OnlineKhabar.com

विश्वकै अग्ली मोडेलले रोजिन् हजुरबा जस्तो प्रेमी (फोटोफिचर सहित)

2070 असोज 11 गते 16:32 मा प्रकाशित

विश्वकी सबैभन्दा अग्ली मोडेलको रुपमा किर्तिमान बनाएकी अमेरिकाकी अमेजन इभले जोडी भेटाएकी छिन् । क्यालिफोर्नियाकी बासिन्दा ३४ वर्षकी इभले जोडी त फेला पारिन्, तर आफुजत्तिकै अग्लो भने फेला पार्न सकिनन् । उनको मनको राजा उनीभन्दा ४ इन्च होँचा छन् । अझ अर्को निराशा लाग्दो कुरा त के भने उनका प्रेमी उनीभन्दा झण्डै दोब्बर जेठा छन् । उनका प्रेमी ६० वर्ष पुगिसकेका छन् ।

m1

६ फिट ८ इन्च अग्ली इभ अब उनको प्रेमीसँग रोमान्समा मस्त हुन थालिसकेकी छिन् । उनका प्रेमीको नाम डेनिस हारग्रोभ हो । उनी लस एन्जल्सका बासिन्दा हुन् र ६ फिट ४ इन्च अग्ला छन् । जब यी दुइ टक्लु प्रेमी प्रेमिका घुमफिरका लागि निस्कन्छन् तब बाटो हिड्नेहरु तिनछक पर्छन् अनि टाउको आकाश तिर फर्काएर ती अग्ला मनुष्य जोडीलाई नियाल्छन् ।

Untitled-1

आफुभन्दा अग्ली तथा तरुनी प्रेमिका पाएकोमा डेनिस मख्ख छन् । आफ्ना साथीहरु आफ्नी प्रेमिका देखेर इष्र्याले जल्ने गरेको उनको दाबी छ । यी दुइको मिलनको कहानी पनि रोचक छ । डेनिस जब इभको व्यक्तिगत लेखापालको रुपमा जागिर खान पुगे तब इभको मन यी अग्ला बुढाप्रति आकषिर्त भयो । नहोस् पनि किन ? उमेर छिप्पिँदै गएपनि आफुसँग उचाइ मिल्ने ठिटा पाउनै सकिएको थिएन र भविष्यमा पनि पाइने सम्भावना कम थियो । त्यसैले आफ्नो हातमा आएको अग्लो बुढो भएपनि रोजौँ भन्ने आकांक्षा उनमा पलायो । डेनिसले प|mेन्च बोलेको सुनेर आफु ऊ प्रति आकषिर्त भएको र पिरती गाँसेको इभको भनाइ छ । अहिले यो जोडी स्पेनको बार्सिलोना र प|mान्सको पेरिसमा हनिमुन मनाइरहेको छ ।

WORLD'S TALLEST MODEL FINDS LOVE

 

 

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“विश्वकै अग्ली मोडेलले रोजिन् हजुरबा जस्तो प्रेमी (फोटोफिचर सहित)” मा प्राप्त 8 प्रतिकृयाहरू
  • BB लेख्नुहुन्छ    |   2070 असोज 11 गते 16:52

    Yo budhoko pakkai pani HATIYAR thik hunupar6…natra ta ka yo ta Anamel marriage vo ni…

    KK Reply:

    Thik kura BB. Ki Hatiyar thulo ki Khajana thulo hunu parchha……

    Khurapate Reply:

    BB KK, timi haru le bhaneko thikai hoo, but 60 years dhery hoina nee American ko lage Nepali hoo ra. but I am agree with you both, ke khazana ke Hatiyaar ko karmat chai pakkai hoo… malai ne testai lageko chha.

  • Rajesh Gurung लेख्नुहुन्छ    |   2070 असोज 11 गते 19:50

    Ke bho ta? 60 barsako chahi ke khoya ho?

  • krishna pathak लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:07

    hatiyahar chalaune tarika man pareko hola

  • Lamturi लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:39

    60 barse po tagada hola ta . Xippiyako , lamo, thulo hatiyar bhayapaxi k t ta ,makhkha holani haina ……?

  • puran लेख्नुहुन्छ    |   2070 असोज 12 गते 2:51

    western life yastai ho age nai herdainan ki paisa hunuparyo ki man milnu paryo.

  • world sundari लेख्नुहुन्छ    |   2070 असोज 12 गते 6:33

    masta masta aananda diyeta bhaigo ni hoina ra ulto sulto daya baya jata gare pani …..

  • bijaya basnet लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:58

    hai

  • Binesh लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:53

    Same on you Online Khabar to publish such nasty comments.

    I would like to condemn such activities.

    compaq Reply:

    oye bikash same haina kya shame ho …..bro ali bichar garana ani afulai man lageko lekhna paihalchani

    leen Reply:

    k ho yesto j ma pani comment gardi ne

  • Dinesh kunwar लेख्नुहुन्छ    |   2070 असोज 13 गते 1:29

    like same same no difrent………..

  • sirjan लेख्नुहुन्छ    |   2070 असोज 13 गते 12:32

    bhagyama lekha racha

  • akash लेख्नुहुन्छ    |   2070 असोज 13 गते 13:03

    प्रेम अन्धो हुन्छ भन्ने नविनतम “अर्को प्रमाण” हो । विश्वको अल्गी नामधारी मोडलको ६० वर्षिय युवकका साथ प्रेम ! यो सवैलाई उधारणको रुपमा रहेको समाचार हो ।
    यो रोमान्सलाई पढ्दा दीप दाईको गीत “आखाँहरुमा चाह अल्झिदाँ……… मनै त हो वदलिन सक्छ ! आखाँहरुमा……….! लाई सम्झे ।

  • Birendra Gaunle लेख्नुहुन्छ    |   2070 असोज 13 गते 13:48

    बुडोमान्छे साँचि मात्रै हो खेति लगाउने अरु नै हुन्छन्। …. अरवाटै मेटिन्छ ।

  • durga लेख्नुहुन्छ    |   2070 असोज 13 गते 16:36

    wow nice jodi rahi6n

  • kp cat लेख्नुहुन्छ    |   2070 असोज 15 गते 9:31

    haina 60 barsako budo ra 24 barsaki kt ma jhanai 3 guna besi hunu parne ma kabata 2 guna matrai bhayo

  • Raj लेख्नुहुन्छ    |   2070 असोज 16 गते 13:56

    Experience Manchhe khojeko hola.

  • prayas shrestha लेख्नुहुन्छ    |   2070 असोज 16 गते 14:41

    माया यस्तै हुदो रहेछ.