चर्चित नेपाली नायिका तथा मोडलहरु धरानको र्याम्पमा उत्रिएका छन् । शुक्रबार बि्रटिस कम्युनिटी हलमा आयोजना भएको ट्रेन्डसेटर्स फेशन शोमा नायिकाहरु निशा अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ, मलिना जोशी, सदीक्षा श्रेष्ठ र सहाना बज्राचार्य तथा स्थानीय एवं काठमाण्डौबाट आएका मोडलहरु सहभागी भए । उनीहरुले काठमाण्डौका ९ वटा फेशन डिजाइनरका डिजाइनहरु प्रस्तुत गरेका छन् ।
यसअघि काठमाण्डौमा भइसकेको यो फेशन शो धरानपछि विराटनगरमा आयोजना हुने कार्यक्रमका स्थानीय संयोजक विमल राईले बताउनुभयो । भुटु इन्टरटेन्मेन्टले आयोजना गरेको शोको होस्ट पूर्व मिस नेपाल माल्भिका सुब्बा हुनुहुन्थ्यो ।
test
test
suresh Reply:
August 19th, 2015 at 8:24 pm
hello reply one
suresh Reply:
August 19th, 2015 at 8:24 pm
hello reply 2
suresh Reply:
August 19th, 2015 at 8:25 pm
reply 3
suresh Reply:
August 19th, 2015 at 8:25 pm
reply four