११ असोज, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एमाले कम्युनिष्ट पार्टी नै नभएको टिप्पणी गर्नु भएको छ । एमाओवादी एमाले बनिसकेको उहाँको भनाई थियो ।
माओवादी सल्लाहकार हस्तबहादुर केसीद्धारा लिखित ‘क्रान्ति र विद्रोह’ नामक पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष वैद्यले भन्नुभयो- ‘एमाले कम्युनिष्ट पार्टी नै होइन, एमाओवादी एमाले बनिसक्यो । हामीले नेपाल कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेका छौं ।’
माओवादी अध्यक्ष बैद्यले सहमतिका लागि आफूहरु अन्तिमसम्म लचक हुँदा पनि वैदेशिक शक्तिहरुको षड्यन्त्र र शीर्ष नेताहरुको अदुरदर्शीताले राजनैतिक द्धन्द्ध चर्कन लागेको बताउनु भयो । आफुहरुको लचकतालाई कमजोरीका रुपमा लिनेहरुले देशमा गृहयुद्ध निम्त्याउने काम गरेको भन्दै उहाँले भन्नुभयो-‘हाम्रो लचकता बुझ्न नसक्नेहरुले सेना परिचालन गर्ने धम्की गरेपनि नेपाली जनताको वास्तविक आन्दोलनको विचार थाहा पाउने छन् ।’
अध्यक्ष बैद्यले सेना परिचालन आफूहरुको विरुद्ध नहुने विश्वास ब्यक्त गर्नुभयो । आफूहरुको आन्दोलन दलालहरुकै विरुद्ध केन्द्रीत हुने भन्दै उहाँले भन्नुभयो-‘अबको आन्दोलन यहाँका दलालहरुको बिरुद्ध केन्दि्रत हुन्छ ।’
दलहरु अझै पनि गाउँ गाउँसम्म जान नसकेको र आफूहरुको अभियान गाउँ गाउँसम्म पुगेको विश्लेषण गर्दै बैद्यले आन्दोलनले दलालहरुलाई परास्त गर्दै संघर्षका बीचबाट नयाँ सविधान लेखिने दावी समेत गर्नुभयो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
सक्छौ भने एक चम्चा पानी मा डुबेर मर पानीमरुवा, नेपाल आमा का बोझ हरु, नेपाली जनता का दुख दाता हरु/
कसैले ठिकै भनेका छन्: Some people are living in this world just because it is illegal to kill them.
यो बैद्य माओबादी हरु को लागि लागु हुन्छ/खोक्रो रास्त्रियता ले भोको पेट भर्दैन/ काम गरेर खान देउ/भोको पेट मा लात नहान/ नत्र कुकुर को मृत्यु मर्नेछौ/ सावधान/
Dhirendra R.C. Reply:
September 27th, 2013 at 7:16 pm
दिमाग फुस्किएका बुढा तिमी नै रहेछौ असली कम्युनिष्ट ? अझ नेपालीको रगत बगाएर पुगेन तिमी बुढालाई ? कती अरुको बली चढाउँछौ? खुरुक्क पशुपतिको व्रिद्धाश्रम जाउ तिमी !
Hello,
neta ji kina aesto. tapiko bichar bujhana sakiana. andolan banda garu la.
sugur ko aaulad je bole pani huncha je vanepani huncha hoin sale kukur
थुक्क चोर ज्यानमारा लाई नै कमुनिस्ट मान्दो रहेछ एस्ले त हुन त ढेडुवा ले आफ्नो मुख कहाँ नराम्रो छ भन्छ र
Go to hell Baiddhe
Pancha haru sanga sahabas gareka timiharu Comunists? Wa wa!! Fista le Akas thamchhu bhane jasto…. Ha. ha.
hello don;t sout
kamal Reply:
September 27th, 2013 at 6:20 pm
I am with u
hasaya bajele pani…..
What the heck communist is good for?
