नायक भूवन केसीले केही दिन अघि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नै छक्काए । उनले एमालेबाट राप्रपा नेपालमा प्रवेश गर्ने भन्दै पार्टी प्रवेशको कार्यक्रममा आउने बताए । तर राप्रपा नेपालका अध्यक्ष सहितको टोली र पत्रकारले डेढ घन्टा कुर्दा पनि उनी आएनन् । कार्यक्रममा उनी नआएपछि राप्रपा नेपालले भूवन बिरामी भएर नआएको बतायो । भूवनले राप्रपा नेपालको सदस्यता लिएको उद्घोष कार्यक्रममा गरियो । उनलाई झापाबाट उठाउने तयारी राप्रपा नेपालले गरेको खुलासा पनि गरिएको थियो ।तर रमाइलो कुरा भूवन केसीले भने आफू एमाले प्रति नै बफदार रहेको बताएका छन् । अनलाइनखबरसँग सम्पर्क गर्दै उनले बजारमा आफू राप्रपा नेपाल गएको भन्ने कुरा निराधार भएको तर्क गरेका छन् । भूवनले भने, ‘कमल थापा जीले राप्रपा नेपालमा आउनु भन्नु भएको थियो, तर मैले कुनै जवाफ दिएको थिइन ।’
उनले आफू पहिले देखि नै एमाले पार्टी प्रति नै बफादार रहेको बताउँदै टिकट दिने या नदिने भन्ने कुरा नेतृत्वको हातमा हुने बताए । के तपाइले एमालेसँग टिकट पाउनका लागि राप्रपा नेपाल जाने हल्ला फैलाउदै बार्गेनिङ गर्नुभएको हो भन्ने प्रश्नमा भूवनले त्यस्तो केही नभएको बताए । ‘टिकट पाए पनि नपाए पनि म एमाले प्रति नै समर्पित छु’, भूवनले अनलाइनखबरलाई टेलिफोन गरी भनेका छन् ।
भूवन केसीले राप्रपा नेपाल प्रवेश गर्ने हल्ला फिजाएर एमाले पार्टीसँग टिकट बार्गेनिङ गरेको तर्क पनि बजारमा आउन थालेको छ ।
Huna sakcha
कार्यकर्ता जतिकै निष्ठाबान बन्नु पर्यो नेता ज्यु
vuban K.C. ko bektigat charitra ani e maleko dhulmule niti kya mileko, parti thikae rojeka hun vuban le badhae6…!
K.P.Bhandari Reply:
September 29th, 2013 at 10:21 am
B.K. g tapai le nachochi kana arkale j bholyo tehi ko paxi dagurne kam banda garnu ramro hoala
YO RANDO KO CHHORO, AAHILE SAMMA YESLAI KINA ADIS LAGERA NA MAREKO, KC KO NAAM MA KANALKA!
Herdai janus yo manche Amaleko lagi Kalanka sabit hunxa… huna ta yesto 2 jibre lai vot dinu vaneko k ho janata afaile bujnu pardaxa jasto lagxa….
yeslai hero vanera vot dine ho ra? janata le…
vuban case patan vyko man6aho nayk felemko khalanayk vayko man6ako nete hudeina dhul mula nete yamalako ra vuban ko patanho
भुवन ब्रो. चुनाब लडेर तिमिले जितेपनि त्यो भवन भीत्र सुन्दरीकल्पहरुको दर्शन हुन्न। सबै सुडि्ड बुडि्डहरुमात्रै होलान्। तिमी पागल बन्नेछौ, चुनाब नलडेकै राम्रो।
sahi RPP nepal jasto bhrasta ani nihatta janata mathi goli barsaune parti ma koi janchha? yas ko dhongi rastrabad nepali janatale chineka chhainan ra?
SUROJ Reply:
September 28th, 2013 at 6:08 pm
sathi, nihattha janata mathi goli kasle barsako thiyo vanera afulai pani thaha nai xa ni…feri kina yesari pani mathi ko obano bannu paryo ra!!!!! rahyo bhuwan kc, yo jsto fariya ma matra ankhan lagaune manxe…RPP NEPAl jsto party ma nagakai ramro..
भुवन के सी पनि एमाले हो भन्ने पक्का भयो । मैले त एमालेका नेताको हातबाट मात्रै टिका लगाएको भनेको त कुरा पनि उस्तै पो रै छ । यता पनि ठिक्क उता पनि ठिक्क । दुई जिब्रे । विचारा राप्रपा! एमालेको भर पर्नु हुन्न भन्ने थाहा थिएन की क्या हो ?
bhuwan ji srimati badale jasto sajilo chhaina party change garna.
Flop hero bhuwan K.C. Ko flop tikadam baajhi. yesta kutta jasto gurki lagaune kalakar pani UML ma hunu swabawik chha ni. Kuheko botal ma kuyeko raksi!!! Doe chiure ????
bhuban ji le aafno sakh giraunu 6 ra a ma le chadera.