OnlineKhabar.com

मापसेको चिट बोकेर सवारी कुदाउने पनि प्रहरी नियन्त्रणमा

2070 असोज 12 गते 7:47 मा प्रकाशित

१२ असोज, काठमाण्डौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने विरुद्ध ट्राफिक प्रहरी झन कडा रुपमा प्रस्तुत भएको छ । मापसे कारबाहीमा परी चिटका आधारमा सवारी चलाउनेहरुको सवारी साधन नै ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
मापसे गर्ने सात हजारभन्दा बढी चालक लाइसेन्स तथा ब्लुबुक लिन नगएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारीसाधन नै नियन्त्रणमा लिन थालेको नयाँ पत्रिकामा खबर छ । मापसे कारबाहीमा लाइसेन्स तथा ब्लुबुक तानिएका व्यक्तिहरुले एक महिनाभन्दा लामो समय चिटका आधारमा अव सवारी चलाउन नपाउने ट्राफिक महाशाखाका एसपी वसन्त पन्तले बताए ।
‘एक महिनाभन्दा लामो समय चिटका आधारमा सवारी चलाएको पाइएमा सवारीसाधन नै नियन्त्रणमा लिन थालेका छौं,’ एसपी पन्तले भने,’प्रक्रिया पूरा गरेपछि मात्र हामी उनीहरुलाई सवारीसाधन फिर्ता गछौं ।’

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

“मापसेको चिट बोकेर सवारी कुदाउने पनि प्रहरी नियन्त्रणमा” मा प्राप्त 2 प्रतिकृयाहरू
  • shiva लेख्नुहुन्छ    |   2070 असोज 12 गते 8:36

    good news

  • बिष्णु लेख्नुहुन्छ    |   2070 असोज 12 गते 8:48

    एकदम राम्रो ! तर येति मात्रै हैन अनियन्त्रित तरिकाले ज्यादा रफ्तार मा कुदाउने बाइक ( एक्रोब्यतिक तरिका ले ज्यादा स्पीड बाइक कुदाउदा उसको आफ्नो ज्यान भन्दा अरुको ज्यान को खतरा हुने भएको ले येसरी कुदाउने को सवारी चालक अनुमति पत्र नै जफत गर्नु पर्छ ), अनि बाटोलाई आफ्नै बाउ को सम्झेर सडक लेन कवर् गरेर सडक जाम गराउने बाइक, अनि बस र माइक्रो हरुले जथाभावी रोकेर यात्रु चडाउदा अनि सडक मा गाडी बांन्ग्गो परेर रोकेर पनि सडकमा जाम देखिएको छ यसो गर्ने लाइ हदै सम्मको जरिवाना गरेर कारवाही गर्नु पर्यो , अनि जरिवाना को रकम पनि कम भयो सबै भन्दा थोरै जरिवानाको रकम १००० राख्नु पर्यो , यो १०० अनि २०० जरिवाना लिएको कि भिख मागेको ?

  • anoj khadka लेख्नुहुन्छ    |   2070 असोज 12 गते 10:03

    very good…… Ani pheri Diapk raj Giri le telefilm banaaune dhamki delaan ni trafik ko birodh maa……….

  • arjun mahat लेख्नुहुन्छ    |   2070 असोज 12 गते 11:38

    देश र जनताको सुरक्षामा चारै प्रहर खट्ने भएको भएर “प्रहरी” भनिएको हो । तर कहि कतै इनिहरुबाट पनि राम्रो ब्यबहार भएको पाइदैन, यसलाइ पनि सुधार्नु पर्यो, र गल्ति गर्ने जोसुकै होस भेद् भाव नराखि कारबाहि गर्नुहोस जनताले सधै साथ दिनेछन् ।
    all the best.

    Mohan Reply:

    yesto kada niyam haru local micro, bus harum pani lagu huna paryo.kina bhane sangathit bhayeka haru lai traffic le jyatha kawahi garna sakdai na.motor cycle chalak haru sangathit nabhayera nai praya jaso uni haru lai matra karwahi garcha

  • Surya acharya लेख्नुहुन्छ    |   2070 असोज 12 गते 12:21

    Well done.

  • ajaya Khadka लेख्नुहुन्छ    |   2070 असोज 12 गते 14:00

    ट्राफिक पुलिसले अरु केही गर्न नसक्ने बुख्याछा हुन एनी हरु लाई जाड रक्सी बहेक अरु केही थाहा पौदैन्न, गाडीको धुवाको कुनै प्रभाव छैन, धुवाको मुस्लो छोडेर मस्ती सँग गूड्आयको मोटर हरु चै एनी हरुको भगवान हुन, एनी हरु लाई केही गर्दैनन , बेकुफ हरु …………

  • mohimura लेख्नुहुन्छ    |   2070 असोज 12 गते 14:51

    good job

  • dip लेख्नुहुन्छ    |   2070 असोज 12 गते 16:10

    कमिसन नअाउने कुरा न परो, धुवाँ, गती, सीट क्षमता, लोडमा त कमिसन छ किन हेर्न पर्यो र ।

  • yojan लेख्नुहुन्छ    |   2070 असोज 12 गते 17:16

    ho sangathit nabhayerai ho sala arakchit sit ko byebastha lagu garna nasakne 40
    barse budo gadi chalayeko dekhdaina chor justo bato ko kuno bihanai belukai school area ma goudo rugera jariwana ma commission paune lov ma karbahi chalayrea ke larbahi ma parne ghateka chan jun karbaji le parinam layaudaina tesko samikchya garnu pardaina danthe harule

  • Sudhi लेख्नुहुन्छ    |   2070 असोज 12 गते 21:04

    ke bhanne je pabhane pani kai karae pani nepal sarkar nepali jana ko buddhi nepali prahi and nepal ko sysem kehi hune bala chiana yak pala ubhera yakpala maile bolana paye bahne ma bahnthe maile bhannna khojeko kura yaha post hudaina tysaile mero kura post na garnu hola IT staff haru tara (But) volcona can not be silence forever

  • Chanchaleshwor लेख्नुहुन्छ    |   2070 असोज 12 गते 22:56

    Nepalma bigreka bethiti manpari dherai 6n bhanj sadde 6ina. Cj ani CM tesma pani sansad chhaina k yo m,anparitantra hoina ? Police bata matra dherai expect garera k hun6 ra nepalma. Anyway, mapase rule is the best but dherai sudhar gardai lanu par6 natra yo pani selaun6. Batoma khaldo, dhulo ani dhunwa bahek k 6ra. Micro n minibus ko dadagiri, mobike ko urantheulo, bato banauna thalyo barsaudin pani nasiddine, ghushyaha police, nakkali licence, sanguro ghumauro bato, maramar gadiko tanti, k haamile pragati gareko ho ta , sudhreko ho ta?

  • manil raj sharma लेख्नुहुन्छ    |   2070 असोज 13 गते 22:04

    ek dam ramro…………………………….
    swagatam yasto karbahilai……….