OnlineKhabar.com

राप्रपा नेपालद्वारा १९६ उमेद्वारको नाम घोषणा

नवप्रवेशी भरत जंगमले भने : म गणेशमानको छोरो हुँ

2070 असोज 11 गते 16:01 मा प्रकाशित
११ असोज, काठमाडौं । प्रमुख दलहरुलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रत्यक्षतर्फका १ सय ९६ जना उमेद्वारको नाम सार्वजनिक गरेको छ । बाँकी नाम शनिबार सार्वजनिक गरिने राप्रपा नेपालले जनाएको छ ।
Kamal-Thapaकाठमाडौंको रोयल सिंघी होटलमा शुक्रवार पत्रकार सम्मेलन गरी राप्रपा नेपालले चुनावी घोषणापत्रको हाइलाइट र प्रत्यक्षतर्फका २ सय ४० मध्ये १ सय ९६ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।
अध्यक्ष कमल थापा र केही शीर्षनेताहरुको नाम घोषणा गरिएको छैन । राप्रपा नेपालले प्रत्यक्षतर्फका २ सय ४० वटै चुनाव क्षेत्रका लागि उमेद्वारको नामावलीलाई अन्तिम रुप दिने बताइए पनि शुक्रबार प्रत्यक्षतर्फका १ सय ९६ जनाको मात्रै नाम घोषणा गरेको हो । बाँकी नाम शनिबारसम्म तय गरिने राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
के छ चुनावी घोषणा पत्रमा ?
राप्रपा नेपालले राष्ट्र प्रमुखको रुपमा संवैधानिक राजसंस्था  र कार्यकारी प्रमुखका रुपमा जनतावाट प्रत्यक्ष बालिग मताधिकारको आधारमा निर्वाचित प्रधानमन्त्री हुने शासकीय स्वरुपको घोषणापत्र लिएर चुनावमा जाने भएको छ । उसले सर्वधर्म समभाव एवम् धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र, राजसंस्था सहितको प्रजातन्त्र, राष्ट्रिय अखण्डता एवम् उदार आर्थिक नीतिको धरातलमा समृद्ध नेपालको निर्माणलाई आफ्नो चुनावी घोषणा पत्रमा मूख्य एजेन्डा बनाएको छ । यस्तै उसले ‘सकारात्मक परिवर्तन’लाई आफ्नो मूख्य नारा बनाएको छ ।
त्यसैगरी २ सय ७ सदस्यीय जनप्रतिनिधि सभा र ६० सदस्यीय राष्ट्रिय सभा हुने दुई सदनात्मक व्यवस्थापिका संसद राख्ने राप्रपा नेपालको प्रस्ताव छ । जातीयताका आधारमा नभई स्थानियस्वायत्त शासनको नयाँ मोडल अनुसार राज्यको पुर्नसंरचना गरिनुपर्ने चुनावी घोषणापत्रमा उल्लेख गरिएको छ । राप्रपा नेपालले नेपाल बन्द नगर्ने प्रतिवद्धता समेत चुनावी घोषणा पत्रमा राखेको छ ।
‘राप्रपा नेपालले नेपाल वन्द जस्ता कार्य कदापी गर्ने छैन’, राप्रपा नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रको हाइलटमा उल्लेख छ । राप्रपाले पाँच वर्षभित्रमा लोडसेडिङ सदाका लागि अन्त्य गर्ने कार्ययोजना अगाडि सारेको छ भने उच्चस्तरीय सम्पत्ति छानविन आयोग गठन तथा अबैध सम्पत्ति जफत गर्ने प्रावधान चुनावी घोषणा पत्रमा उल्ले गरेको छ ।
को कहाँबाट लड्दैछन् चुनाव ?
