OnlineKhabar.com

प्रवास

ह्वात्तै बढ्यो मलेसियाका अवैधानिक कामदारको जरिवाना

९ असोज, क्वालालाम्पुर । अवैधानिकरुपमा मलेसिया बसेर काम गरिरहेका कामदारलाई स्वदेश फर्कने क्रममा नियमविपरीत बढी पैसा लिने गरिएको गुनासो आइरहेका बेला त्यहाँको अध्यागमन विभागले शुल्क निधार्रण गरेको छ । नेपाली दूतावासले पनि नियमअनुसार...

अस्वस्थ रेग्मीलाई बेल्जियमबाट ८० हजार सहयोग

काठमाण्डौ । दुवै किड्नी फेल भएर अस्वस्थ रहेका निर्देशक शिव रेग्मीलाई बेल्जियमबाट पनि ८० हजार रुपैया उपचारार्थ प्राप्त भएको छ । विगत १५ बर्षदेखि बेल्जियममा रहेकी कलाकार पार्वती अधिकारी अध्यछ रहेको चितवन साहयता कोष...

एनआरएन सचिवमा रामचन्द्रको उम्मेदवारी

न्युयोर्क । गैर आवसिय नेपाली संघ एनआरएनको सचिव पदमा रामचन्द्र खरेलले प्रतिस्पर्धा गर्ने भएका छन् । क्षेत्रिय संयोजक खरेलले सचिव पदमा उम्मेदवारीको घोषणा गरेका हुन् । खरेलले आफनो उम्मेदवारी व्यक्तिगत स्वार्थ भन्दा गैर आवासिय...

साथीको झगडा रोक्न खोज्दा मारिए मलेसियामा नेपाली

८ असोज, क्वालालम्पुर । आफ्नै साथीहरुवीचको झगडा रोक्न खोज्दा मलेसियामा एक नेपाली मजदुरले ज्यान गुमाएका छन् । क्वालालम्पुरको हुलु सेलेङ्गरमा सोमबार बिहान भएको घटनामा ३० बषिर्य नेपाली पतिराम राधको निधन भएको मलेसियन दैनिक पत्रिका...

अष्ट्रेलियाका नेपाली ब्यवसायी संगठित

सिड्नी । अष्ट्रेलियाका नेपाली ब्यवसायीहरुको भेलाले नेपाल अस्ट्रेलिया बिजनेस काउन्सिल गठन गरेको छ । शनिबार सिड्नीको अवनमा भएको भेलाले मन केसीको संयोजकत्वमा ३१ सदस्सिय बिजनेस काउन्सिल गठन भएको हो । गैर आवासिय नेपाली संघ...

बिदेशी कामदारका लागि कतारमा सुपरमार्केट खुल्दै

दोहा । नेपाल लगायतका देशबाट गएका एकल विदेशी कामदारका लागि लक्षित गर्दै कतारको राजधानी दोहामा बहु प्रतिक्षित व्यापारिक तथा मनोरञ्जन कम्प्लेक्स संचालनमा आउने भएको छ । कतारमा पहिलोपटक एकल विदेशी कामदारका लागि खोल्न थालिएको...

एनआरएन गल्फ सह-संयोजकमा पूर्ण केसीको उम्मेदवारी

घनस्याम पराजुली (कृष्ण) दोहा- गैर आवासिय नेपाली संघको छैठौँ विश्व सम्मेलन नजिकिंदै गर्दा अगामी कार्यकालको लागि मध्यपुर्व सह-संयोजकमा कतारबाट पूर्ण केसीले उम्मेदवार घोषणा गरेका छन । सन् २००५ मा पार्षद सदस्यता लिई गैर आवासीय...

युएईमा नेपाली जुटे जनचेतना अभिबृद्धिमा

अबुधावी । बैदेशिक रोजगारीमा हुने समस्याहरुको विषयमा जनचेतना अभिबृद्धि गर्न युएईमा रहेका विभिन्न संघसंस्थाहरुले घरदैलो कार्यक्रम गर्ने भएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ युएई, नेपाली समाज युएइ र विश्व सहयोग संघ युएईले संयुक्त...

पत्रकार महासंघ कतार शाखाको परिषद भेला सम्पन्न

दोहा । नेपाल पत्रकार महासंघ कतारको चौथो अधिबेशन पश्चात गठित कार्यसमितिले प्रथम बाषिर्क परिषद भेला सम्पन्न भएको छ । नेपाल तथा बिश्वभर समाचार संकलनका क्रममा जिबन आहुती गरेका पत्रकारहरुको आत्माको शान्तिको कामना सहित १...

रक्त क्यान्सरबाट पीडित बेलायतमा एक नेपाली विद्यार्थी मृत्यु

लन्डन । बेलायतमा अध्ययनरत नेपाली विद्यार्थी रमेश लामाको ब्लड क्यासरका कारण निधन भएको छ । ब्लड क्यान्सर भएपछि उपचार गराइरहेका लामाको शुक्रबार निधन भएको हो ।  ब्लड क्यान्सर भएपछि लामो समयदेखि उपचाररत लामालाई डाक्टरले...

मलेसियामा एकै ठाउँबाट १५ नेपाली सुरक्षागार्ड पक्राउ

६ असोज, क्वालालम्पुर । अबैध बिदेशी कामदारमाथि धरपकड गरिरहेको मलेसियाले एकैपटक १५ जना नेपाली सुरक्षागार्ड पक्राउ गरेको छ । गैरकानुनीरुपमा सेक्युरिटी गार्डको रुपमा काम गरेको भेटिएपछि उनीहरुलाई गत बिहीवार मलाक्का सहरस्थित कार्यस्थलबाटै पक्राउ गरिएको...

मलेसिया प्रहरीबाट म छुटें, ओम विश्वकर्मा छुटेनन्

५ असोज, मलेसिया । वर्षौंदेखि घरमा बूढी आमा र जवान श्रीमतीलाई छाडेर वर्षौंदेखि मलेसियामा कार्यरत एक नेपाली युवा घर फर्कनै लाग्दा विनाकसुर १० दिन थुनामा परे । नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर स्वदेश र्फकन...