OnlineKhabar.com

समाचार

एमाले कम्युनिष्ट नै हैन, एमाओवादी एमाले बन्यो : बैद्य

११ असोज, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एमाले कम्युनिष्ट पार्टी नै नभएको टिप्पणी गर्नु भएको छ । एमाओवादी एमाले बनिसकेको उहाँको भनाई थियो । माओवादी सल्लाहकार हस्तबहादुर केसीद्धारा लिखित ‘क्रान्ति र विद्रोह’...

८५ वर्षीय वृद्धले चुनाव लड्ने

 ११ असोज, गोरखा । संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ सभासद हुन गोरखाका ८५ वर्षीय एक वृद्धले उम्मेद्वारी दिन लाग्नुभएको छ । छोप्राक गाविस-८ जैसीथोकका विष्णु पोखरेल चुनावी दौडधुपमा जोशका साथ लागि पर्नुभएको छ । पञ्चायतकाल र...

प्रधानसेनापति आइतबार भारत जाने

११ असोज, काठमाडौं । प्रधानसेनापति गौरवशमशेर राणा आइतबार साताव्यापी भारत भ्रमणमा जानु हुने भएको छ । भारतीय स्थलसेनाध्यक्ष जनरल विक्रम सिंहको औपचारिक निमन्त्रणामा राणा भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनासम्मिलित एकीकृत अभ्यासको निरीक्षणका...

आयल निगमका कर्मचारी संगठनका अध्यक्ष न्यौपाने पक्राउ

११ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम संचालक समितिका सदस्य एवं कर्मचारी संगठनका अध्यक्ष देवीप्रसाद न्यौपानेलाई पक्राउ गरेको छ । आयल निगम घाटामा रहेको बेला बोनस बाँडेर भ्रष्टाचार गरेको आरोपमा...

४३ कटेका प्रौढ म्यादी प्रहरीको लाइनमा !

११ असोज, काठमाडौं । संविधानसभा निर्वाचनको सुरक्षाका लागि सरकारले ४५ हजार म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेपछि यसमा युवामात्रै होइन, ४३ वर्ष पुगेका प्रौढसमेत भर्ती हुने लाइनमा भेटिएका छन् । राजधानीको एक निजी कम्पनीका सुरक्षागार्ड...

राप्रपा नेपालद्वारा १९६ उमेद्वारको नाम घोषणा

११ असोज, काठमाडौं । प्रमुख दलहरुलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रत्यक्षतर्फका १ सय ९६ जना उमेद्वारको नाम सार्वजनिक गरेको छ । बाँकी नाम शनिबार सार्वजनिक गरिने राप्रपा नेपालले जनाएको छ । काठमाडौंको रोयल...

कतारमा यसरी ‘दास’ बनाइँदैछ नेपाली कामदार

११ असोज, काठमाडौं । कतारलाई ‘खुला जेल’ भन्दै त्यहाँ नेपाली कामदारलाई दासको शैलीमा राखिएको टिप्पणी गरेपछि अन्ततः कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मा पदबाट बर्खास्त हुनुपर्‍यो । तर, नेपाल सरकारले आफ्ना राजदूतलाई फिर्ता बोलाउने...

भारतमा मतदातालाई ‘राइट टू रिजेक्ट’को अधिकार

११ असोज, काठमाडौं । भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला गर्दै मतदातालाई ‘राइट टू रिजेक्ट’ अर्थात सबै उम्मेदवारलाई खारेज गर्ने अधिकार दिन भनेको छ । भारतको सर्वोच्च अदालतले इलेक्ट्रोनिक भोटिङ मसिनमा सबै उम्मेदवारलाई खारेज गर्न...

जनकपुर संस्कृत क्याम्पसका सहप्राध्यापकको हत्या

११ असोज, जनकपुर । सिरहा जिल्ला घर भई हाल जनकपुरस्थित हजारीजनक संस्कृत क्याम्पसमा नेपाली विषयका सहप्राध्यापक रहनुभएका ४५ वर्षीय सत्यनारायण गडेरीको हत्या भएको छ । जनकपुर नगरपालिका वडा नं ८ मा डेरा गरी बस्ने गडेरीको...

मंसिरमा चुनाव नभए कहिल्यै हुँदैन : महतो

११ असोज, बिराटनगर । नेपाल सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आमामी मंसिर ४ को संविधानसभा चुनाव रोकिए मुलुकमा कहिल्यै पनि अर्को संविधानसभाको चुनाव हुन नसक्ने बताउनुभएको छ । कुनै पनि दल संविधानसभाको चुनाव रोक्न...

उमेद्वारी दर्ताका दिन यातायात बन्द गर्ने लिम्बुवानको घोषणा

११ असोज, मोरंग । मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चाको एक घटकका रुपमा रहेको मञ्चसम्वद्ध संघीय लिम्बुवान राँय परिषदले आगामी मंसिर ४ मा हुने निर्वाचन बिथोल्नका लागि विभिन्न संघर्षका कार्यक्रम अघि सारेको छ ।...

यस्तो छ एमाले अखिलको चुनावी परिणाम

११ असोज, काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूको अध्यक्षमा केपी ओलीनिकट किशोरविक्रम मल्ल विजयी भएका छन् । मल्लले अध्यक्षका अर्का प्रत्यासी लक्ष्मण लम्साललाई ६८ मतले पराजित गरेका हुन् । मल्लले ७०५ मत प्राप्त गरेका...