राप्रपा नेपालले प्रत्यक्षतर्फका १ सय ९६ जना उम्मेदवारको सूची सर्वाजनिक गर्‍यो । तर, अध्यक्ष कमल थापा लगायतका केही बरिष्ठ नेताहरुको नाम भने सार्वजनिक गरेन । महामन्त्री चन्द्रवहादुर गुरुङका अनुसार केही बरिष्ठ नेताहरुको नाम भोलिसम्ममा सार्वजनिक गरिने छ । सार्वजनिक गरिएको नामावली अनुसार पार्टीका महामन्त्री चन्द्रवहादुर गुरुङ स्याङ्जा-१ बाट उम्मेदवार बन्नुभएको छ । यस्तै उपाध्यक्ष राजीव पराजसली पर्सा २, सहअध्यक्ष पदमसुन्दर लावती पाँचथर २, सहायक महामन्त्री बाबुकाजी प्रधान ललितपुर ३, गायिका मिरा राणा काठमाण्डौ ३, संगीतकार तथा गायक सञ्जय श्रेष्ठ काठमाण्डौ ६, चलचित्रकर्मी उद्धव पौडेल काठमाण्डौ ४ र अधिवक्ता भरत जंगम काठमाण्डौ १ वाट चुनाव लड्ने छन् ।
अधिवक्ता जंगम राप्रपा नेपालमा
यसैवीच लामो समय काँग्रेसमा सक्रिय रहेका बरिष्ठ अधिवक्ता तथा लेखक भरत जंगम काँग्रेस त्यागेर राप्रपा नेपालमा प्रवेश गर्नु भएको छ । उहाँलाई अध्यक्ष कमल थापाले माला लगाएर पार्टी प्रवेश गराउनु भएको हो ।पार्टी प्रवेशपछि जंगमले आफूले नेपाली कांग्रेस छाडेर राप्रपा नेपालमा प्रवेश गरेको जंगमले काँग्रेस भ्रष्टचारी, जाली फटाहा र भुस्याहाको जालो भएकाले भ्रष्टाचारविरुद्धको आन्दोलनमा सक्रिय हुन राप्रपा नेपालमा प्रवेश गरेको बताउनुभयो ।
जंगमले आफू अब राप्रपा नेपालमा रहेर भ्रष्टाचारविरुद्धको आन्दोलन र हिन्दु भएको पक्षमा आवाज उठाउने बताउनुभयो । उहाँले भन्नुभयो,’राप्रपा नेपाल हिन्दुराष्ट्र हुनुपर्छ । संघीयताले देश टुक्राउँछ । एकात्मक संघीय राज्य हुनुपर्छ भन्ने वकालत गर्दै आएको छ । उसको सिद्धान्तसंग मेरो मन मिलेको छ । अब यसमै रहेर काम गर्छु ।’जंगमले आफू  काँग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको हातवाट सदस्यता लिने एक्लो व्यक्ति भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो,’काँग्रेस छोडिहाल्न पीडा थियो । तर गणेशमान, कृष्णप्रसाद भट्टराईहरुले त अन्त्यमा पार्टी छा्ड्नु पर्‍यो र निष्कृय हुनु पर्‍यो । म किन बसिराख्ने भनेर राप्रपा नेपालमा आएको हुँ ।’
जंगमलाई राप्रपा नेपालले काठमाडौं क्षेत्र नं १ को उमेद्वार बनाएको छ । जंगमले आफूलाई कांग्रेस नेता गणेशमान सिंहले कांग्रेसको सदस्यता दिएकाले आफू पनि गणेशमानको छोरो जस्तै भएको भन्दै काठमाडौं १ मा गणेशमानकै खास छोरा प्रकाशमान सिंहसँग चुनाव लडाउने पार्टीको निर्णयको स्वागत गर्नुभयो । उहाँले भन्नुभयो,’गणेशमानवाट सदस्य लिएर म पहिले काँग्रेस भएको थिएँ । सायद उनकै श्रीमती र प्रकाशमानले नै गणेशमानको हातबाट सदस्यता लिएका होइनन् होला । त्यसैले गणेशमानको नाम बेचेर चुनावमा प्रकाशमानसँग भिड्छु ।’
यो पनि पढ्नुस्

