अर्थनीति

११ असोज, वीरगञ्ज । लगानी आकर्षण गरी रोजगारीका अवसर सिर्जना तथा आयात प्रतिस्थापन गर्न सरकारले बाराको डुमरवानामा निर्माण गर्ने भनिएको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा नआउँदा यस क्षेत्रको औद्योगिक विकासमा कठिनाइ उत्पन्न भएको छ...

११ असोज, काठमाडौं । नेपालको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडिबी) ले विकास आयोजना सञ्चालनमा गुणस्तर वृद्धि गर्न नसके नेपाललाई दिने सहयोग रकम घटाउने जनाएको छ । वाषिर्क सहयोग रकममा ९ करोड डलरभन्दा...

९ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले विदेशबाट आयातीत फर्निचरले ६० प्रतिशत नेपाली बजार ओगट्नु दुखद भएको बताउनुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो २०१३ को बुधबार काठमाडौमा उद्घाटन गर्दै मन्त्री कोइरालाले आन्तरिक...

८ असोज, काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीले काठमाडौं-हेटौंडा सुरुङ मार्गको भौतिक निर्माण कार्य आगामी कात्तिक २५ गते सुरु गर्ने जनाएको छ । कम्पनीको हिजो सोमबार सम्पन्न पहिलो साधारणसभाले आवश्यक पूर्व तयारी सम्पन्न गरी...

८ असोज, काठमाडौं । अर्थ सचिव शान्तराज सुवेदीले एसियाली विकास बैंकबाट सहयोग बढाउन सरकारी क्षमतामा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । नेपालमा एशियाली विकास वैंकको सहयोगमा सञ्चालित आयोजनाको कार्यसम्पादन सुधार गर्ने सम्बन्धमा आयोजित छलफलमा उहाँले...

८ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले निजीक्षेत्रको साझेदारीमा लगानी बढाउन अन्तर्राष्ट्रिय वित्तिय निगम (आईएफसी) सँग आग्रह गर्नुभएको छ । आईएफसीको नेपालस्थित आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस. भगतसिंहसँगको भेटमा मन्त्री कोइरालाले काठमाडौमा बन्न लागेको घरेलु...

असोज ७, अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयातमुखी अर्थतन्त्रबाट आर्थिक क्रान्ति सम्भव नहुने बताउनु भएको छ । उद्योग मन्त्रालयअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरेको छलफलमा मन्त्री कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र दिगो विकास सम्भव हुने बताउनुभयो...

७ असोज, काठमाडौ । राष्ट्रिय योजना आयोगबाट चालू आर्थिक वर्षका ९० प्रतिशत आयोजना स्वीकृत भएका छन् । मन्त्रालयहरुले योजना आयोगबाट आयोजना स्वीकृति गरेपछि निर्माणको लागि ठेकेदार नियुक्त गर्न टेण्डर आह्वान हुन्छ । सरकारले बजेट...

६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले जनताको आर्थिक उन्नति भएमात्र मुलुक आर्थिक सशक्तिकरण र राजनीतिक सवलीकरणको बाटोमा अघि बढ्ने बताउनुभएको छ । उद्योग मन्त्रालयले गरेको द्वन्द्व पीडित महिला तथा बालिकाहरुका लागि सञ्चालित क्षमता...

५ भदौ, काठमाडौं । नेपाली उपभोक्ताले बजारबाट किनेर दैनिक उपभोग गर्ने धेरै खाद्य र पेय पदार्थ गुणस्तरहीन रहेको अध्ययनबाट देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आर्थिक वर्ष २०६९/०७० मा गरेको...

४ असोज, काठमाडौं । सार्कका युवा उद्यमीबीच अनुभव र विशेषज्ञता आदानप्रदान गर्ने उद्देश्यले यहाँ क्षेत्रीय सम्मेलन आयोजना भएको छ । हिजो बिहीबार सुरु भएको सम्मेलन भोली शनिबार सम्पन्न हुनेछ । नेपाली युवा उद्यमी मञ्च ...

३ असोज, काठमाडढौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले युरोपेली सहयोग बृद्धि गर्न आफ्नो युरोप भ्रमण फलदायी भएको बताउनुभएको छ । साताव्यापी युरोप भ्रमणपछि स्वदेश र्फकने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले नेपाललाई दिइ आएको सहयोग रकम...