थिए । पूनम आफ्नो सेक्सी पहिरनले सबैको ध्यान खिच्नमा व्यस्त थिइन् ।srk-rakhi-and-poonam

akshya-kumar-and-poonam-pan

“सेक्सी पूनम र राखीसँग साहरुखले मनाए जन्मदिन” मा प्राप्त 0 प्रतिकृयाहरू
  • Tara लेख्नुहुन्छ    |   2070 असोज 13 गते 16:34

    HERDAI BHAISI JASTA NANGA AAIMAILAI PANI SEXI VANN KO AKHA FUTOS………….