OnlineKhabar.com

आयल निगमका कर्मचारीको आन्दोलन तपाईलाई कस्तो लाग्यो ?

2070 असोज 11 गते 19:40 मा प्रकाशित

नेपाल आयल निगममा अनियमित तरिकाले बोनस बाँडेर भ्रष्टाचार गरेको भन्दै अख्तियार पसेपछि निगमका कर्मचारीहरु आन्दालनेमा उत्रिएका छन् । पहिले अख्तियारका निमित्त कार्यकारी निर्देशकसहित चारजना उच्चपदस्थ अधिकारीहरु पक्राउ परे ।

nepal_oil_corporationत्यसपछि कर्मचारीले अख्तियारको कदमको विरोधमा आन्दोलन घोषणा गर्‍यो । तर अख्तियारले कर्मचारीको माग अनुसार हाकिमहरुलाई रिहाइ गर्नुको साटो कर्मचारी संगठनका नेतालाई समेत पक्राउ गरेको छ ।

यसरी दशैंको मुखमा बोनस खान ठिक्क परेर कसेका कर्मचारीमाथि अख्तियारले गरेको धरपकडको घटनालाई तपाई के भन्नुहुन्छ ?

१. आयल निगमका कर्मचारीको माग सुनुवाइ हुनुपर्छ, बोनस खान पाउनुपर्ने उनीहरुको मागलाई सबैले समर्थन गर्नुपर्छ ।

२. अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

३. बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“आयल निगमका कर्मचारीको आन्दोलन तपाईलाई कस्तो लाग्यो ?” मा प्राप्त 6 प्रतिकृयाहरू
  • Prakash लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:05

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ

    rajesh Reply:

    ताई न तुइ हाताँ लागे दुइ भनेको येही हो . पहिला के भाको अध्यन गर्नु पर्यो . कागज पत्र हेर्नु पर्यो . नीयामावाली , एन ले के भन्छ हेर्नु पर्यो . अनी पो भन्न मज्जा आउछ . तात्तो न छारो त्येतीकै भुत्रोको मुर्गा हुनु छ र . टाइप गरेर बस्न लाइ ?

    nasir Reply:

    kuro ta thikai ho.

    Ambar Rai Reply:

    Rajesh ji akhtiyar pakkai pani pagal ta chhaina hola ni tetti thulo karmachari haru lai tesaita hat hale ko haina hola ni haina ra?

    khem Reply:

    जड्याहले जाड खान नपायर बतुराय जस्तो लाग्यो ।

  • Sajan लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:17

    2,3…pakkai pani hami berojgar ..bina bonus kam garna tayar 6u….hamlai kam nadiya pani aaktiyar le kada 6anbin garnupar6

  • madhav paneru लेख्नुहुन्छ    |   2070 असोज 11 गते 20:22

    andoan garne jati lai sarakr le barkhastha garnu par6 , des mara haru hu ti sabai

  • Shanti लेख्नुहुन्छ    |   2070 असोज 12 गते 6:47

    2 nai sahi ho. Hajur yo chunab bhadne lai chai khi kar bai cha ena

  • sweet shilu लेख्नुहुन्छ    |   2070 असोज 12 गते 7:18

    opt. 3 :बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

  • Birendra लेख्नुहुन्छ    |   2070 असोज 12 गते 8:46

    २. अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • Anil लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:02

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • anoj khadka लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:24

    2 & 3

  • rajesh shrestha लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:57

    no 2 j

  • mnm लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:03

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • pst लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:05

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • tmn लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:09

    बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

  • TEKAM लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:22

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • Nuwakot Maibala.. Larin लेख्नुहुन्छ    |   2070 असोज 12 गते 13:25

    ghus nikhre le gareko andolan ko ke valu…

  • chatur लेख्नुहुन्छ    |   2070 असोज 12 गते 14:54

    rukh ko fal ta khairakai ho yaspali daurapani balau pachi dekhajayaga vanthe re testai vo dubyo ta nigam dubyo tham vako le gare ham k garne ta hamlai chaina kunai kam.

  • khotange mailo लेख्नुहुन्छ    |   2070 असोज 12 गते 15:03

    २. अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।
    ३. बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

  • satya लेख्नुहुन्छ    |   2070 असोज 12 गते 15:41

    २. अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • Sanjay Shrestha लेख्नुहुन्छ    |   2070 असोज 12 गते 16:48

    बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

  • राजन बानियाँ लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:14

    सायद बोनस कसरी बाँडिन्छ था छैन लाजपचेकाहरूलाई या घाटा भन्दै जनताको ढाड सेक्दै आफूलेचाही भत्ता हसुर्नेहरूलाई त मृत्यु डन्ड दिनु पर्छ

  • Krishnaman Dongol लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:26

    Ekdam ramro Kam gariraheka chhan Akhtiyar Pramukh ra unko toli, desh le yo abastha ma je jati dukh ra samasya bata gujrana pariraheko chha tesko mukhya karan yo “bhrastachar” ra teslai mal jal tatha samrachhyan garne, Karmachari, Thekdar ra rajnaitik byakti haru lai nail thokera jail rakhnu parchha ra sambidhan ma samsodhan garera bhaye pani Bhrastachari pramanit bhayeka byati haru lai kunai mulahija bina Mritu danda dinu parchha, ani matra yo desh ko kachuli ferine karya suru huna sakchha.
    Yo sldhiyeko prasana ma mero pani dehaya ko raya chha,
    २. अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।
    ३. बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् ।

