११ असोज, काठमाडौं । उच्चस्तरीय राजनीतिक समितिमा आवद्ध प्रमुख तीन दल र आन्दोलनरत ३३ दलका नेतावीच शुक्रबार अकस्मात वार्ता भएको छ । ललितपुरमा सम्पन्न वार्तामा मंसिर ४ को चुनाव सार्ने र खिलराज रेग्मीलाई प्रधानन्यायधीश पदबाट राजीनामा गराउने विषयमा कुराकानी भएको वार्तामा सहभागी एक नेताले अनलाइनखबरलाई बताए । वार्ताबारे राष्ट्रपतिलाई जानकारी गराउन शुक्रबारै एक नेतालाई शीतलनिवास पठाउने सहमति भएको बताइएको छ ।
मंसिर ४ को मिति सारेर भए पनि वैद्य पक्षलाई चुनावमा ल्याउन गृहकार्य गर्दै आएका केही नेताहरुको पहलमा शुक्रबार ललितपुरको हरिसिद्धीस्थित एमाओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा वार्ता भएको हो । वार्तामा सर्वप्रथम ३३ दललाई रेग्मीको राजीनामासम्बन्धी मागबारे पुनर्विचार गर्न आग्रह गर्ने तर ३३ दल यसमा तयार नभए रेग्मीलाई राजीनामा गराई मंसिर ४ को चुनाव सार्ने विषयमा प्रमुख दलहरुले छलफल गर्ने अनौपचारिक समझदारी नेताहरुले गरेका छन् ।
वार्तामा को-को थिए ?
स्रोतका अनुसार वार्तामा नेकपा एमालेका तर्फबाट प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टको सहभागिता थियो । एमालेले तीन नेतालाई स्थायी कमिटीबाटै सहमति दिएर वार्तामा पठाएको थियो । 5mफलमा उपाध्यक्ष वामदेव गौतमलाई निम्त्याउने भनिए पनि स्थायी समितिको बैठकका कारण उहाँ उपस्थित नहुनुभएको स्रोतले बतायो । त्यसैगरी नेपाली कांग्रेेसबाट डा. शेखर कोइराला, दीपकुमार उपाध्याय। नरहरी आचार्य र प्रदीप गिरिको सहभागिता हुने भनिए पनि चुनावी व्यस्थताले गर्दा सबैको प्रतिनिधित्व गर्दै प्रदीप गिरिले सहभागिता जनाउनुभएको थियो । एमाओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ मात्रै हुनुहुन्थ्यो ।
वार्तामा ३३ दलका तर्फबाट वैद्य माओवादीका नेताहरु भने सहभागी थिएनन् । ३३ दलका तर्फबाट मणि थापा, पासाङ सेर्पा, प्रकाश अधिकारी र खगेन्द्र माखिमको सहभागिता थियो । कांग्रेस र एमालेका नेताहरु काजी निवास पुग्नुअगावै ३३ दलका नेताहरु पुगेका थिए । पछि कांग्रेस, एमालेका नेताहरु पुगेपछि संयुक्तरुपमा छलफल भएको थियो । अन्तिममा ३३ दलका नेता हिँडेपछि पुनः तीन दलका नेताहरुले अलग्गै छलफल गरेका थिए ।
के-के भयो वार्तामा ?
स्रोतका अनुसार कांग्रेस, एमाले र एमाओवादीका नेताले वैद्य माओवादी चुनावमा आउँछ भन्ने के ग्यारेन्टी भन्ने प्रश्न सोधेका थिए । पहिले सबैको सहमतिमा चुनावको नयाँ मिति घोषणा गरिएको खण्डमा रेग्मीको राजीनामा बारेमा वैद्य माओवादीलाई पुनर्विचार गर्न लगाउने ३३ दलका नेताले कांग्रेस, एमाले र एमाओवादीका नेतालाई आश्वासन दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।
कुनै लिखित सहमति नगरिएको अनौपचारिक वार्तामा मंसिर ४ को चुनाव सार्नेबारे सबैले सहमति जनाएको र यसबारे शीर्षनेताहरुसँग कुार राख्ने मौखिक समझदारी भएको स्रोतको कथन छ । यही समझदारी अनुरुप चुनाव सार्नेबारे भूमिका खेलिदिन आग्रह गर्दै राष्ट्रपतिलाईसमेत पहल गरिदिन अनुरोध गर्ने ३ दलले सहमति गरेको बुझिएको छ ।
यसबारे वार्ताको संयोजन गर्नुहुने एमाओवादी नेता नारायणकाजी श्रेष्ठसँग बुझ्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।
एमाले स्पष्ट, कांग्रेस र एमाओवादी अस्पष्ट
मंसिर ४ को चुनाव सारेर भए पनि ३३ दललाई चुनावमा सहभागी गराउने विषयमा एमालेको शीर्ष तहमा समेत छलफल भएको तर कांग्रेस र एमाओवादीको शीर्ष तहमा भने यसबारे छलफल नभएको स्रोत बताउँछ । बल्खुमा आयोजित एमालेको स्थायी कमिटी बैठकमा पनि यसबारे नेताहरुले छलफल गरेको र चुनाव सारेर वैद्यलाई सहमतिमा ल्याउन माधव नेपाललगायतका नेता सहमत भएको स्रोतका दाबी छ । तर, कांग्रेसमा भने दोस्रो तहका नेताहरुमा मात्रै यस विषयमा छलफल भइरहेको स्रोत बताउँछ । यद्यपि बरिष्ठ नेता शेरबहादुर देउवा सम्वादमा रहनुभएको स्रोत बताउँछ ।
एमाओवादीमा भने मंसिर ४ को चुनाव सारेर वा रेग्मीलाई राजीनामा गराएर वैद्य माओवादीलाई सहमतिमा ल्याउनुपर्छ भन्नेमा नारायणकाजी श्रेष्ठ एक्लो हुनुहुन्छ । यद्यपि कांग्रेस एमालेले मान्छन् भन्ने आफूले मान्न सक्ने प्रचण्डले काजीलाई ‘हिन्स’ दिएको एमाले निकट स्रोतले अनलाइनखबरसँग भन्यो ।
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।
Vate ho chunav kina sar6ou ho?