मीरा राणा, संजय श्रेष्ठ र उद्धव पौडेल कमल थापाका उम्मेदवार

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“राप्रपा नेपालद्वारा १९६ उमेद्वारको नाम घोषणा” मा प्राप्त 75 प्रतिकृयाहरू
  • कमल लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:08

    लौन ए कमल थापा….मलाई पनि तिम्रो पार्टीमा प्रबेश गराउ…..सबै पारसबादी भए नि नेपालमा…

    Suresh Grg Reply:

    पारसबादी व राष्ट्रबादी नभएर लेन्डुपेबादी वा क्यास माओवादी हुने त, कि काङ्रेसी जोक्करबादी हुने ?

    Frenzdiary Patriotic Reply:

    “राप्रपा नेपालद्वारा १९६ उमेद्वारको नाम घोषणा” – यो पो हो त पार्टी भन्या त ! सबै बीच सम्मान ! सबै कार्यकर्ता नै उमेद्वारी !

    Jan aawaj Reply:

    यो १९६ जना मध्य १ जना ले पनि चुनाव जित्यो भने बिस्व को १० औ आश्चर्य नै मान्नु पर्छ ,धरौटी को त के आशा गर्नु अब ,अहिले को २१ सताब्दीमा इतिहास को पानामा सिमित भैसकेको राजतन्त्र ल्याउछु भन्ने ले कुन चै मुर्ख ले भोट देला ,तेइ पुर्व राजा र कमल थापा का २-४ भरौटे को बाहेक अरु को भोट को त आशा नगरे हुन्छ ,पारश लाई कसले पो राजा मान्ला र अब ,तेती बेला कमल थापा जस्ता कै सल्लाह ले हो राजसस्था गएको ,अब सपना देख्न पाइन्छ ,यो चुनाव मा टोटल १% भोट ल्याउनु भनेको कमल थापा को पार्टी लाई बहुमत जस्तै हो / अब भरौटे ,धुपौरे हरुको पर्तिक्रिया हेर्न मन लाग्यो /

    Kalo Kangresh Reply:

    हैन यो मान्छेले ईतिहास भन्ने पढेको छैन जस्तो छ बेलायत म २५ बर्षपछी राजतन्त्र फर्केको थाहा छैन।।।।जस्तो छ उस्लाई नेपाल मा त कती भएको छ र ? आफु त पुरा काङ्ग्रेसी हो तैपनी समानुपातिक मा रा.प्र.पा प्रत्यछ मअर्कै हो
    बि पि को आदर्श बिर्सिने लाई कस्ले भोट् हालोस ।।
    जहिले सुधार हुन्छ उहिले आफ्नो पार्टीलाई भोट् दिने हो।।

    chand Reply:

    lekhda bichar gara bhai timi kaha chhau yo desh kaha pugeyo aakha khuleko chhina timro bhai

    दीपक Reply:

    ठिक भन्नुभो साथि, राप्रपा लाइ जिताउनु हुन्दैन। उसले जित्यो भने राजा आउँछ। त्येसो गर्नु हुन्दैन। बल्कि अरू पार्टी लाइ जिताउनु पर्छ। अरू पार्टी आयो भने यो देश भारत लाइ guarantee का साथ् बेचिदिन्छ। भारत लाइ बेचिदियो भने नया बाइक ४०००० IC मा आउँछ, कार एक लाख IC मा आउँछ। आजकाल का ठिटा हरू लाइ यही चाहिने त हो नि। हो कि होइन साथि हो ? यदि भारत लाइ देश बेच्ने हो भने राप्रपा लाइ हराउने पर्छ। माओबादी, काँग्रेस, एमाले, फोरम etc हरू सबै भारत को चेला हुन् नि। भारत ले जे भन्यो त्येही मान्ने त नि उनीहरू। भारत ले पनि त्येही चाहिरहेको छ हाम्रा नेता पनि त्येही गरिरहेका छन्। त्येसैले साथि हो नया नया बाइक, कार सस्तो मा चढ्ने हो भने माओबादी, काँग्रेस, फोरम etc लाइ जिताउनु पर्छ।

    त्येसैले जय देश जय नरेश भन्ने कि जय हिन्द भन्ने।

    तपाइँ हरूकै इच्छा।

    deshbhakta Reply:

    monarchy ta farkaiyo farkaiyo sathi ho, monarchy narahe deshai narahane rahechha. hamilai bekti hoina, institution chahiyeko ho, yi jholepoke neta haru le desh bechna lage babai…Good job RPP Nepal, you’re the future party of Nepal. keep it up. rastriya swadhinta ka kura, tibra bikash ra desh ko samriddhi ka kura sametnus chunab ma, tapai haru nai ho yo palta jitne, ra atyachari, lobhi, papi harulai laat marnus yo palta…hamilai adik neta chahiyeko chha, deshlai maya garne-Kamal Thapa jasta, prachande, baburam, makune, sushil jasta fatah chahidaina…