  • NEPAL KO XORO लेख्नुहुन्छ    |   2070 असोज 12 गते 18:21

    kasto lagyo vannu khai? “Kahi navak jatra hadigau ma” vane jastai vaxa aba ta DAKA,GUNDA,ra BALATKARI harule DAKAITI,GUNDA GARDI ra BALATKAR garna pauna parxa vaner aandolan garna matrai baki xa

  • shere. लेख्नुहुन्छ    |   2070 असोज 12 गते 20:43

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • BAM NEPALI लेख्नुहुन्छ    |   2070 असोज 12 गते 21:34

    OIL NIGAM NAFA HUNDA BONUS CHAINE GHATA CO PAISA PANI HAMILE DIN CHUU VNERA ANDOLAN GARE HUNE THIYO NI BONUS KHANU VNECO TA ALL NEPALI CO GU KHANE JASTEE HO.

  • dinesh giri लेख्नुहुन्छ    |   2070 असोज 12 गते 21:50

    no: 2

  • B2, Hampshire England लेख्नुहुन्छ    |   2070 असोज 13 गते 1:07

    यस्तो कर्मचारी लाई घृणा गर्छु l नियमले भेटेको सम्म कारवाही गर्नु पर्छ र नोकरी बाट रित्तो हात पद च्युत गर्नु पर्छ किनकी जानी जानी भ्रस्टचारी गरेको हो l अख्तियार दुरुपयोग ले गर्दै आएको यस्तो काम सबैले प्रसंसा गर्नु पर्छ अनि सबै सज्जन नेपाली मदत गर्नु पर्छ l

  • Durga लेख्नुहुन्छ    |   2070 असोज 13 गते 7:03

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।
    Very nice.

  • Sajha Intl travel लेख्नुहुन्छ    |   2070 असोज 13 गते 8:36

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ । – See more at: http://www.onlinekhabar.com/2013/09/121069/#sthash.2OPeonf5.dpuf

  • Abshar Shakya लेख्नुहुन्छ    |   2070 असोज 13 गते 9:33

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

  • Abshar Shakya लेख्नुहुन्छ    |   2070 असोज 13 गते 9:38

    बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

  • sunish लेख्नुहुन्छ    |   2070 असोज 13 गते 11:06

    Akhatihar ko karbahi jadai ramro lagyo

  • KAILASH THAPALIYA लेख्नुहुन्छ    |   2070 असोज 13 गते 12:02

    @2

  • reshab लेख्नुहुन्छ    |   2070 असोज 13 गते 12:38

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ

  • Hira giri लेख्नुहुन्छ    |   2070 असोज 13 गते 12:59

    Chor Bhrasta karmachari lai hadai Samma ko Karvahi hunuparcha ajivan karavas hunuparcha nigam Ghata ma 6 bhanne bonas badne kasto natal ho yo nimukha janata ko paisa ma kasaile pani moj garna paunna. Aru karmachari lai pani lagera jail haal sakchhas bhane nalayeki sarkar ra lokman karki aafno carrier ma lageo dagg metau sabai bhrasta lai lagera thuna

  • biki लेख्नुहुन्छ    |   2070 असोज 13 गते 13:07

    sooooo good .i go to number……….22222222222222222222

  • gopal chhantyal लेख्नुहुन्छ    |   2070 असोज 13 गते 13:12

    अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ । – See more at: http://www.onlinekhabar.com/2013/09/121069/#sthash.rfZZ7OWv.dpuf

  • D.B.Purja लेख्नुहुन्छ    |   2070 असोज 13 गते 14:36

    अख्तियारज्यु धन्यबादछ | ति आन्दोलन कारी भ्रष्ट कर्मचारी हुन की धर्मछारी हुन् तिनीहरु लाइत पटक्कै नछार्नुसहै अझैनिउ खोज्छनभने जिजे बजेको पालादेखिको उगाल्नपो लगाउनुस् है|

  • nasir लेख्नुहुन्छ    |   2070 असोज 13 गते 14:50

    २. अख्तियारले साह्रै राम्रो काम गर्‍यो । भ्रष्टाचारीको पक्षमा आन्दोलन गर्ने सबैलाई भ्रष्टाचारी घोषित गरी निगमबाटै बर्खास्त गर्नुपर्छ ।

    ३. बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।

  • jagadish लेख्नुहुन्छ    |   2070 असोज 14 गते 10:13

    jo chor usaiko thulo sor bhaneko yehi ho. bhastachari karmachari haru ko jaye jetha bikri garera bhaye pani khayeko paisa usulnu parcha.

  • rajkumar लेख्नुहुन्छ    |   2070 असोज 14 गते 12:54

    ३. बोनस माग्नेलाई निगमबाट हटाएर नयाँ कर्मचारी भर्ना गरियोस् । म्यादी प्रहरीमा लाइन लागेका युवा आयल निगममा विना बोनस काम गर्न तयार छन् ।