११ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम संचालक समितिका सदस्य एवं कर्मचारी संगठनका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ ।
आयल निगम घाटामा रहेको बेला बोनस बाँडेर भ्रष्टाचार गरेको आरोपमा कार्यकारी निर्देशन सुरेश अग्रवालका उच्च अधिकारीलाई अख्तियारले पक्राउ गरेपछि कर्मचारीहरु आन्दोलनमा छन् । बोनस बाँड्ने निर्णयमा संलग्न न्यौपानेले अनुसन्धानमा बाधा पुर्याउने गरी वक्तव्यबाजी गरेकाले पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारले जनाएको छ ।
अख्तियारले अग्रवालसँगै लेखा निर्देशक नागेन्द्र शाह, प्रबन्धकद्वय कमलप्रसाद शर्मा र नेत्र काफ्लेलाई मंगलबार हिरासतमा लिएको थियो । पक्राउको विरोधमा नियमका कर्मचारीहरुले बुधबार इन्धनको कारोबार रोकेका थिए भने तत्काल रिहा नगरे आन्दोलन गर्ने धम्की दिएका छन् ।
२०६५/६६मा ३ अर्ब ३१ करोड ४१ लाख २ हजार २ सय १ रुपैयाँ नाफा भएको भन्दै आयल निगमले यो वर्ष १९ करोड ८८ लाख बोनस बाँडेको थियो । पछिल्लो तथ्यांक अनुसार आयल निगम मासिक १ सय ६८ करोड ७८ लाख घाटामा छ । घाटा बढ्दै गएपछि भारतीय आयल कर्पोरेसनलाई तिर्नु पर्ने रकम अर्बौ पुगेपछि सरकारले पटक-पटक ऋण दिँदै आएको छ भने नियमले त्यही घाटा देखाउँदै इन्धनको मूल्य समेत बढाउने गरेको छ ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
good news ani sakdo jel halnu parchha.
Suresh Grg Reply:
September 27th, 2013 at 5:30 pm
ठीक मान्छेलाई पक्डेछ अख्तियारले । भ्रष्टाचार र कालो बजारिको प्रमुख गिरोह र लमी यिनै युनियनको नेता भनाउँदाहरु हुन । अरुलाई कारबाही गर्दा सबै भन्दा पहिला यिनै कालाबजारिका च्यानल काट्न पर्छ । यस्ता भ्रष्ट जनतामारा नेता जती सबैलाई ठेंड्कामा हालोस अख्तियारले ! जनतालेको गास काटेर जम्मा गरेको सरकारी धुकुटिबाट नून-पानी खाएर भ्रष्ट राजनीति गर्ने यि गद्वारलाई ठोक्नु पर्छ ५ इन्चका किल्ला र नेल !
thikka bho chuche bahun jaha pani rajniti garni
राम Reply:
September 27th, 2013 at 8:50 pm
o santosh lokman pani ta bahun honi tapai jasto ghidit mansaye vayeka harule jhan desh mathi lan saknu hunna bahun sabai naramra hudainan tara tapaile byaktilai gali garnus hamro aaptti 6aen jatilai gaali garne tapaiko adhikaar 6aen!
ekdum ramro kura ho yestarenai aba neta lai samayunu par6
It was really good to listen it and we are always support for this type of jobs because we are always need and want to stop Corruptions. The Nepal oil Corporation was really Corruptions Aada in Neapl.
Its Loss but Bonus has alwyas incresing day by day what did it????? its clear that the NOC Staff are Currpted it.
Thank you Aktiyar Durupayog Aayog
जय अख्तियार
कर्मचारी लाई जनताले तिरेको कर बाट तलब खुवाएर जनताको काम गर्न नियुक्त दिएको हो जनताको ढाड सेक्न र आहात दिन होईन त्यसैले कर्मचारी नभई अपराधि हुन यिनिहरुलाई मृत्यूदण्ड दिनुपर्छ अख्तियारको कामलाई सवैले समर्थ नगरौ र सहयोग गारौं।
Vrastachari lai fasi? Burocracy vrastachary hun?
yasta bharstha karmachari harulie ta jail chalna garnu parchha
एस्ता लुटाहा हरुलाई जिन्दगि भरि जेल हाल्नुपर्छ, अख्तियार को कदम को नेपाली जनता ले स्वागत गर्नेछन
Aktiyar ko Ramro Kam
Go a Head
Thank you
Santosh
Haina as per economics if demand increase price decrease bhaniyeko cha tara nepal ayal nigam chain tel ko price badhako cha ra kasari ghatama bho and at the same time indian ayal nigam chain kina ghatama nagako.
yak dam thik chha.go a head akhtiya u r with u .
