११ असोज, मोरंग । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाको एक घटकका रुपमा रहेको मञ्चसम्वद्ध संघीय लिम्बुवान राँय परिषदले आगामी मंसिर ४ मा हुने निर्वाचन बिथोल्नका लागि विभिन्न संघर्षका कार्यक्रम अघि सारेको छ ।
लिम्बुवानद्वारा घोषित संघर्षका कार्यक्रमअन्तरगत असोज १७ गते उमेद्वारी मनोनयन गर्ने दिन पूर्वी नेपालका ९ जिल्लामा सडक यातायात बन्द गर्ने परिषदका अध्यक्ष कुमार लिङ्देनले विज्ञप्तिमार्फत् जनाएका छन् । उमेद्वार मनोनयनलाई अवरोध गर्ने उद्देश्यले बेलुका ४ बजेसम्म ताप्लेजुङ, पााचथर, इलाम, झापा, मोरंग, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभामा यातायात चल्न नदिने लिम्बुवानले घोषणा गरेको छ ।
त्यसैगरी कार्तिक २ गतेदेखि उमेद्वारहरुलाई गाउा प्रवेशमा रोक लगाउने र चार दलका शीर्ष नेताहरु जिल्लामा आए भने जिल्ला बन्द गर्ने परिषदले जनाएको छ । त्यसैगरी कार्तिक ७ गते उर्लाबारीदेखि दमकसम्म मार्चपास गर्ने र कार्तिक ११ गते नौ जिल्ला बन्द गर्ने घोषणा गरिएको छ । परिषदसमेत आवद्ध रहेको ३३ दलीय मोर्चाले चुनाव हुन नदिन कात्तिक २५ देखि मंसिर ५ सम्म १० दिन आम हड्तालको घोषणा गरेको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
थुक्क साला देशद्रोहीहरु ! इनीहरु को बन्द हड़ताल ले वाक र दिक्क भएर पनि मान्छे हरु बिदेश तिर भौतारीन छन ! र २१ औ सादाब्दीमा पनि दासत्व को ज़िन्दगी बिताउन मजबुर छन ! यही देशद्रोही,भस्टचारी,दलाल,भडुवा हरु को कारण ले ! अति नै भयो इनीहरु का बन्द र आन्दोलन अब त साला भाडा का टटु हरु लाई गोली ठोक्नु परछ ! लात को भुत बात ले मान्दैन रे
चुनावको बिकल्प छ, तिमिहरु संग !, चुनावदेखि किन डराउछौ ?, तिमिहरु पनि चुनाव लडेर जितेर देखाइ देउ न त, जनताको मन जित, बन्द- हड्ताल गरेर जनतालाई दुख नदेउ
This is totally bulsheet.
Yesto chunab ma na jane ani band garne harulai
desh nikala garnu parcha. Latta le hannu parcha
chor haru lai.
बन्द बाहेक के पो गर्नसक्नु हुन्छ र ।
good job
Pasang Reply:
September 27th, 2013 at 3:44 pm
Rashtrabarbadi.
yo sambidhan sabha ko ho ki gau ekai ko chunab????? shadyantramulak chunab chahinna , sharthak chunab garne ho vane sabai nepali janata ko sahamati hunu parxa. natra bandako bikalpa xaina.
O saley ab talai jantaley. Bahiskar garxan. Bujisha.
Vatuwa haru le aru k jane ka chhan ra? mula road chhap haru.Yesai gari khana palkeka haru lai tole tole bata, gaun gaun bata lakhetnu parchha. Kam gari khane jangar navayeka haru. Janagar chalayera khauna ani aru lai kam gari khana deuna ho chor, vate haru.Aru le gari khayeko kina yeti Daha garchhau.
Timi harule kaile soche ka chhau, timi haru ko Banda le kati janta le hat mukh jorna paudainan. Pahila uniharu lai pet vari khana deu ani Banda gara. Ma lai ta ……. k garnu
Please keep it mind all our nepalese brothers and sisters that Limbuwan is not the political party but it is only one of the communal and criminal group. They only look after themselves but not the people of Nepal. So that the people of Nepal who love our country from the bottom of heart should give them punishment by not accepting their so called strike. Let’s all we face their strike and break their so called strike on those days announce for Bandh. Then only they will know the power of people of Nepal. Well, Pashupatinath le tiniharulai sadbudhhi deun.
Sale haru lai aatakawadi ghosana gari patta saaf garnu parchha, yiniharuko upadrole sima naghi sakyo…….
यि हिजँडा हरु लाइ के थाहा बन्द गरे नेपालि जन्ताले दुख पाउछ भन्ने |
थुक्क गुलाम हरु
Banda garnu vanda baru election ma fight garera jantako taja janadesh bujhnu buddimani thaharchha.sampurna nepali jantale election hosh vanne chhahiraheko chha ra chado vanda chado naya sambidhan pai aafno rastralai nikash ra bikash tarfa unmukh vayeko herna chahanchh.So, hattal jantako ruchi antargat parchha ki pardaina vani bichar garau ra agadi badhau.Jai Nepal.
बन्द बाहेक अरु केहि थाहा छैन नेपालका आन्दोलनकारीलाई ! आफ्नो बोली ब्रह्म बाक्यझैं ठान्छन् , अर्कों मतलब छैन !
यो सांसदको चुनाब त हैननि! संबिधान सभाको चुनाबमा कम्सेकम् पनि सबै दलहरूले निर्बाचनको मिति तोकेर गइसके पछि चुनाबमा भाग लिने त भनि नै रहेका छन नि ३३ दलले पनि। हामी जनताले बुझ्नु पर्यो, आन्दोलन गर्न कस्ले बाध्य बनायो?