OnlineKhabar.com

मंसिरमा चुनाव नभए कहिल्यै हुँदैन : महतो

'भोट हाल्न नदिए जनताले माओवादीलाई लखेट्छन्'

2070 असोज 11 गते 13:41 मा प्रकाशित

११ असोज, बिराटनगर । नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आमामी मंसिर ४ को संविधानसभा चुनाव रोकिए मुलुकमा कहिल्यै पनि अर्को संविधानसभाको चुनाव हुन नसक्ने बताउनुभएको छ ।spotlight-rajendra mahato

कुनै पनि दल संविधानसभाको चुनाव रोक्न खोँछ भने मुलुकले संविधान पाउन नसक्ने भन्दै महतोले त्यस्ता पार्टीलाई जनताले प्रतिकार गर्नुपर्ने धारण राख्नुभयो । बिराटनगरमा शुक्रबार आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा बोल्दै महतोले मत हाल्न पाउने जनताको नैसर्गिक अधिकारमाथि हस्तक्षेप कसैले गर्छ भने त्यो पार्टी जनताको प्रतिकारबाट समाप्त भएर जाने चेतावनीसमेत दिनुभयो ।

यदि नेकपा-माओबादीलगायतका दलहरुले निर्वाचन रोक्न खोजे भने उनीहरुका कारण मुलुकमा निरंकुशता लादिने उहााले आरोप लगाउनुभयो । माओवादीसहितको ३३ दलीय मोर्चाले संविधानसभाको चुनावलाई केन्दि्रत गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेकोप्रति लक्षित गदै महतोले यदि जनताविरुद्ध कार्यक्रम लिएर आए भने माओवादीलाई जनताले लखेट्ने टिप्पणी गर्नुभयो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“मंसिरमा चुनाव नभए कहिल्यै हुँदैन : महतो” मा प्राप्त 7 प्रतिकृयाहरू
  • krikos लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:00

    यदि नेकपा-माओबादीलगायतका दलहरुले निर्वाचन रोक्न खोजे भने उनीहरुका कारण मुलुकमा निरंकुशता लादिने उहााले आरोप लगाउनुभयो । माओवादीसहितको ३३ दलीय मोर्चाले संविधानसभाको चुनावलाई केन्दि्रत गरेर विरोधका कार्यक्रम सार्वजनिक गरेकोप्रति लक्षित गदै महतोले यदि जनताविरुद्ध कार्यक्रम लिएर आए भने माओवादीलाई जनताले लखेट्ने टिप्पणी गर्नुभयो ।

  • akash लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:04

    गजोधर भैया तनिक ठिक से विचार करलजाए ओर वतयाई । आहाँके राजनैतिक स्विचँ कहा है, यि सव धिया पुताके तक मालुम । आहा काहे के फोकटके वत-वातायल रहल वानी , दुनियाँभरक लोक देखता यी पत्रीका । तै द्वारे राष्ट्र भाव से प्रस्तुत होकेचाहिं । एकरा फेशबूक जैसन ना बनाएं की जो मन सो लिख-वोल देलक । काजपूर्ण वात हि वोलु । बहुत बहुत धन्यवाद ।

  • Rastrabadi लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:29

    herau ta jasta dalal lakhentinxan ki ko lakhetinxa bharatiya prabakta banera nabol gaddar

  • shuken लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:53

    herau na hunxa ki hunna bharat dalal.

  • R B sreshtha लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:31

    Bhot halna nadia 100% lakhet6n jaslai pani

  • prem लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:34

    doing comment is the right of every people but care no heart to other also. comment should be fair . Some people use hard words……

  • shankar pradhan लेख्नुहुन्छ    |   2070 असोज 12 गते 7:26

    There is no place other than election. People’s right can not be secured without this election. Remaining and failing works should be completed on time. Be careful about your leaders…