    भ्रष्ट Reply:

    राप्रपा नेपालद्वारा हामी १९६ उमेद्वारको नाम घोषणा गर्न मा प्रथम भएको मा राप्रपा नेपाललाइ धेरै धेरै धन्यबाद

  • dd लेख्नुहुन्छ    |   2070 असोज 11 गते 14:32

    वकील सापलाई पनि सभासद बन्ने इच्छा जागेछ क्यार

  • Indra Poudel लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:01

    एक सिट पनि जित्नु दिनु हुन्न. यो निरङ्कुश राजाबादी कहिले नेपाली सम्पूर्ण जनताको हित मा हुने सक्दैन.. यो सिमित बाहुनबाद र समानत बाद भन्दा माथि उठेर सबै राष्ट्र, क्षेत्र, वर्ग, जात जति, दलित, उत्पीडित जति हरुको प्रतिनिधित्व गर्ने सक्दैन.

    यसलाई हराउनु पर्छ.
    राजतन्त्र मुर्दाबाद

    t acharya Reply:

    poudel jee

    tapain ko pratikriya dekhda lagchhaa ki tapain ta prakash badi jasto lago ni malai ta raja bina ko 5 barsa ta dekhi halnu vo ta aba k herna banki 6 ra rajtantra murda bad vannu vo tapain le

    Dr. Lila Raj Dahal, Toledo, Ohio, USA Reply:

    अनि राजा हुँदाको ५ बर्ष अगाडिको समय चाहिँ रामराज्य थियो त ? नेपालमा धेरैजसो समय शासन त राजाले नै गरेका थिए । कि ५ बर्ष अगाडिको सबै बिर्सने ?

    ghanshyamkc Reply:

    नेताका कुकुरहरु नेटमा किन वकवास गरेको …?

    sanjip Reply:

    tapai le Dr kasari paunu vayo………rajya ko sabai dosh raja lai diyera hunchha tapai ko nam agadi Doctor ta raichha…….tapaile chhatima hat rakhera vannus, tapai afule kati paribartan garaunu vo……wustai pare tapaiko buwa lai dalit ko bhat chaldaina hola…….furti launuhunchha…………

    dp dakhal Reply:

    bahumat launu pardachha ahila samma rajala jati yo daslaih hita huna kam kasaila garako chhain ye party harula ka gara khali varstachhar garar dillibazaar ko khorama jana vanda aru rpp gindabad hamro raja hamro das pryan vanda piaro chha rpp ko bahumat ajako awosakta yak vote rpp lai

    DEVENDRA Reply:

    aba din aaesakyo mansir 4 kurnos indra ji , hisab 6ino fano hudee6 . ko rastrabadi ra ko rastra ghati vanne kura

    suresh Reply:

    hello…indre jantu…? yaslai nirigkus vanidaina.. nirinkus ta ahileko gantantra lai vanda hunchha… ok? kamal thapa vaneko yauta deshko gahana hun ra asal rastabadi hun ok…. timi maobadi pareuki kya ho indre…?

    Jan aawaj Reply:

    हो नि देश को गहना नै हो कमल थापा त ,२०४६ साल को आन्दोलन दबाउने ,६२-६३ साल मा जनता लाई गोलि हान्न आदेश दिने ,बिना भरपाई राज्य को कोष बाट दैनिक ५ करोड खर्छ गर्ने अरु कति कति अनि एस्ता लाई गहना मान्ने ले घाटी मा झुण्ड्यएर हिड्दा हुन्छ नि ?चाकरी गर्न को पनि हद हुन्छ नि वास्तव मा भन्नु पर्दा कमल थापा जनान्दोलन को दोषी पनि हो /

    chand Reply:

    ye bhai timro parchande le kati manchhe mareyo ni paisa katu luteyo ani tyo kay ho aba sabai le RPP lai jitau euta vote hala timi pani

    aazad babu Reply:

