आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’को पहिलो छायांकन सेड्यूल सकेर दुबइबाट फर्के लगतै बलिउड बादशाह साहरुख खान विभिन्न पार्टी समारोहमा सहभागी भैरहेका छन् । हालै मात्र उनी ब्राइट आउटडोर मीडिया प्रालीका सीएमडी योगेश लखानीको बर्थडे पार्टीमा पुगेका थिए । यो पार्टीमा साहरुखसँगै अक्षय कुमार, पूनम ढिल्लन, मोनिका बेदी, पूजा मिश्रा, शक्ती कपूर, डायना हेडन, अमृता राव, सोफी चौधरी लगायतका सेलिब्रेटिहरु पुगेका थिए ।
यो पार्टीमा बलिउडका दुई सेक्सी मोडल राखी सावन्त र पूनम पाण्डे पनि सहभागी भएका थिए । पूनम आफ्नो सेक्सी पहिरनले सबैको ध्यान खिच्नमा व्यस्त थिइन् ।
HERDAI BHAISI JASTA NANGA AAIMAILAI PANI SEXI VANN KO AKHA FUTOS………….