कपिल शर्मालाई ६५ लाख ट्याक्स नतिरेको आरोप, ५ घन्टा सोधपुछ

2070 असोज 11 गते 12:27 मा प्रकाशित

कलर्स च्यानलबाट प्रशारण हुँदै आएको चर्चित रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’ छायांकन हुने सेट जलेपछि यसले चर्चा पायो । शोका होस्ट कपिल शर्मा अझै पनि यो घटनाबाट बाहिर आउन सकेका छैनन् ।comedy-night-of-kapilतर उनै कपिललाई भारतको कर विभागले ट्याक्स नतिरेको भन्दै छानबिन गरिरहेको छ । कपिललाई ६५ लाख कर नतिरेको आरोप लगाउँदै ५ घन्टा सोधपुछ गरिएको हो । कपिलले आफ्नो नाम सर्भिस ट्याक्स डिपार्टमेन्टमा लेखाएका छन् । तर उनले आजसम्म कर नतिरेको बताइन्छ ।

“कपिल शर्मालाई ६५ लाख ट्याक्स नतिरेको आरोप, ५ घन्टा सोधपुछ” मा प्राप्त 5 प्रतिकृयाहरू
  • k.k लेख्नुहुन्छ    |   2070 असोज 11 गते 12:39

    so sad kapil sharma

  • Ctaram लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:59

    AAFNAI NEPALI KO LEKHNA CHHADERA INDIYA HAHAHA NEPALI PATRAKAR

  • Raj लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:16

    कपिल त कपिल मैले त नेपाली मानव-अधिकारकर्मी भन्ठानेको, मूला जोक्कर धोतीको पो खबर रहेछ । हाम्रो यहीको खबर राख्ने गरौंन हो ।

  • Raj Kumar लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:23

    कतै यो कपिलेको कानूनी सल्लाहकार शम्भु थापा त होइन ? दुबै कर छल्ने ।

  • Kabindra Shrestha लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:26

    i’m fan of Kapil Sharma’s comedy talent. He needs to fulfill his obligations towards the state.