OnlineKhabar.com

बैद्य माओवादी पनि विदेशीबाट सञ्चालित : चित्रबहादुर केसी

2070 असोज 11 गते 17:59 मा प्रकाशित

११ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा-माओवादी पनि विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाउनु भधएको छ ।

शुक्रबार राजधानीमा भएको दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा केसीले भन्नुभयो-‘नेकपा-माओवादीले चार दलले विदेशी प्रभावमा मुलुकलाई सिक्किमीकरण गर्ने योजनामा मंसिर ४ को निर्वाचन गर्न लागेकोले त्यसलाई बहिस्कार गर्नु पर्‍यो भन्छ । उसैको कार्यक्रममा अर्को विदेशी आएर चुनाव बहिस्कार गर्छ । यो भन्दा ठूलो विदेशी प्रभावमा रहेको प्रमाण के हुन्छ ?’ नेपालका अधिकांश राजनेता विदेशी शक्तिले चलाएको दावी गर्दै केसीले अब निर्दलीय सरकार र सक्रमण अन्त्य गरेर मुलुकलाई अघि बढाउन निर्वाचन हुनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चुनाव हुन नदिने भन्दै आन्दोलनको घोषणा भइरहेको अवस्थामा चुनाव गराउने सरकारका अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानु गैरजिम्मेवार र औचित्यहिन भएको बताउनुभयो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“बैद्य माओवादी पनि विदेशीबाट सञ्चालित : चित्रबहादुर केसी” मा प्राप्त 13 प्रतिकृयाहरू
  • narendra kandel लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:27

    thanks chitra bahadur k.c. desh ra janatako lai bolne 1 matra neta chitra bahadur ho.desh lai tapai jasta neta ko khacho chha.

    kiran Reply:

    we know who gives you money from India sir.

  • rajendra regmi लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:43

    neta Jyu , Hujur chahi kun BIDESHI ko ho ni ?

  • Nepali chora लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:49

    hahahahahaha YASKO NAAM TA CHITRA BAHADUR K C HOIN KI PHOTO BAHADUR K C RAKHANU PARX AABA

  • [email protected] लेख्नुहुन्छ    |   2070 असोज 11 गते 15:58

    badhai6

  • Prakash Datt Bhatt लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:14

    Bhane Pachhi tapaiharu pani Bideshikai Ishara ma chaleko kura proof garna khojnu bhayeko ta hola ni hai…….

  • Hami Nepali लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:45

    Praya Nepal ka party ra neta haru….ku nai na kunai bideshi kai Gulam rahe cha….Yee dalal haru lai k vote dine…

  • जिज्ञासु लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:09

    धन्यवाद केसि

  • Rames लेख्नुहुन्छ    |   2070 असोज 11 गते 17:57

    चित्र बहादुरको पनि दिमाग़ले काम गर्न छोडेछकि के हो ? बिदेसि मान्छे भने पछि विस्तारवादी रसाम्राज्यवादी देख्ने ।माओवादी को विरोधसभामा भाषण गर्यो भनेर प्रसासनले खोजी रहेकोछ । चित्र ले भने जस्तो बिदेसी भयमा किन खोज्दथ्यो र ?

  • bidrohi लेख्नुहुन्छ    |   2070 असोज 11 गते 21:04

    jarmanko mlpd bata chalne masal chai rastrabadi hune ek patyrikaka sampadak ncp-maoist ko sava ma vasan gare vanerA bideshi dwara chaleko hune k ho ………
    k. c jyu..

  • Atom Bomb लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:34

    ek dam sai kura ho

  • cs tamang लेख्नुहुन्छ    |   2070 असोज 12 गते 4:42

    yuor right Mr Chitra bahadur KC jyou.

  • Sheela लेख्नुहुन्छ    |   2070 असोज 12 गते 9:21

    ड्यास-माओबादी लाइ बिदेशी दलालको आरोप चाही अलि हजम भएन कि चित्र बहादुर जी…!! अरु कुरा जे भे पनि अलि रास्ट्रबादि पार्टी चाही यहि एउटा बाकी देखिन्छ …../चित्र बहादुर जी बुडा भे छन् क्यारे अलि हावा कुरा गर्न थाले /

  • Angad लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:01

    Chitra bahadur jee tapai r tapai ko party ko kharcha barch ko source ke ho nepali janta lai batai dinu hun6 ki?