    ल मानौ २०४६ सालको आन्दोलन दबाउने अनि ६२-६३ साल मा गोलि हान्ने इनिहरु हुन् तर खोइ तिमीहरुको सरकारले कारबाही गर्न सकेको ?(एसको मतलब म कुनै पनि पार्टीमा संलग्न छैन )तिमीहरुको सरकारले कहिँ कसैलाई कारबाही गरेको छ ? भन्नु पर्दा हाम्रो देसमा कुनै पनि राजनीतिक पार्टी पनि पानी माथि को ओभानो छैनन् ,तर बिबस छौ हामी इनै मध्ये कसैलाई रोज्नु छ |जय दक्छिन्काली माई सबै पार्टीका नेता तथा कार्यकर्तालाई सद्बुद्धि देउ …

    jambodev Reply:

    aru araute varaute partyharule chutab jitnu vandata yehi partyle jiteko ramro. kamsekam tyo belama soad shedding pani thiyena, santi surakchhyapani thiyo…mahangipani yetro thiyena. aileka chorharulai dinuvandata tesailai dinaparchha yaar,

    sanjip Reply:

    are vai timro vai maobadi party ko kuro ta dai maobadi party le sundaina vane…………jasko sidantha farak chha wusle sunchha………..prachande le baidhya lai dabauchhu vanchha……….kuro bujhnu dimag prayog garnu bheda hoina manchhe vayera jiunu………..

    rk Reply:

    ali bichar garera volda hunxa mitra
    pa6i garo parlani

    Abishek Sapkota Reply:

    raja ab pani ayan vana yo das sikim hun chha mitra

    Suman neupane Reply:

    Yo kun jaat Ko Paudel ho??? Sarki paudel ho kya bahun laie hyapera comment gardai cha

  • Nepali chora लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:13

    nepal ma 100 % raja chahinx sahamat bhaye like thoknuhos

    anup Reply:

    100% dislike………..

  • Bijay लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:16

    Naam pani thah pauna paye hunthyo

  • bir bahadur pun लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:18

    kamsekam 150set ta jitx.iam saport…

    Jan aawaj Reply:

    ha ha ha ha ha what a fantastic jok sathi le diusai gaja tane kasto chh ni 150 sit lyaune re kaml thapa le …………..

  • bir bahadur pun लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:18

    good news…

  • Anish लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:29

    indra paoudel. timro prachande swochha chhabi bhako le garyo hola ni pratinidhitwo haina? dekhihaliyo ni sabaijana tachhadmachad gardai luti khana aayeka

  • brian लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:53

    Yo Indra Poudel bhaneko thagi kandama bhumigat bhayeko manche ho yeslai samatera thoknu parcha.

  • krikos लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:55

    एक सिट पनि जित्नु दिनु हुन्न. यो निरङ्कुश राजाबादी कहिले नेपाली सम्पूर्ण जनताको हित मा हुने सक्दैन.. यो सिमित बाहुनबाद र समानत बाद भन्दा माथि उठेर सबै राष्ट्र, क्षेत्र, वर्ग, जात जति, दलित, उत्पीडित जति हरुको प्रतिनिधित्व गर्ने सक्दैन.
    यसलाई हराउनु पर्छ

    lamsal Reply:

    यहाँ नाता देश बन्छ न तसबिधान न त राजाको पालादेखि बिग्रदै आएको देश हो यो नेपालीको पाराई हेर्दा थाहा पाइञ्छ भोट त प्रचान्दलेनै जित्छन रास्ट्रपनि हुन्छन उनि उनीपनि बाहुनकै छोरा हुन् बाहुन भन्दा कोहि माथि सक्दैनन्

  • parash shah लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:04

    Ma pani kathmandu 10 bata uthna lai bholi Nepal audai chu shayog gardinu hola jay desh jay janata

  • Prakash shrestha लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:20

    सही कदम याे कदम मलाइ एकदम मन पर्याे यस पाली सबै निर्वाचन क्षेत्र बाट उमेद्वार उठाउनु पर्छ! सबै आम जनतालाइ राप्रपा नेपाललाइ सहयाेग गर्न हार्दिक अनुराेध गर्दछ! जय राष्ट्रवाद, राप्रपा नेपाल जिन्दावाद !!