Grow up. just be a good leader and Develop the nation.
एमाले कम्युनिष्ट नै होइन भन्दा क्रान्तिकारी कमरेड केपी ओलीलाई रिस पो उठ्ने हो कि ? वैद्य कमरेड ?
terima daka baidhya budho ta chor chahi bideshiko poisoma ramauna dyas maobadiko billa virera hid6as. asthiko bidesiko vasan kanda bata prasta kaslai hudaina. jo chor usaiko thulo sor hahaha hasau6 pinda khana lageko budhole ha ha ha. timi chahi kasari communist???????? poiso kamauna kathik jayodda gareu tetile napugera aba k garna khojeko thuikka gadha badare budho anuhar pani badar jastai6 kaaam pani badar kai
Haha aba budo boulayo…
haina baidya lai buddhi kahile aaune? kahile baburam uchalyo prachandako biruddam kahile kaji kahile badal prachandale aru bhanda aafai sahmalnu na bhanda ni hunna re k tamasa ho yo ta khali bhadkaune ra des lai jahile pani bhmarima fasaune ra bidesi hasaune kam po ho
ह्या, यो बुढा पनि दिनका दिन अरु नेता र पार्टीको खोइरो खन्दै बस्दै । आफ्नै पार्टीको वकालत गर न । आफ्नै पार्टीले लिएको सिद्धान्त, नीति, कार्यक्रम र बिचारको कुरा गर न । वाइयात !!!
communist harule janatako muharma muskan aauna didaina ra Nepalm communist kahilyahi saphal pani hudaina, baru siddanta paribartan garera Nepalko bikash huney kam gara bajey
amale ta communist ko namama kalanka nai ho,amaowadi pani amale ko follower ho…….nepal ma communism ko namama natak garin6..
शैलेश राज ज्ञवाली Reply:
September 27th, 2013 at 9:59 pm
ta baidhya ko lutyaha kukur hos hai
Anya Male-JHale, KC MOrcha ra AMALE_MOIST heri Yo Comred thik laagXa.. Keep it up… we’re here to support you.
you crazy haru le mukh bata sambidhan lekne ho ki?
पञ्च र राजाबादीको पाऊ मल्दै हिड्ने बैद्य बा हरु जो दश बर्षे जनयुध्दलाई सिर्फ अपराध पुष्टी गर्न हिड्ने शभ्भु थापा जस्तालाई छानबिन गर्नु हुदैन भन्दै बिज्ञप्ति निकाल्दै हिड्ने हरु त झन के कम्निस्ट ?
वैद्यलाई उहिल्यै राँची लानुपर्ने या किन राखेको होला ? कुन दिन यसले बाँदरलाई कम्युनिष्ट देख्न बेर लाउँदैन ।
Good baidhya ba
boulayo hoina sere boulai sakoo ni …hahhahahhah
Baidya party ko sathi haru bastaba ma nepali nai hoinann.. bideshi ko ishara ma nachne haru.. nepali huna sakdaina ! ani yo vat-mara ra pakhandii haru ko jhunda ho !!
हेर बजे अब कमन्डलु बोकेर हिंडे हुन्छ…….
तिम्रो पनि थोपडा र बोलि ,भाषा नेपाली हो तर बानी,बेहॊर तालिबान,अलकायदा को जस्तो छ सत्य तितो हुञ्छ.
Jyaanmaara haru le dherai raastriyetaa ko naara ghankaauna thaale bhane maanxe haru lai rastryeta pratti nai waakka laagna sakxa tesaile jyaanmaara kukur haru lai raastriyeta ko pakchey maa bolne adhikaar chhaina tesle raastra lai kamjor maatra paarchha
TIMLE JE BHANENI BUDHA BHAN TARA NEPAL BHANDH NAGAR BATO CHHEKER TIMI NARAK JAULA NI? PAPI HAULA ?
kina kharab kura okalat garnuhunchhhhha.
