बजार

एलजीमा हात खाली नजाने उपहार

९ असोज, काठमाडौं । नेपालीको महान चाड दसैंमा नयाँ होम एप्लाइन्सेन्स र विद्युतीय सामग्री खरिद गर्न चाहनेका लागि एलजीले उपभोक्ता केन्दि्रत योजना ल्याएको छ । उपभोक्ताहरुको मनमा दसैंको उमंग छाइरहेको बेला एलजीले ‘इन्जोए इनोभेसन्स...

सिजी इलेक्ट्रोनिक्सको चाडपर्व योजना ‘सिजी मै छ सबै’

८ असोज, काठमाडौं । मुलुकको प्रतिष्ठित औद्योगीक घरना चौधरी समुह अन्र्तगतको सिजी इलेक्ट्रोनिक्स प्रालिले दशैं-तिहारको अवसर पारि ‘सिजी मै छ सबै’ नामक उपहार योजना ल्याएको छ । उपहार योजनाअन्तर्गत कुनै पनि सिजीका सामान खरिद...

गोदरेज रेफ्रिजेरेटरको उपहार योजना

गोदरेज एपलाइन्सेसले रेफि्रजेरेटरको खरिदमा उपहार योजना सार्वजनिक गरेको छ । दसैं र तिहारको लागि लक्षित यो योजना सीमित अवधिका लागि आइतबार असोज ६ गते सुरु भएको कम्पनीले जनाएको छ । नेपालमा गोदरेज एपलाइन्सेस चौधरी...

‘टीसीएल तीनको तरङ’ उपहार योजना सुरु

असोज, काठमाडौं । विश्वको तेस्रो ठूलो टिभी ब्राण्ड टीसीएलले दसैं र तिहारको लागि उपभोक्ता उपहार योजना ल्याएको छ । योजनाको नाम ‘टीसीएल तीनको तरङ’ रहेको छ । विभिन्न रेन्जका जुनसुकै समान किन्दा तीन फरक...

सुनको भाउ ५५ हजारमा ओर्लियो

६ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ ८ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ५५ हजार रुपैयाँ तोकेको छ । गत...

डलरको मूल्य १०० रुपैयाँ नजिक

६ असोज, काठमाडौं । अमेरिकी डलरको बिक्री मूल्य आइतबार बढेको छ । शुक्रबार ९९.७० रुपैयाँको हाराहारी रहेको डलरको बिक्री मूल्य आज १५ पैसाले बढेको छ । १०९ रुपैयाँ नाघेको डलरको मूल्य दुई सातामा ९९ रुपैयाँमा...

रनसुजको दशैं-तिहार, एक खरिदमा दुई उपहार

६ असोज, काठमाडौं । नेपालीहरुको महानचाड दशैं-तिहारको अवसर पारि रन शुजले ‘रनसुजको दशैं-तिहार, एक खरिदमा दुई उपहार’ नामक उपहार योजना ल्याएको छ । उपहार योजनाअन्तर्गत ग्राहकहरुले प्रत्येक जोर रन शुज खरिद गर्दा स्क्रयाच कुपनमार्फत...

५ लाख रुपैयाँ ‘डाउन पेमेण्ट’मा भैंसेपाटीमा ‘जनता अवास’

२ असोज, काठमाडौं । राजधानीमा आफ्नै बासस्थान खोज्नेहरुका लागि कञ्जनजङ्घा हाउजिङ लिमिटेडले सुनौलो अवसर प्रदान गरेको छ । कम्पनीले ५ लाख रुपैयाँ ‘डाउन पेमेण्ट’ मै आकर्षक अपार्टमेण्ट उपलब्ध गराउने भएको छ । ललितपुरको भैंसेपाटीमा...

पेन्टेक्सका आकर्षक क्यामेरा नेपाली बजारमा

जापानिज पेन्टेक्स ब्राण्डका क्यामेराहरु पहिलो पटक नेपाली बजारमा भित्रिएका छन् । श्रेष्ठ अमृत ट्रेडर्सले पेन्टेक्स क्यामेराहरु नेपाली बजारमा भित्राएको हो । ट्रेडर्स रिको फोटो कपिजको नेपाल तथा भुटानका लागि आधिकारिक बिक्रेता समेत हो ।...

रन शुजको शो-रुम लगनखेलमा

१ असोज, काठमाडौं । स्वदेशी फुट वेयर ब्राण्ड रन शुजले ललितपुरको लगनखेलमा आधिकारीक शो-रुम खोलेको छ । शो-रुमको लतिपर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष मृगेन्द्रमान प्रधान र कम्पनीका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले संयुक्त रुपमा...

पञ्चकन्याको रिब फलामे छड बजारमा

३० भदौ, काठमाडौं । पञ्चकन्या समुहले ७० डिग्री कोणमा ढल्काइएको रिब भएको फलामे छड बजारमा ल्याएको छ । पञ्चकन्याले पहिलो पटक नेपालमा ७० डिग्री कोणमा ढल्काइएको रिब भएको फलामे छड उत्पादन प्रारम्भ गरेको दाबि...

सुन तोलामा १ हजारले घट्यो

२८ भदौ, काठमाडौं । सुनको भाउ आज शुक्रबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावल सुनको मूल्य प्रतितोला ५५ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ । महासंघले हिजो...
Nepal Stock Exchange
अर्थ-वार्ता

‘सौराहामा डान्स र दोहोरी रेष्टुरेन्ट खोल्न दिँदैनौं’

चितवनको सौराहाका पुराना पर्यटन व्यवसायी हुनुहुन्छ हरिभक्त घिमिरे । उहाँ अहिले जंगल सफारी लजका प्रबन्ध निर्देशक हुनुहुन्छ । तीन कार्यकालसम्म क्षेत्रीय...