अटो

सुरू भयो टाटा कार मेला

५ भदौं, काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सका कारहरुको बुधबारदेखि ललितपुरमा मेला सुरु भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजना गरिएको मेला पहिलो दिन ६ सय ७२ जनाले अवलोकन गरेका छन्...

एसयुभी सेगमेन्टका गाडीमा बढ्दैछ आकर्षण

२ भदौ, काठमाडौं । एसयुभी सेगमेन्टका कारहरुमा नेपालीहरुको विस्तारै आकर्षण बढ्न थालेको छ । पछिल्लो समय नेपाली सडकमा यस्ता गाडीहरु बाक्लै देख्न सकिन्छ । नेपाल भित्रिने अधिकांश कार कम्पनीका एकसयुभी सेगमेन्ट बजारमा उपलब्ध छन्...

महिन्द्राको नयाँ इलेक्ट्रिक कार ‘इटुओ’ नेपालमा

३० साउन, काठमाडौं । भारतीय कम्पनी महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडद्धारा उत्पादित नयाँ इलेक्ट्रिक कार ‘इटुओ’ नेपाली बजारमा भित्रिएको छ । यसअघि बजारमा आएको इलेक्ट्रिक कार रेभाको नयाँ भर्सनका रुपमा सुविधा र डिजाइन परिवर्तन गरेर इटुओ बजारमा...

एक वर्षमा १० प्रतिशतले थपिए साना गाडी

२१ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०६९/७० मा देशभर ९ हजार ५ सय ९५ हलुका गाडी दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभिन्न यातायात कार्यालयमा कार, भ्यान र जिप गरी उक्त संख्यामा...

मारुती सुजुकीको बिक्री बढ्यो, महिन्द्राको घट्यो

१९ साउन, काठमाडौं । पछिल्लो समय विश्वभर नै अटो बजार सुस्ताउँदै गइरहेको छ । अटो बजार सुस्ताउँदै जाँदा गाडी उत्पादक कम्पनीहरु समस्यामा पर्न थालेका छन् । नेपालमा पनि पछिल्लो समय गाडी तथा मोटरसाइकलको बिक्री...

टाटाको नयाँ एसयुभी ‘सफारी स्ट्रोम’ नेपालमा

१८ साउन, काठमाण्डौ । टाटा मोटर्सको सफारी स्ट्रोम गाडी आजदेखि नेपालीबजारमा बिक्रि सुरु भएको छ । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ कन्र्सनले एसयुभी सेगमेन्ट अन्र्तगतको सफारी स्ट्रोम बिक्रि सुरु भएको जनाएको छ...

पाँच हजार ‘हुण्डाई आइटेन’ कार नेपाली सडकमा

१७ साउन, काठमाडौं । कोरियाली मोटर निर्माता हुण्डाईको आइटेन कार नेपालमा ५ हजार थान बिक्री भएको छ । सानो आकारको हृयाचब्याक आइटेन कार नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ । नेपाली बाटो सुहाउँदो...

बाइकका शौखिनलाई रोयल इन्फिल्डको ‘थन्डरबर्ड’

  १३ साउन, काठमाडौं । पछिल्लो समय हेभी बाइकमा नेपाली यूवाहरुको आकर्षण बढ्दै जान थालेको छ । हेभी बाइकमा नेपाली यूवाको आकर्षण बढ्दै जान थालेपछि कम्पनीहरुले यस्ता बाइकहरु भित्राउन प्रतिस्पर्धामा उत्रिएका छन् । यहि...

सुजुकी शो-रुम थापाथलीमा (फोटो फिचरसहित)

२० असार, काठमाडौं । जापानीज मोटरसाइकल सुजुकीको काठमाडौंमा शो-रुम विस्तार गरिएको छ । रघु ट्रेडिङ प्रालिले काठमाडौंको थापाथलिबाट सुजुकी मोटरसाइकल तथा स्कुटरहरुको बिक्री बितरण गर्ने छ । सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारीक बिक्रेता दि...
Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...