११ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा-माओवादी पनि विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाउनु भधएको छ ।
शुक्रबार राजधानीमा भएको दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा केसीले भन्नुभयो-‘नेकपा-माओवादीले चार दलले विदेशी प्रभावमा मुलुकलाई सिक्किमीकरण गर्ने योजनामा मंसिर ४ को निर्वाचन गर्न लागेकोले त्यसलाई बहिस्कार गर्नु पर्यो भन्छ । उसैको कार्यक्रममा अर्को विदेशी आएर चुनाव बहिस्कार गर्छ । यो भन्दा ठूलो विदेशी प्रभावमा रहेको प्रमाण के हुन्छ ?’ नेपालका अधिकांश राजनेता विदेशी शक्तिले चलाएको दावी गर्दै केसीले अब निर्दलीय सरकार र सक्रमण अन्त्य गरेर मुलुकलाई अघि बढाउन निर्वाचन हुनु पर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चुनाव हुन नदिने भन्दै आन्दोलनको घोषणा भइरहेको अवस्थामा चुनाव गराउने सरकारका अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानु गैरजिम्मेवार र औचित्यहिन भएको बताउनुभयो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
thanks chitra bahadur k.c. desh ra janatako lai bolne 1 matra neta chitra bahadur ho.desh lai tapai jasta neta ko khacho chha.
kiran Reply:
September 27th, 2013 at 4:50 pm
we know who gives you money from India sir.
neta Jyu , Hujur chahi kun BIDESHI ko ho ni ?
hahahahahaha YASKO NAAM TA CHITRA BAHADUR K C HOIN KI PHOTO BAHADUR K C RAKHANU PARX AABA
badhai6
Bhane Pachhi tapaiharu pani Bideshikai Ishara ma chaleko kura proof garna khojnu bhayeko ta hola ni hai…….
Praya Nepal ka party ra neta haru….ku nai na kunai bideshi kai Gulam rahe cha….Yee dalal haru lai k vote dine…
धन्यवाद केसि
चित्र बहादुरको पनि दिमाग़ले काम गर्न छोडेछकि के हो ? बिदेसि मान्छे भने पछि विस्तारवादी रसाम्राज्यवादी देख्ने ।माओवादी को विरोधसभामा भाषण गर्यो भनेर प्रसासनले खोजी रहेकोछ । चित्र ले भने जस्तो बिदेसी भयमा किन खोज्दथ्यो र ?
jarmanko mlpd bata chalne masal chai rastrabadi hune ek patyrikaka sampadak ncp-maoist ko sava ma vasan gare vanerA bideshi dwara chaleko hune k ho ………
k. c jyu..
ek dam sai kura ho
yuor right Mr Chitra bahadur KC jyou.
ड्यास-माओबादी लाइ बिदेशी दलालको आरोप चाही अलि हजम भएन कि चित्र बहादुर जी…!! अरु कुरा जे भे पनि अलि रास्ट्रबादि पार्टी चाही यहि एउटा बाकी देखिन्छ …../चित्र बहादुर जी बुडा भे छन् क्यारे अलि हावा कुरा गर्न थाले /
Chitra bahadur jee tapai r tapai ko party ko kharcha barch ko source ke ho nepali janta lai batai dinu hun6 ki?