Suresh Grg Reply:
September 28th, 2013 at 9:36 am
भारतीय प्रभुको असली नेपाली दलाल अर्थात नेपाली लेन्डुपे, क्यास माओवादीका पार्टी अध्यक्ष श्री छबिलाल दाहाल उर्फ प्रचन्डले नेपालमा शान्ती र अमनचयन हुन कदापी दिदैनन । अझ बैध्य माओवादी नेपाली सरकारमा आए भने राष्ट्रबादी शक्तिको जित हुने र आफु अराष्ट्रबादी तत्वको हार हुने हुनाले प्रचन्ड सपनामा पनि तर्सेकाछन । यदी यो बार्ता साकारात्मक हुने भयो भने प्रचन्डले आफ्नो प्रभुकोमा बार्ता भाँड्न फेरी एक पटक बिन्तिपत्र दर्ता गर्नेछन । यदी बार्ता सफल बनाउने हो भने पहिला प्रचन्डको फटाईँमा तलाचाबी लगाउ अन्यथा कुनै पनि हालतमा बार्ता सफल हुनेछैन ।
Roshan Reply:
September 28th, 2013 at 11:44 am
सुरेशजी, यो तपाईको मनगढन्ते र प्रायोजित बकवास मात्र हो ।
Angad Reply:
September 28th, 2013 at 12:54 pm
BAiday maobadi chini dalal hoina r?
safal hos prayas
deshbhakta Reply:
September 28th, 2013 at 6:42 am
jehos deshko lagi sabai milera jano paro jasari pani, arko dwanda ma janu bhayena, dherai dukha paiyo hami janata le. bideshi hasne garchhan hamro behal dekhera. jaya swabhiman !
अब जती छलफल गरे पनि केही हुनेवाला छैन । चुनाव कुनै पनि हालतमा हुँदैन । दलहरुको मत्ती नसुध्रिए सम्म केही हुनेवाला छैन । जब पर्यो राती,अनी बुढी ताती भन्ने जस्तो गरेर नि कही हुन्छ । पहिला सरकारमा बसेर छलफल गर्थियो,अनी एफ.एम मा,दलहरुको सहमतीको लागि बैठक,बैठकमा आफ आफ्नै अढान भनेर आउने समाचारले काननै दुखेको थियो । अब सरकार बाहिर बसेर जती बैठक गर्नु छ गर्नुस् । अब त राज्यको पैसा खर्च हुँदैन नि । जहाँ बसेर,जे मन लाग्यो,जती अडान रहेपनी,जस्तो मुड्भेड भए पनि हामीलाई वास्ता छैन । अर्को केही महिना पछी,यो दलहरुको छलफल भत्ती तिर हुन्छ हेर्नुस् न । देशको लागि केही गर्नु पर्ने मान्छेहरु कुकुर र बिरालो जस्तो भएर नि देश बिकास हुन्छ ?
बैद्यबाहरु चुनाउमा आउने ग्यारेण्टी हुन्छ भने मङ्सिर १५ सम्म चुनाउ सारेर भएपनि सहमतीमा ल्याउनु समयको माग हो………..
ramoo Reply:
September 28th, 2013 at 12:06 am
namita is right
जे सुकै गर भातेहरु हो
एमाले स्पष्ट, कांग्रेस र एमाओवादी अस्पष्ट
मंसिर ४ को चुनाव सारेर भए पनि ३३ दललाई चुनावमा सहभागी गराउने विषयमा एमालेको शीर्ष तहमा समेत छलफल भएको तर कांग्रेस र एमाओवादीको शीर्ष तहमा भने यसबारे छलफल नभएको
gati samay lambiyo teti rastarko dhukoti ma moj garna pain6 ani k vo ta
loo heroo
Sainik sasan lagai halnu prchha ra sabai dalka nea haru lai najar banda ma rakhnu parchha
Nepal ka badnam neta haruko kuro bujhinasaknu ko rahasyatmak chha, Ko kasko nihit swartha ma khel khelna khojirakheka chhan anusandhan ko bishaya nai bhaisakyo!
