OnlineKhabar.com

३ किलोको च्याउ देख्नुभएको छ ? छैन भने हेर्नुस् (भिडियो सहित)

2070 असोज 11 गते 16:01 मा प्रकाशित

च्याउ कति सम्म ठूलो होला ? के तपाइँले तिन किलो सम्मको च्याउ हुन्छ भन्ने कुरा पत्याउनुहुन्छ ? कहाँबाट पत्ताउनु ? एउटा च्याउ १-२ सय ग्रामको हाराहारीकै हुन्छ ।

mushroom

तर पोल्याण्डमा भने ३ किलोको च्याउ फेला परेको छ । पोल्याण्डको उत्तर पश्चिमी जंगलमा तिन किलो तौल तथा छाताको व्यास ४० सेन्टिमिटर भएको च्याउ फेला परेको हो ।

बोलेटस नामको उक्त च्याउ बिडगोस्जेक जंगलमा स्थानीय एक मानिसले फेला पारेको हुन् ।
भिडियोमा हेर्नुस् यो राक्षसी च्याउ

 

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“३ किलोको च्याउ देख्नुभएको छ ? छैन भने हेर्नुस् (भिडियो सहित)” मा प्राप्त 1 प्रतिकृया
  • santosh mayalu लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:34

    होर भन्या

  • mira लेख्नुहुन्छ    |   2070 असोज 12 गते 15:45

    yasto jabo chyau ta hamro Nepalko junglema kati kati.

  • Rabin लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:01

    Achhama Lagyo

  • narendra लेख्नुहुन्छ    |   2070 असोज 12 गते 20:25

    hahaha chyau…

  • yuddha lal shrestha लेख्नुहुन्छ    |   2070 असोज 13 गते 11:41

    herara matra k garne ta?khana paye po.

  • akash लेख्नुहुन्छ    |   2070 असोज 13 गते 13:17

    यो कुईरेले त च्याउँ World Cup Trophy जस्तै गरेर उठाँएर ल्यायो वा !

  • lina लेख्नुहुन्छ    |   2070 असोज 16 गते 16:12

    “३ किलोको च्याउ देख्नुभएको छ ? छैन भने हेर्नुस् (भिडियो सहित)” मा प्राप्त ६ प्रतिकृयाहरू – See more at: http://www.onlinekhabar.com/2013/09/120923/#sthash.KGl8uURd.dpuf

  • BHAM लेख्नुहुन्छ    |   2070 असोज 29 गते 16:54

    I THINK ITS HAPPEN ALL BCOZ OF TOXICIES