विचार

धेरैको ठम्याइ छ, नेपालको पहिलो संविधानसभाको बिघटन हुनुको मुख्य कारण 'एकल जातीय पहिचान कि बहुजतीय पहिचान' सहितको संघीयता भन्ने नै हो । यो निकै संवेदनशील र व्यक्ति वा समुदायको भावना गाँसिएको विषय भएकाले हचुवाका...

नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय नाउँ हो । यस नाउँबाट प्रस्तुत भएका गायनहरू नेपाली माटोमा अनन्त भाका राखेर उभिएका छन् । कुनै बेला पत्तेमानको स्वर भन्नु एउटा लोकप्रियताको सीमा...

– जीवन शर्मा यतिबेला दार्जीलिङ, डुवर्स र सिलिगुडीको केही भागलाई मिलाएर छुट्टै राज्यको माग गर्दै आन्दोलन चर्किइरहेको छ । नेपाली मूल भएका भारतीय नेपालीभाषीहरूले आफ्नो पहिचानसहितको छुट्टै राज्यको माग गरेर पटक-पटक आन्दोलन गर्दै आइरहेका...

जन्मजात संस्कारको रुपमा जीनमै लिएर आएको बानी बदल्न त्यति सजिलोचाहिँ रहेन छ । कसैका कृतिमाथि सकारात्मक टिप्पणी लेख्यो भने पनि चाकडी ठहरिने । तैपनि पंक्तिकार आफूलाई देखिनसहने, खेदोपाइलो गर्नेहरुमा पनि गुणैगुण देख्ने अभ्यास गरिरहेकै...

वियोगका आँशु गण्डकीको पानीझैं छचल्किँदै थिए । उता, यज्ञ र पूजा मण्डप आँशुको पोखरीमा डुब्दै र भत्किँदै थिए । यता, रिडी र कालीको किनारमा चिता जल्दै थिए, दनदनी । धपधप शरीर वल्दै थियो आगोको...

युद्ध अपराधमा वेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाको बहसमा मात्रै ५ करोड छुट्याउन सक्ने नेपाल सरकारले स्वर्गीय कृष्णप्रसाद अधिकारीको परिवारलाई चित्तबुझ्दो ढंगबाट न्यायको प्रत्याभूति दिन नसक्नु दुखद पक्ष हो । न्यायको अभियान...

आगामी चुनावपछि नेपालको प्रधानमन्त्री को बन्ला ? प्रचण्ड, झलनाथ, सुशील, गच्छदार या अन्य ? भावी राष्ट्रपति को बन्ला ? कि पाँच वर्ष कटेका रामवरण यादवलाई नै निरन्ततरता दिइने छ ? गिरिजाको निधनपछि 'राजनेता'को अग्लो...

पछिल्लो समय नेपालमा केही पब्लिक फिगर भएका व्यक्तिहरुको इमेल ह्याक भएपछि इन्टरनेटमार्फत हुने रकम ठगीले चर्चा पाएको छ । इन्टरनेट ठगीका विभिन्न तरिकामध्ये यो परम्परागत र कमजोर तरिका हो । योभन्दा आधुनिक र जटिल...

संविधानसभाको निर्वाचनका बारेमा मानिसहरुको दिमागमा विभिन्न चित्र कोरिएका छन् । कतिपयले माओवादीको स्थान निकै कमजोर आँकलन गरेका छन् । कतिपयले अघिल्लो चुनावमा जसरी नै त्यही १५/२० सिट भनेका छन् । हाम्रै पार्टीभित्र पनि कुनै...

जमीनदारहरुले हरुवाहरुलाई बाँच्नका लागि मात्र ज्याला दिएका हुन्छन् । त्यसले उनीहरुको पेट त भर्छ तर अरु कुनै काम गर्न सक्दैन । जस्तैः छोराछोरीलाई राम्रो लुगा फाटा दिने, चाडपर्व मनाउने, औषधी उपचार गर्ने यी कुनै...

सानैदेखि औपचारिक अध्ययनसहित बाहिरी बौद्धिक क्षमतामा उत्कृष्ट ठहरिंदै आएका रामेश्वर खनाल ०६७ चैतसम्म समकालीन निजामती सेवामा सबैभन्दा बढी विषयगत ज्ञान र निर्णय क्षमता भएका सचिव थिए । पर्याप्त समाजशास्त्रीय ज्ञानको अभावका बाबजुद राजनीतिज्ञ र...

धोती आफैंमा नराम्रो शब्द होइन । पहाडे बाहुनले खाना खाँदा मात्रै होइन, अनेक शुभ कर्ममा धोती नलगाई धर पाउँदैन । अझ आसौच बार्दा त राष्ट्रिय पोशाकरुपी सुरुवाल लाउन पाइन्न, १३ दिनसम्म धोतीकै भरमा इज्जत...