मनोरञ्जन ताजा समाचार

नायिका र मोडलले यसरी देखाए फेसन

चर्चित नेपाली नायिका तथा मोडलहरु धरानको र्‍याम्पमा उत्रिएका छन् । शुक्रबार बि्रटिस कम्युनिटी हलमा आयोजना भएको ट्रेन्डसेटर्स फेशन शोमा नायिकाहरु निशा अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ, मलिना जोशी, सदीक्षा श्रेष्ठ र सहाना बज्राचार्य तथा...

एपीको एकल प्रस्तुतिले गुञ्जियो धरान

गोपाल दाहाल धराने गायक एपि शेर्पाको एकल गायन कार्यक्रम एपि शेर्पा लाईभ इन धरान भव्यताका साथ सम्पन्न भएको छ । हालै दिवंगत वरिष्ठ गायक फत्तेमानलाई समर्पण गर्दै आयोजना भएको कार्यक्रममा शेर्पाले आफना एक दर्जन...

मीरा राणा, संजय श्रेष्ठ र उद्धव पौडेल कमल थापाका उम्मेदवार

राप्रपा नेपालले विभिन्न चलचित्रकर्मी तथा संगीतकर्मीहरुलाई संविधान सभाको चुनावमा टिकट दिएको छ । प्रत्यक्ष तर्फ टिकट पाउनेमा चलचित्रकर्मी उद्धव पौडेल देखि गायिका मिरा राणासम्म छन् । राप्रपा नेपालले गायिका मिरा राणालाई काठमाण्डौ क्षेत्र नम्बर...

‘एमाले मै छु, टिकट नपाए पनि छोड्दिन’ : भूवन केसी

नायक भूवन केसीले केही दिन अघि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नै छक्काए । उनले एमालेबाट राप्रपा नेपालमा प्रवेश गर्ने भन्दै पार्टी प्रवेशको कार्यक्रममा आउने बताए । तर राप्रपा नेपालका अध्यक्ष सहितको टोली र...

हामी कस्तो देशका कलाकार हौं भन्ने सोच्नुपर्दछ

विदेश गएर आम्दानी मात्र हुन्छ भनेर मैले सोचेको छैन । म कुनै पनि देशमा पुगेर आफ्नो स्टारडम देखाउदिन । म कुनै पनि देशमा पुगेर त्यहाँ रहेका नेपालीहरुको जीवन जीउने शैलीलाई पछ्याउँछु । कत्ति...

ब्युटी वीथ पर्पोज उपाधि जित्दै इसानी मिस वर्ल्डको फाइनलमा

११ असोज, काठमाण्डौ । इण्डोनेसियाको बालीमा भइरहेको मिस वर्ल्ड २०१३ मा नेपाल नेपालमा इसानी श्रेष्ठले ‘ब्युटी वीथ पर्पोज’को टाइटल जितेकी छिन् । टाइटल जितेसागै इसानी शनिवार आयोजना हुने मिस वर्ल्डको अन्तिम प्रतिस्पर्धाका लागि चुनिएकी...

‘होस्टेल’ पाचौं हप्तामा, २० गते सक्सेस पार्टी

नेपाली सिनेमा हलमा १ हप्ता पनि नटिकिरहेको समयमा सफलताको कार्यक्रम गर्नु त परकै कुरा हो । तर भदौ १४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल’ले भने आफ्नो सफलताको पार्टी आयोजना गर्दै छ । असोज २०...

रेखालाई सिध्याउन यसरी हुँदैछ विराजको उदय, छवि चेपुवामा पर्ने

पूर्वपति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेको भन्दै नायिका रेखा थापाले आफ्नै प्रोडक्शनमा ‘काली’ निर्माण गरिन् । रेखाले ‘काली’ बनाइरहदा छविले भने आर्यन सिग्देललाई हतियार बनाउँदै ‘लोफर’को छायांकन गरिरहेका थिए ।रेखा थापाले ‘काली’ प्रदर्शनको जिम्मा...

अनु भन्छिन् – ‘म हैन मेरो दात सेक्सी’

सुन्दर नायिका अनु शाह आजसम्म प्रेममा परेकी छैनन रे । उनले भनिन्, ‘आजसम्म सुहाउँदो केटा नै भेटिन ।’ आफ्नो मम्मीको कारणले ग्ल्यामर दुनियाँमा प्रवेश गरेकी यि नायिकालाई समझदार र आफ्नो पेशालाई वुझ्ने केटा चाहिएको...

सेक्सले हैन कलाकार र इन्टरनेटका कारण चल्छ नेपाली फिल्म

आखिर किन चल्दैनन् त नेपाली सिनेमा । दर्शकको आकर्षण नेपाली सिनेमामा किन हुन सकेको छैन । बहस र चर्चा दैनिक रुपमा नै हुने गर्दछ । तर नेपाली सिनेमा नचल्नुको कारण आजसम्म पनि कसैले भेउ...

सबैको होस उडाउँदै नैना बनिन् नीता (भिडियो)

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वार’ मा नायिका नीता ढुंगानाले आइटम नृत्य पनि गरेकी छिन् । चलचित्रमा आइटम नृत्य गर्नेकै चर्चा बढि भएपछि नीता पनि यता ढल्किएको देखिन्छ ।यो चलचित्रमा विराज भट्टका...

दर्शकले यसकारण हेर्नेछन् नम्रतालाई

नम्रता श्रेष्ठ सिने नगरीमा रुचाइएकी एक नायिका हुन् । ‘सानो संसार’ हुँदै ‘मौन’सम्म आइपुग्दा नम्रता सधै नै चर्चामा छिन् । उनै नायिकाले अभिनय गरेको चलचित्र ‘मौन’ भोलीबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ ।नम्रता र अर्पण...