  • narendra kandel लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:25

    kamal thapa ganendra ko dut ho usale nepali janata ko lagi jhuta ko kheti gareko chha.

  • parbat basnet लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:29

    This party is one of one party in Nepal.badhai cha president of Rapra nepal

  • Bharat लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:29

    Congratulation

  • Rituuu लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:33

    MY VOTE FOR RPP NEPAL. I LIKE their AGENDA.

  • asim लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:09

    अब वोकिल साब लाइ पनि क भन्ने खुब देश सुधार्ने रुचि बाध्य रछ ….बानेस्वेर तिर हो क्यार भ्रस्टाचार बिरुद्दको अभियान को ब्यन्नर झुन्ड्याएको गाडी देख्या थें ……अब आएर फेरी कांग्रेस बाट नपाएर गणेश मानको नाम जप्दै राप्रपा (कमल्या)बाट भए पनि नेता बन्न तम्शिदै छन् ….अब जय होस् भन्नु बाहेक केहि भन्नु छैन जय होस् सबैको—-

    tirtharatna Reply:

    RAJA LAI GALI GARNE JANTU HARU HO,AFNO CHHATI MA HAT HALERA YAK CHOTI SOCHNU HOS.RAJA LE KE GALTI GAREKO CHA,KE HAMI SABAI NEPALI MATRAI HO KUNAI JAT PAT KO HOENA,BHANNE GARNE KE KHARAB KURO HO.MA NEWAR SHAKYA BUDDHIST BATA HO.TARA MA PAHILA NEPALI ANI MATRAI ARU,TASARTHA YEE KURA HARU BICHAR GARDA RAJA ATI NAI JARURI6 YO DESH LAI.ANI JITAUNU CHA RPP NEPAL LAI
    RAJTANTRA JINDIBAD

    Jan aawaj Reply:

    Afno dai ko bansha nash garer raja bhayeko gyane ra phataha parash kunai halat ma pani raja hun layek chhainan yesta ko paksha ma kura garne tirtharatna timi jasta lai bhaninchh dash ra jantu …../

  • k p sharma khanal लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:30

    यो जनताको दुस्मन फेरी ब्युझन टाउको उठाउन थालयो कि क्या हो ?यसको एस्तै चुरिफुरी हो भने यसको पनि हविगत ज्ञानेको जस्तै हुने छ ।

  • tulasi uprety लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:34

    Yo palta chai rpp nepal le ramro vot jharcha

    sandeep Reply:

    K.P SHARMA MALAI DUKHA LAGYO TAPAI GU RA GOBBER CHUTAUNU NASAKNE MANIS RAHECHA, JANTA KO DUSMAN KASLAI BHANNU BHAYAKO TAPAI JASTO BIDESI SOCHHA BHAYAKA HARU LAI HO,HOENA BHANE RPP NEPAL JASTO RASTRABADI SOCHHA DESHA RA JANTA KO BHALO GARNE LAI BHANEKO BHAYA MA TAPAI LAI MAHAMURKHA ,JANTAKO MAHASATRU BHANNA PACHI PARDAINA KINA BHANE ARU PARTIHARU KAM KURO SABAI BIGAT 6 7 BARSHA MA HERI SAKE ABA PALO RPP NEPAL KO HO

    Jan aawaj Reply:

    Afno dai ko bansha nash garer raja bhayeko gyane ra phataha parash kunai halat ma pani raja hun layek chhainan yesta ko paksha ma kura garne timi jasta lai bhaninchh gu ra gobar pani chutyauna nasakne nalayak dashi ……

    sachin subba Reply:

