११ असोज, बिराटनगर । नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आमामी मंसिर ४ को संविधानसभा चुनाव रोकिए मुलुकमा कहिल्यै पनि अर्को संविधानसभाको चुनाव हुन नसक्ने बताउनुभएको छ ।
कुनै पनि दल संविधानसभाको चुनाव रोक्न खोँछ भने मुलुकले संविधान पाउन नसक्ने भन्दै महतोले त्यस्ता पार्टीलाई जनताले प्रतिकार गर्नुपर्ने धारण राख्नुभयो । बिराटनगरमा शुक्रबार आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा बोल्दै महतोले मत हाल्न पाउने जनताको नैसर्गिक अधिकारमाथि हस्तक्षेप कसैले गर्छ भने त्यो पार्टी जनताको प्रतिकारबाट समाप्त भएर जाने चेतावनीसमेत दिनुभयो ।
यदि नेकपा-माओबादीलगायतका दलहरुले निर्वाचन रोक्न खोजे भने उनीहरुका कारण मुलुकमा निरंकुशता लादिने उहााले आरोप लगाउनुभयो । माओवादीसहितको ३३ दलीय मोर्चाले संविधानसभाको चुनावलाई केन्दि्रत गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेकोप्रति लक्षित गदै महतोले यदि जनताविरुद्ध कार्यक्रम लिएर आए भने माओवादीलाई जनताले लखेट्ने टिप्पणी गर्नुभयो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
यदि नेकपा-माओबादीलगायतका दलहरुले निर्वाचन रोक्न खोजे भने उनीहरुका कारण मुलुकमा निरंकुशता लादिने उहााले आरोप लगाउनुभयो । माओवादीसहितको ३३ दलीय मोर्चाले संविधानसभाको चुनावलाई केन्दि्रत गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेकोप्रति लक्षित गदै महतोले यदि जनताविरुद्ध कार्यक्रम लिएर आए भने माओवादीलाई जनताले लखेट्ने टिप्पणी गर्नुभयो ।
गजोधर भैया तनिक ठिक से विचार करलजाए ओर वतयाई । आहाँके राजनैतिक स्विचँ कहा है, यि सव धिया पुताके तक मालुम । आहा काहे के फोकटके वत-वातायल रहल वानी , दुनियाँभरक लोक देखता यी पत्रीका । तै द्वारे राष्ट्र भाव से प्रस्तुत होकेचाहिं । एकरा फेशबूक जैसन ना बनाएं की जो मन सो लिख-वोल देलक । काजपूर्ण वात हि वोलु । बहुत बहुत धन्यवाद ।
herau ta jasta dalal lakhentinxan ki ko lakhetinxa bharatiya prabakta banera nabol gaddar
herau na hunxa ki hunna bharat dalal.
Bhot halna nadia 100% lakhet6n jaslai pani
doing comment is the right of every people but care no heart to other also. comment should be fair . Some people use hard words……
There is no place other than election. People’s right can not be secured without this election. Remaining and failing works should be completed on time. Be careful about your leaders…