हाम्रा मित्र लाइ पक्रनु भएन / भ्रष्टाचार नगरे हामिले काठ्मान्डु मा घर कसरी बनाउने
maobadi lai jitaye sabai chor lai yek thau ma leune pakka thiyo ke garne maobadi lai agi baddnai diyenann
Yi harami bharsta deshdrohilai jail ma cochanupar6 akhtiyar janata timro satha 6n
मासिक २अर्ब घाटा देखाउने अनी २०करोड बोनस बाड्ने अब के भन्ने के गर्ने लाइ भन्दा देख्ने लाइ लाज भनेको यहि हो यस्ता लाइ फासि दिय पनि फरक पर्दैनथ्यो
kada vanda kada karbahi garnu par6. Nistej para janatako ragat chusne udusharulai .jasto sukai kadam chalna kina naparos.jel halnu par6.
यस्ता अटेर, सुबिधा भोगी, उच्छृङ्खल, भ्रष्ट कर्मचारीलाई हिरासतमा राखेर अख्तियारले देशमा सुशासनको थालनी गरेकोमा सधुबाद !!! देसमा येस्ता कर्मचारी हजारमा होइन लाखमा छन् हिरासत वा जेलमा नअटाउलान, जेलचाहि ठुलो बनाउन आजैदेखि निर्देशन दिनेकी ?
ekdam thik ho aba jaha pani aandolan re ke nepal nrahe timi chos haru rahan6au ?? rajniti ativo aba aandolan gare lai pani hirasat ma rakhera jel halnu par6a
good job akhtiyaar……….keep it up………
Daka haru lai jail halnu parcha ani amatra susan aauch . Lut palkeko harulai sabai jaya jetha rastiyakaran garnu parcha
there are few peoples whom are involved in government job so many are keen to do government job that is why put those employees in the dustbin and recruit new one.
उच्छृङ्खल, भ्रष्ट कर्मचारीलाई हिरासतमा राखेर अख्तियारले देशमा सुशासनको थालनी गरेकोमा सधुबाद !!!यस्ता अटेर, सुबिधा भोगी मासिक २अर्ब घाटा देखाउने अनी २०करोड बोनस बाड्ने अब के भन्ने गर्ने लाइ भन्दा देख्ने लाइ लाज भनेको यहि हो यस्ता लाइ फासि दिय पनि फरक पर्दैनथ्यो………अख्तियारको कामलाई सवैले समर्थ नगरौ र सहयोग गारौं। जय अख्तियार
Ramro kam aktiyar ko Aktiyar ko Jay jay
अख़्तियार ले १००० भन्दाबडी असल दक्ष कर्मचारी राखी छिटोभन्दा छिटो सबै क्षेत्र माँ कारबाही अगाडी बडाउन पर्यो
Jo chor usaiko tholu swar, bhrashtachariharu… balla saarthak hune bho ” Bhrashtacharilai Kira Paros” narako. Jaya hos Lokman, Jaya hos akhtiyar….
adi nigam ka staff haru le aandol garne dhamki ra aandolan garyo vane sabai lai fasi or job bat sadhai ko lagi niskasan gardinu parchha
Mr Neupane, how dare you claim bonun at the cost of the whole Nepalese population whose life is in turmoil because of the price hike of fuel? how dare you demand bonus with NOC which is in diam loss for several year ? This time parents too should be feeling guilty why they had given birth to such a subversive devils like you people.
Government too should not make provision of bonus based on financial output for commercial type of public corporations. Rather it should be based on indicators like efficiency of supply, management and cost control,discipline etc that is rated by the evaluation of some independent expert body. CIAA authority should also provide directives to Government about this issue.
yo janata mara office ho ane karmachari yesha mateyar
ma gaddar bhayan pani fashi dinu ra yasta gaddar haru fashi kahile ho
akhtiyar ko kadam ma sabai poplice le samarthan janaunu parchha yedi nispakchhe bhaye
Yenlai matra hoina Oile Nigamka sabai lai barkhasta gari New Karmachari rakhun parcha ……….