सक्छौ भने एक चम्चा पानी मा डुबेर मर पानीमरुवा, नेपाल आमा का बोझ हरु, नेपाली जनता का दुख दाता हरु/ कसैले ठिकै भनेका छन्: Some people are living in this world just because it is illegal to kill them. यो बैद्य माओबादी हरु को लागि लागु हुन्छ/खोक्रो रास्त्रियता ले भोको पेट भर्दैन/ काम गरेर खान देउ/भोको पेट मा लात नहान/
बैद्य बा को विश्लेषण फेल खादैन भन्छन….!!
Sheela Reply:
September 27th, 2013 at 9:43 pm
बैद्य बा को विश्लेषण फेल खादैन भन्छन….!! ब्लग का केहि लनठु हरुले उनका बिचार के बुझ्थे…!!.तेत्तिकै ना-ना थरि वाहियात टिप्पणी गर्न दौडिञ्छन…..बिचारहरुको छिप-छिपे ग्यान यस्तै हो/ नबुझ्ने कुरा मा टिप्पणी गर्न किन हौसिनु नि /
ल ठिक छ मानियो, अरु कम्युनिस्ट हैनन । तर अहिलेको समयमा चिनमा जस्तो बलपुर्वक एक दलिय कम्युनिस्ट ब्यवस्था स्थापना गरेर टिकाउने आँट छ ? हिजो नसकेर नै दलहरुसँग सम्झौता गरेको हैन ? नत्र के को खाटि कम्युनिस्टको फुर्ति त बैद्य बा ? चुनाव मार्फत आउने पूर्णतया कम्युनिस्ट हुँदैनन भन्ने त सबैलाई थाहा छ नि, तर पुरानो मोडल अहिलेको समयमा लागु गर्न सकिन्छ कि सकिन्न भन्ने हेक्का हुनुपर्छ कि पर्दैन ? त्यसबाहेक खाटि कम्युनिस्ट हुने यहाँहरुसँग मात्र भएका तर एमाओबादी, एमाले सँग नभएका गुणहरु चाहिँ के के परेछन कुन्नि ?
all nepali communist haru bhaneka gai anuhar ka goru haru hun,politics ka tesro lingi (hjada). afno man bhittra pujibadi samanta banne charam ichha palera aru lai chai gari khana nai nidene, rastriyeta ko khol odhera janta lai bhidaune, bahire bahire surung yuddha ko kura garne ra bhittra bhittra lampasar bhayera rastriyeta bechne chor haru hun, jun sukai rup rang ka bhaye pani, kasaile aru ma dosh dekhiyera afu chokho dhekhaunu pardaina jasto lagcha.
bagh(tiger) ko chala(skin) ma syal(jyackle) ko rajai bhanne ukhan ta suneko thiyeu,pahile bujna paiyena,yehi rayacha jasto lagcha aahile,yo syal huiya le kehi hune wala chaina, iniharu ko janayuddha nai farkaidine ho bhane pahilo pankti ma iniharu nai marnu parne palo aai sakyo, tara santi chetta nepal ma yesto nagarau, yo 601 syal bhanda 1 wota singha channe kam garau hola. yi nepal nachinne, tara bideshi ko mantra padera nepal ma jhar fuk gari topalne jhakri, nepal lai bhaktayera bidesh banaukhojne communist bhanauda haru sabai pakhindi haru hun.sabaile buje huncha.
narayan Reply:
September 28th, 2013 at 12:16 am
ठिक वन्नु वो बैदे बा, तपाई को पार्टीको नाम पनी कम्मुनिस्ट मात्रै होला नि होइन र !