Prachande, Sushile ra jhale haru desh ko lagi hoina, afnai dal ra byaktigat swartha ma lipta bhai chunab ko hisab kitab ma byasta chhan. Baidya maobadi ra 32 dale neta haru Rajabadi haruko chahana lai murta rup dina jhan Nepal lai adhogati tira lana khojadichhan! Khiraj pani Desh ko lagi nabhai afnai byaktigat swartha ko lagi desh bhankhalo gaya pani chinta nagarne nai dekhiyo!Rajabadi ra purba panche haru giddha jastai chhan, bahudale haru apasma ladera marun ra afule uniharuko sino khana painchha bhanera chhusuk chhusuk baktabya ko ago baldaichhan. Sabai lai Indian Dhoti haru le khelai raheko jasto chha! Hami jasta Sachcha ra Pure “Rastrabadi Nepali” haru aba chup lagera basdainau, Yastai GAALI Puran janata ko agadi Live bachan garna janchhun ABA!TV Channel haru Neta ko pachhi hoina, janato Ko Bhanai haru Prasaran garna patti matra agrasar ho-uu-n!Neta haru lai thenga dekha-uu-n!
Nepal ma ab chunab hunewala chaina. Sappai kurchi ko lagi matrai ladeka chan.dan daulat ma lageka chan. Mao badile desh lutera khayo.14000 ko jyan gayo.dhukutiko paisa badera khaye. Vratachar maulayo.sana karmachariko pachi karbahi vayo. Ki china ki varat ma jasto chanbin hos.thulalai jel halnu paryo. Janta desh chodera bidesh gaye. Yeha lutera ka matiysr mayra chan. Pani .bijuli .aspatal sadak sappai sapana vo. Desh barbad ma gayo.dal dherai kina banayeko? 10 % janamat nahune pani dal huncha? Kasle sochne? Jana adhikar sakkiyo.manab adhikar dakkiyo. Ab kasori k garne? Jabaf vaye pau…kasle dine? Prachanda? Jhalanath? Shushil? Madhise neta? Ashok rai
आजकाल कांग्रसी भन्ने मान्छे कता गएछ ? कमेन्ट खुव गरथ्र्यो । टिकट माग्न सानेपा गएछ क्या हो ? 🙂
timi rani ka chorahru, hawai chappal lagayer ayeka timi dakaharule desh dhukuti chusnu samma chusi sakyu aba feri kati cusna napugeko ho cusne matra yojana banayera bas. Deshko arthik abastha gargar bhaisakeko cha. yubaharu sabai bideshma shram bechna badhya bhaisake, trade &industry sabai dhamadham bandha huna lagi sake tesko chinta chaina khali mero goru ko 12takka bhaneko cha bus teti ho ? Des bikas ko lagi vision navayeka timi bhatmara goruharu lai keko chunab ? aba 20 barsa regmile sarkar chalaucha.
sahamati garere janu ni best ho. sabi mili sahamati garnu parcha
dalaharu na mileko huna le barishta karmachariko sarakar baneko ho. yiniharunai nishpaksh,dhadhali rahit shantipurna chunawa garaun6n. dalaharuko sarakar pa6i nirbachanko parinam aae p6i bani hal6. ahile dalaharuma ko chahi ramra 6n. democrate bhanaudaharulaee janatale dekhe? ra samyabadi kaministako pni janata dekhe? yiniharu sidhant badi nai 6aina. satta, bhatta, pad ka bhoka 6n? ramra bhae janatako nirnaya manera kam gari halthe tr kahile gardaina. ninda, aarop pratyarop, gali galauj ra aandolanko dhamki matra din6n. bahda hadatalko matra kura gar6n. kasto bidambana? muluk ra janata twal twal pari hernu parya 6.
mero bicharma jasari bhayapani chunab garnu parchha tara sabaiko sahamatima, sahamati binako “chunabko” auchitya hundaina kinabhane 052 ma tatkalin maobadi le rakheko 40 bude magprati bahas ra barta bhayeko bhaya nepal aamaka santanle ragat bagauna parne thiyana tesaile chunab hos mangsirma bhayapani chaitra ma bhayapani sahamatima hos
Hina fare pani masira 4 ko cunab saryo vana ta kuna pani halta ma hamro nepal ma cunab ko samvab ni xai na vana lagaxa malita
You are rather a loader than a leader. First learn how to become a ladder for deceived people & devasted country.The resignation of regmi can never never correct your blunber, make up the irreparable historical loss and reassure people that you were really freedon fighters and politician.I am 100% sure another group will take the place of Vaidya in case if Regmi regins.
je gare pani hunchhA.
laxmi pokhrel Reply:
September 28th, 2013 at 12:41 pm
maobadi- laisahavagi garaeramatra nirbachan gaaraunu thik 6 .baru electionko date sarnu paros.
यी सबै चोर हुन हनुर
sabai dalko sahamatimanai cunab hunu par6.barta safal hos.
sabai dalko sahamatima cunab hunu par6.tara barta safal hunema sankha6.
barata safal hos.hamro suvkamna.
barta safal hos.hamro suvakaman.