मीरा राणा, संजय श्रेष्ठ र उद्धव पौडेल कमल थापाका उम्मेदवार

2070 असोज 11 गते 18:12 मा प्रकाशित

राप्रपा नेपालले विभिन्न चलचित्रकर्मी तथा संगीतकर्मीहरुलाई संविधान सभाको चुनावमा टिकट दिएको छ । प्रत्यक्ष तर्फ टिकट पाउनेमा चलचित्रकर्मी उद्धव पौडेल देखि गायिका मिरा राणासम्म छन् । राप्रपा नेपालले गायिका मिरा राणालाई काठमाण्डौ क्षेत्र नम्बर ३ बाट उठाउने भएको हो ।uddab-mira-and-sanjayaयस्तै गायक तथा संगीतकार संजय श्रेष्ठलाई काठमाण्डौ क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष सिटको लागि टिकट दिइएको छ । चर्चित चलचित्रकर्मी तथा राप्रपा नेपालका केन्दि्रय सदस्य उद्धव पौडेललाई काठमाण्डौ क्षेत्र नम्बर ४ बाट उठाउने निर्णय गरिएको छ ।

२४० सिट मध्ये १९६ सिटका लागि उम्मेदवारहरुको घोषणा गरिएको हो ।

“मीरा राणा, संजय श्रेष्ठ र उद्धव पौडेल कमल थापाका उम्मेदवार” मा प्राप्त 4 प्रतिकृयाहरू
  • nepal लेख्नुहुन्छ    |   2070 असोज 11 गते 18:39

    go a head RPP NEPAL, WE ARE WITH YOU.

  • Prakash shrestha लेख्नुहुन्छ    |   2070 असोज 11 गते 19:12

    हेलाे साथी यसपाली राप्रपा नेपाललाइ भाेट हालाैं किनकी याे पाट्रिमा राष्ट्र प्रेम छ !

  • sangib लेख्नुहुन्छ    |   2070 असोज 11 गते 19:51

    good.vote kheraa jadina aba…..

  • biju लेख्नुहुन्छ    |   2070 असोज 11 गते 22:11

    यो र त्यो सँग कुनै मतलब छैन , देश भक्त हरु को पार्टी रा प्र पा नेपाल को उम्मेदवार लाई मजाले भोट् हाल्ने हो आफु त । अरु सब देश बेचुवा दलाल हुन ।

    raju khadka Reply:

    abako vote 1 matra rastrabadi party Rpp Nepal lai

  • amit rana लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:06

    सबै चलचित्र र गायन कलाकारहरु चुनाबमा लडेर संबिधान लेख्न जान लागेकाहुन् या सास्कृतिक कार्यक्रम गर्न। Confused!

  • kamal parajuli लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:20

    काम गरे पनि नगरे पनि हेर्नको लागि भय पनि यस पाली राप्रपा नेपाल लाई भोट हाल्नु पर्छ किनकि ५०औ बर्ष देखि नेपालमा नया लाई अबसर दिने चलन छ/यस पाली राप्रपा नेपालको पाली है त नेपाली जनता ओके

    RAJIN Reply:

    यो कमले नेपाल हिंदु राष्ट्र होस भनि भारतीय नेता झी रथ यात्रा गर्ने राष्ट्र प्रेमी
    थु हयाक थु । नेपाल बहु भाषी बहु जातीय राज्य भएको हुदा यस्ता खाले नेतालाई के भन्ने ? मात्र हयाक थु – See more at: http://www.onlinekhabar.com/2013/09/121040/#comment-184244

    deepak Reply:

    Desh bhanda, janta mara,bideshi dalal, gunda ra dalalka naike jo jo yo deshma 6an tinlai hyak thu, hyak thu garna sake ta ramrai hunthyo hola . tara khoe k khoe k jasto 6 yo deshma ta

  • L N Dhakal लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:31

    अरु देशमा त कलाकारहरुलाई ठूलो सम्मान हुन्छ । पार्टीका नेता र सरकार भन्दा माथिको सम्मान र माया जनताले दिन्छन् । तेहा कलाकार पनि उदाहरणीय नै छन् । हाम्रो मा त के हो ख्यै । कमल थापा एक मन पर्ने नेता हुन । उनकै नामले जमानत बचाउन सक्नुहोस कलाकारज्यूहरु शुभकामना छ ।

  • suresh rai लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:57

    jaslai sambidhan ko sa pani thaha nabhayeka yi abodh patra harulai jitayera k nepalma sachikai sambidhan banxata sathi ho?ek patak sochera herau hai mero bicharma k lagxa bhane yo tyo parti nabhani ramro anubhabi bykti lai bhot diu taki nepal ma ramro smayako suruwat hos ramra youba neta haru sabai partyma xan tyasaile sabai nepali le sochne bela aayekoxa.

    SUROJ Reply:

    ANUVABI LAI DIYERA HERISAKYA VAYERA HONI…ABA NAYA PATRA KO PALO…..PAXILLO CHOTI, AAUTHA XAP TA SABASAD VAYERA BHATTA PACHAKO THIYO KYA RE..KAM SE KAM YO PATRA HARU, EDUCATED TA XAN….TESAI YO PATRA HARULAI VOT HALDA, KEHI FARAK PRDAINA JSTO LAGXA HAI…

  • JHON लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:01

    baglung ka sabai voters lai maile pani rpp ma voting ko lagi anurodh gardaxu…….

  • nepali लेख्नुहुन्छ    |   2070 असोज 12 गते 19:54

    संजयको जुनी जुनी को मिलन हुन्छा संजयालाई भोट हालेउ भने संजय ले मिलाउछनकि नेपाल र नेपालीहरु लाइ ?नेपाली नेपाली नमिलेकाले नेपालि को यो हालत भयो

  • RAJIN लेख्नुहुन्छ    |   2070 असोज 13 गते 5:24

    यो कमले नेपाल हिंदु राष्ट्र होस भनि भारतीय नेता झी रथ यात्रा गर्ने राष्ट्र प्रेमी
    थु हयाक थु । नेपाल बहु भाषी बहु जातीय राज्य भएको हुदा यस्ता खाले नेतालाई के भन्ने ? मात्र हयाक थु

  • parbat basnet लेख्नुहुन्छ    |   2070 असोज 13 गते 9:21

    Ramro lageko cha.sayad yo decision Rppn ko lag I garva kura Ho

  • pallavi लेख्नुहुन्छ    |   2070 असोज 13 गते 9:57

    Gagan thapako 4 no ma chai udab paudel le aadha pani bhot lyaunuhunna bhanne confirm nai chha, tara ekmatra rastrawaadi party rpp nepal chai yo palta ko sabaibhanda thulo party bannchha. i will bhote to kamal thapa