नायिका र मोडलले यसरी देखाए फेसन

2070 असोज 12 गते 9:53 मा प्रकाशित

चर्चित नेपाली नायिका तथा मोडलहरु धरानको र्‍याम्पमा उत्रिएका छन् । शुक्रबार बि्रटिस कम्युनिटी हलमा आयोजना भएको ट्रेन्डसेटर्स फेशन शोमा नायिकाहरु निशा अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ, मलिना जोशी, सदीक्षा श्रेष्ठ र सहाना बज्राचार्य तथा स्थानीय एवं काठमाण्डौबाट आएका मोडलहरु सहभागी भए । उनीहरुले काठमाण्डौका ९ वटा फेशन डिजाइनरका डिजाइनहरु प्रस्तुत गरेका छन् ।

यसअघि काठमाण्डौमा भइसकेको यो फेशन शो धरानपछि विराटनगरमा आयोजना हुने कार्यक्रमका स्थानीय संयोजक विमल राईले बताउनुभयो । भुटु इन्टरटेन्मेन्टले आयोजना गरेको शोको होस्ट पूर्व मिस नेपाल माल्भिका सुब्बा हुनुहुन्थ्यो ।

melina

melina-2

“नायिका र मोडलले यसरी देखाए फेसन” मा प्राप्त 6 प्रतिकृयाहरू
  • raman लेख्नुहुन्छ    |   2072 साउन 24 गते 2:12

    test

  • raman लेख्नुहुन्छ    |   2072 साउन 24 गते 2:13

    test

    suresh Reply:

    hello reply one

    suresh Reply:

    hello reply 2

    suresh Reply:

    reply 3

    suresh Reply:

    reply four