    jan awwaj ji naam pariwartan garnu hola tapai janta ko aawaj haina aafnai managadant bichar boldai hununcha..50 pratishat limbu bhako thau lai limbuwan rakhna milne magh bokne maobadi le 80% hindu bhako desh lai hindu rastra ghosana garna rpp nepal tayar cha agenda naheri vote halne tapai ta rajniti ko ra pani najaneko hunuhudorahecha …chunab ma niyat ra niti hernu parcha sathi jhanda haina ra yo samaya sabai dal haruko bikalapa ho rpp nepal..tapai afai bichar garnus pahila pahila desh ko neta haru ko bhela ma pramukh ko hu nthyo raja hunth haina aja aayera bharat ko rajdoot huncha mann dukhdaina tapailai..pahila raja ko palaima mantri lai bhet garna rajdoot ko lamo procss thiyo tara aja matri rajdoot lai bhetna lin baschan …saathi jaba rastriyata ko sawal hu ncha ni party ko jhanda fyaki dinus rastra jhanda ko lagi tayar hunuparcha ..dekhi halnu bhayo hamro thulo dal ko niyat yini haruta nepal bhaye pani nabhayepani neta nai hunchan tara hami janta k garn kamtima raja hunalai desh chahincha ra tyasko lagi bhaye pani raja afu desh ko lagi ubhinchan haina ra..so desh ko awasayakta janta ma ekta ra rastra bhawana ho ra yesko netritwa raja le matra saxan ..ra raja ko lagi rppn satta ma aaunu jaruri cha..so mer vot yaspali rpp nepal lai

    deshbhakta Reply:

    hamilai byakti hoina mitra, institution chahiyeko ho desh ko parambara, sanskriti jogauna, Japan, United Kingdom, Australia, Canada, Belgium, Sweden, Denmark, Norwey, New Zealand, Cambodia, Thailand, Spain, etc etc ko jasto tara hamilai Somalia, Ethiopia ko jasto Sanghiyata chahiyeko chhaina…bachau prabhu yo deshlai…

  • Ganesh Prasad Pandey लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:49

    संबैधानिक होइन सेरेमोनिअल राजतन्त्र र प्रतक्ष्य निर्बाचित प्रधानमन्त्रिय प्रणाली शाहीत को शासन प्रनाप्रणालिली र संघइयता को बिषयमा जनमत सङ्रह गर्ने हो भने रा प्र पा मा भोट् हालिन्छ राजा पारस को छोरा लाई बनाउनुपर्छ

  • राम लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:53

    खोइ त १९६ जनाको नाम

  • rabin लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:01

    नेपालमा जातिय राज्य कहिले पनि हुर्दैन र हुनपनि दिनहुन्न । नेपाल भनेको सबै जात जाती, तथा धर्मको एक थलो हो, त्यसकारण हाम्रो साधन र स्रोतले धान्न नसक्ने संधियता र गणतन्त्र लाई बाई बाई गर्नु नै पर्छ किन कि अहिले बिगत ७ बर्ष देखीको हाम्रो नेपालमा कुनै पनि विकासको काम राम्ररी भएका छैनन बरु चोर, फटहा, लुटेरा, अपहरणकारी र भ्रष्ट्रचारीहरुको अखडा नै भएको छ त्यही भएर पनि कमल थापाको नेतृत्वको पार्टीले जित्नु पर्छ र जित्छ पनि ……………………
    तर हामी नेपालीले आफ्नै बंश विनास गर्ने राजा चाही खोजेका होईनौ है । । ।

  • yukta लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:01

    सिङ्ग नभएको साँढे उफ्रेर के फाइदा, आखिर मा अन्तिम मा आउने होला !

    mohan Reply:

    GAU SAHAR MA HALLA CHA
    RPP NEPAL LAI JITAUNU CHA

    RAJTANTRA LAI LYAUNU CHA
    BIDESHI KO DALALI GARNE LAI BHAGAUNU CHA ,

  • parchanda लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:16

    ma pani Bharat solta sanga ladna paryo ktm 1 bata .mero party ko name nepal bharasta party.mero 1 matra chunab agenda ho “Bharastachar garrau Dhani banau”if u agree ples ples vote my party.who help me he/she definitly earn much money.

  • parchanda लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:21

    ma pani Bharat solta sanga ladne paryo ktm 1 bata .mero party ko name nepal bharasta party.mero 1 matra chunab agenda ho “Bharastachar garrau Dhani banau”if u agree ples ples vote my party.who help me he/she definitly earn much money.