धेरै रामाे काम यी सालेहरुकाे उपचार यही हाे ।
I appreciate to your work.
हैन अब नेता का पछि लाग्ने जनता किन एक पटक लोकमान को सपोर्ट मा देसै भरि सडक मा न निकल्ने अब यस्तो मान्छे को पनि सपोर्ट हामीले न गर्ने हो भने यो भन्दा बहादुर कोहीपनि आउने छैन पार्टी र सपोर्ट एअक्तीर छ तर राम्रो कामको सबैले सपोर्ट गरनै पर्ने हुञ्छ सोसिअल मीडिया मा सक्दो सपोर्ट गर्न लाई म सबै साथि हरुलाई अनुरोध गर्दछु !!!!!!!!
यी डाँकाहरूलाइ सक्त कारवाही गर्नु पर्छ ।
ठिक गरे अख्तियारले जनताको रगत पसिना खाएर फुर्ति लगाउने। यो केशबाट सार्वजनिक संस्थान मात्र होईन अरु हुलतन्त्रमा भर पर्नेलाई पनि तर लगाउनु पर्छ।
nepali janataako ragat chusne yastaa bhrastachariharulai ekdam thoolo sajay hunupardachha, dhilai bhaepani akhtiyaarko aankha pugyo. aba bichma chhodna hundaina. aayalnigamlai ghaataama pathaaera aafu bonas khaane chorharulai hadaisammako sajay dinuparcha.
Sala sab natak ho akhtiyar, sangathan ra NOC
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गरेका काम प्रचारमुखी देखिएको छ अख्तियार को काम नै अनुसन्धान हो तर अख्तियार ले अनुसन्धान गर्न भनेर लचक भत्ताको नाममा भत्ता खाई भ्रस्टाचार गरेकोले अख्तियार प्रमुख लोकमान लाई कारबाही हुनु पर्छ.
जय अख्तियार, सधै यस्तै काम गरे अवश्य नै सधै जनताले साथ दिनेछन,सधै जनताको हितको लागि काम गर्नु सुभकामना छ।
यस्ता कर्मचारी लाई देश बाट निकाल्नु पर्छ|निगम का पूर्व हाकिम हरु को पनि अक्तियार ले छानबिन गर्नु आबश्यक छ|
यो आयल निगम पनि गज्जवको संस्था छ,
नाफा भएको खण्डमा ल ठिकै छ वोनस खानु, जनताले मन दुखाउने थिएनन् ।
अर्बौ रुपैंया घाटा खाँदा पनि वोनस खानुपर्ने व्याँसा कर्मचारीहरु ।
यि पनि फेरि कुनै दलका भगिनी संस्था नै भए, दलबाट चूनदाम आउने होइन, तिमिहरु मिलार खाओ भनेर भक्कुको राँगो झैं छोडिदिन्छ दलले पनि अनि के चाहियो र………….. ।
तलव हसु¥यो अनि दलको झण्डा समाएर राजनिति ग¥यो ।
sack the employees of oil corporation , recruit new employee in their place.
yestai ho
यस्ता नेता भनाउदाहरुले गर्दा आज हामी मृल्य वृद्धिको मारमा परेका छौ । यस्ता चोरहरुलाई वीच सडकमा राखी, कालोमोसो दलेर मलमुत्र ख्वाउदा कसो होला साथीहरु । अझ लाज छैन भ्रष्टहरुलाई । सडकमा हिड्न ।
haru kam garne le khancha ni bonas,timiharu jasto neta ko dailo chaharer khako chaina ta
loot, hatya ra apaharna garer khanu bhanda ta niyam anusar nai khayeka ta hola ni karmachari le kin bichara karmachari laie dosh dinu
karmachari bhayena bhane timeru bike ra car kasari chadchau he murkha bichar ka pakhandiharu
pata farkaera dhobi dhulai dinu parchha yesta chor haru lai taa kai arko juka paida nahos