सदै नेपाली जनता को खुन पिउने बानि परेका यी देश र जनता क शत्रु भतुवा हरु जैले पनि मार काट कै कुरा गरेर थाक्दैनन् ,खबरदार खुनी पिपाशु हरु अब नेपाली जनता ले आफु आफु मा मार काट होइन शान्ति र प्रगति चाहेका छन् /येही समय मै चितेनौ भने तिम्र दिन गए / भादुवा हरु
Baidya timle garna khojeko k? deslai barbad banaune timro kasto comniout party ho.
yo kura shat pratishat thik ho ki emale kaminista hoeena, ucpn maobadi le emale bhaee sakyo. kangres democrate hoeena yo pni lobhi papiko jamat ho. bhane maobadi kun barga ko dala ho? aap bhala to jag bhala.
kamnis kastalai bancha?manche marnelai?aruko sampati khosnelai? wa tapaiko bichar kasto ramro .
तिमि डायस -माओबादी हरु ले अरु दलहरु लै जे भनेर गाली गरे पनि यौटा कम चाहिं कहिल्यै नगर- गरिब नेपाली को पेटमा लात हान्ने नेपाल बन्द कहिल्यै नगर! सक्छौ भने भ्रस्ट र जनविरोधी भनी रायमाझी आयोग द्वारा दामियाका जुनसुकै भ्रस्ट नेताहरुलाइ मरेर अलिकतिभय पनि नेपाल आमा को बोझ कम गर! जनता प्रति बिश्वास छ भने चुनाब मा जनता कै लागि भन्ने बहाना बनायर भय पनि भाग लेउ, नत्र इतिहास ले तिमीहरुलाई कुलंगार भनि धिक्कार्नेछन. सर्बोत्तम त पार्टी एकता गरेर चुनाब मा जाउ, वोटर लिस्टमा मा नाम छैन भनि झुठो कुरा नगर!
desh lai yudha hoina shanti,binash hoina bikash, chahiyeko chha.sakchhau bhane bidesh ma dhuka payeka nepali lai nepal ko bikash ma lagau.tyo nai kranti kari hunchha.
yi a ma le a maobadi ani ne ka ka Yuba karyekarta bhanaudale kasko bhutro herera basake chhan lakheta na yo baidhye ra yeska araute varaute harulai gaun gaun bata ani basti basti bata ani kaha gayera bhasan garchha yo patmurkha baidhyele 10 barse janayudda bhari indiako jailma surakshit sath basyo aile furti garchha sala kukur.
Bakamfuse Baidhya mahasaye jue: your !00% right UML is not a communist because UML is not killing innocent peoples, UML not doing strike Nepal banda daily trouble to the poorer people of Nepal and not luting from the people in the name of chanda, UML don’t want gunda raj in Nepal, not captring the property of nepali people and not demolising the national asset. that’s why UML is not a cumminist as you doing and thinking. bayobridha baidhya timi aba nimna lageko batti saraha bhaisekekale timi kamsekam janatalai bachnata deu aru bikash ta timi jasta Bandar ra jangali lai chahiyena youba lai ho bikash chahiyeko tara Yuba sabai bideshina badhya chhan.
hoena yo बैद्य le kati hasayo. manchhe marne matrai कम्युनिष्ट are. dherai nahasau.
baidha bo marne bela hariyo kakro hai? time nai hau comunista sadai garib ko ragat khana khojne haru/…………….
बैद्या बा तपार्इले पहिले आफ्नो भिजन के हो प्रस्ट पार्नुहोस्, तपाईलाई कतै देश राम्रो दिशा तिर जान्छ कि शान्ति प्रक्रियामा पो गईहाल्छ कि भन्ने चिन्ता त छैन ?
Yedi desh ko bikash ra Unati huncha bhane kina communist nai hunu paryo ra janata le je chahanchan tyo hunu paryo we don’t need communist anymore. We need democracy man we need democracy
40 barse anubhabi cammunist netale hawama ta pakkai bolenan hola
we dont want communist anymore…….