  • chand लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:28

    राजा चाहिन्छ अनि कमल थापा जिन्दाबाद माथी का गलत बिचार हरु तु सचाउ भाइ हरु नत्र भन्देको छु नि । । । । । । ।

    Dr. Lila Raj Dahal Reply:

    वाह बडा कडा धम्कि पो आउँदो रहेछ त, भनेपछि कमल थापाका समर्थकहरुमा बिरोधिको बिचार सुन्ने धैर्य नहुँदो रहेछ हैन त ? हुनत हिजो भर्खरै पञ्चायतमा बिरोधिलाई खोजिखोजि सिध्याउने चलनबाट प्रसिक्षित भएका हरु न पर्नुभयो, कसो ?

    himal Reply:

    Heyyyyyyyyy Dr Lila mukh samalera bol, RPP ko lagi yo halat salam ho aru ko lagi yo haat falam ho,

    sanjip Reply:

    panchayat ka birotdhi vanda badi ta maobadi ka birodhi haru marnu paryo hola sir…….hoina ra vanya

    hari Reply:

    K ko daktar ho bhaisi ko? 1 patak rastra ko condition herera comment garnu na.

  • kishor Atal लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:29

    Hame Nepale la Nepal bachaw na ho bhana yo party jitu na ra jita nu par cha kina ke yo hamro dharam ko ladai pane ho

  • NEPALI BONAPART लेख्नुहुन्छ    |   2070 असोज 11 गते 21:18

    yuktaji sunnuvahola hattiko dekhaune ra chapaune 2 typeka daat, kura gazab chha ta 8.4 ko result uti sulto nahola ki kaso

  • bhupal लेख्नुहुन्छ    |   2070 असोज 11 गते 21:19

    raprapale bahumat lyayera rastra lai jogaos hay gorakhnath baba hundu rastra lai kayam garna sakiyos ani sanghiyetalai chahi nepal bata vagauna sakiyos pravu

  • yatri लेख्नुहुन्छ    |   2070 असोज 11 गते 21:33

    i like the agendas

  • maheshwor thapa लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:12

    badhai chha ra.pra.pa.nepal lai aune chunab ma bahumat le bijai hune chha.

  • jambodev लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:59

    Tyo singer Meera Ranata USA ko Green Card lisakeko manchhe ho, tyota yeta navaye uta, uta navaye yeta garne khalki ho. teslai aba nepalko vanda usa ko maya hunchha tesaile gair nepalilai ummedbar nabanayekovaye hunthyo.

  • Gokul Limbu लेख्नुहुन्छ    |   2070 असोज 11 गते 23:09

    Nam agadi natija pachhadi

  • suman gharti लेख्नुहुन्छ    |   2070 असोज 11 गते 23:58

    Chunab nai hudaina, kina hatar garya hola?????

  • birkay लेख्नुहुन्छ    |   2070 असोज 12 गते 2:11

    Mandale harule bibhinna nam bata fake email haru banyara autai le pachasaun patak comment ra Like/Dislike garirakheko pramanit bhayo. Janatako paisale Kamale le yastoma bhatta khuwayara paisa ra samaya barbad garirakhena chhan!

  • computer लेख्नुहुन्छ    |   2070 असोज 12 गते 4:31

    raja aaunu naramro hona ramro ho tara kina hateya kanda greta ti rajale tehi vara raj tantra mon naparaka hun janatale

  • prabn लेख्नुहुन्छ    |   2070 असोज 12 गते 5:15

    Jamma jammi 240 jana ta hola desh varima ani k garo vo ta yi mula lai 1 sit ni najiteko pahile ta k yasko kura ta kuwako vyaguto jati ufre ni kuwa vitra vane jasto matrai ho yasto aadhunik 21 century ma ni kohi Halo jotna man paraux ra aba chunab jitna man pare chunab chinha nai change garer aaija budho goru syal mg

  • deepak sharme लेख्नुहुन्छ    |   2070 असोज 12 गते 6:24

    Congratulation

  • nawaraj koirala लेख्नुहुन्छ    |   2070 असोज 12 गते 7:22

    राजा पारस को छोरा लाई बनाउनुपर्छ

  • Nepal Pariwar dal लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:47

    vote for our party (vote on key)

  • haribahadur लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:28

    मेरो भोट पनि रा.प्र.पा. नेपाललार्इ

  • rhea लेख्नुहुन्छ    |   2070 असोज 12 गते 19:51

    la saathi ho jitau RPP Nepal lai…vote garau desh ko heet ko lagi !! RPP Nepal jindabad!!