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एउटा कार्यक्रममा एमाले कम्युनिष्ट पार्टी नै नभएको टिप्पणी गरेछन् । बैद्य बाले कुरा अझै नबुझे जस्तो छ । हामी नेकपा एमालेको निित तथा सिद्धान्तमा हिडिरहेका छौं भने भै गो नी सिधै किन एनेकपा माओवादी एमाले भैसक्यो एमाले छैन भन्नु पर्दछ र ? कम्युनिष्ट आन्दोलनको नेतृत्व भनेको नेपाल बन्द गर्ने र नेपाली गरिव किसानहरुलाई भोकै मार्ने हो त ? नेकपा माओबादी आफुलाई साँच्चै कम्युनिष्ट पार्टी भन्छौ भने गरिब नेपालीको पेटमा लात हान्ने नेपाल बन्द किन गछौ । सक्छौ भने भ्रस्ट र जनविरोधी भनी रायमाझी आयोग द्वारा दामियाका जुनसुकै भ्रस्ट नेताहरुलाई कारवाही गरेर देखाओ न । जनताप्रति बिश्वास छ भने चुनाबमा जनता कै लागि भन्ने बहाना बनाएर भए पनि भाग लेउ, नत्र इतिहासले तिमीहरुलाई कुलंगार भनि धिक्कार्नेछ । भोटर लिस्टमा नाम छैन भनि झुठो कुरा नगर । पञ्च र राजाबादीको पाऊ मल्दै हिड्ने बैद्य बाहरु जो दश बर्षे जनयुध्दलाई सिर्फ अपराध पुष्टी गर्न हिड्ने जस्तालाई छानबिन गर्नु हुदैन भन्दै बिज्ञप्ति निकाल्दै हिड्नेहरु त झन के कम्युनिष्ट ? ल ठिक छ मानियो, अरु कम्युनिस्ट हैनन तर अहिलेको समयमा चिनमा जस्तो बलपुर्वक एक दलिय कम्युनिस्ट ब्यवस्था स्थापना गरेर टिकाउने आँट छ ? हिजो नसकेर नै दलहरुसँग सम्झौता गरेको हैन ? नत्र के को खाँटी कम्युनिस्टको फुर्ति लगाको छौ त बैद्य बा ? चुनाव मार्फत आउने पूर्णतया कम्युनिस्ट हुँदैनन भन्ने त सबैलाई थाहा छ नि, तर पुरानो मोडल अहिलेको समयमा लागु गर्न सकिन्छ कि सकिन्न भन्ने हेक्का हुनुपर्छ कि पर्दैन ? त्यसबाहेक खाँटी कम्युनिस्ट हुने यहाँहरुसँग मात्र भएका तर एमाओबादी, एमालेसँग नभएका गुणहरु चाहिँ के के परेछन कुन्नि कमरेडसँग ? सधै नेपाली जनताको रगत पिउने बानि परेका यी देश र जनताका शत्रु भतुवाहरु जहिले पनि मारकाट कै कुरा गरेर थाक्दैनन्, खबरदार खुनी पिपाशुहरु अब नेपाली जनताले आफु आफुमा मारकाट होइन शान्ति र प्रगति चाहेका छन् । नेकपा—माओवादीका अध्यक्ष मोहन बैद्य जी अरु नेता र पार्टीको खोइरो खन्दै बस्दै गर्नुभन्दा आफ्नै पार्टीको वकालत गर न । आफ्नै पार्टीले लिएको सिद्धान्त, नीति, कार्यक्रम र बिचारको कुरा गर न । न त कुनै बिचार छ न त कुनै नीति छ त्यसै विरोधका लागि विरोध गरेको भन्दैमा जे पनि गर्न र भन्न पाइन्छ र ?
खाँटि कम्युनिष्ट हुन त सामन्ती शोच विचार हुनु पर्छ, बोक्सा बोक्सी भनेर भए पनि मान्छे मार्ने, कुटने पिटने गर्नु पर्छ । त्यस्तो एमाओबादी वा एमालेले गरेको छैन । अनि कसरी ती कम्युनिष्ट हुन सक्छन् त ।