OnlineKhabar.com

खेलकुद

शिरीषद्वारा राष्ट्रिय कीर्तिमान कायम

११ असोज, काठमाडौं । नेपाल प्रहरी क्लबका शिरीष गुरुङले तेश्रो एनएसए नेपाल आइस पौडी प्रतियोगिताको खुलातर्फ पुरुष २ सय मिटर व्यक्तिगत मिड्लेमा शुक्रबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित पौडी पोखरीमा शिरीषले...

इराकविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै नेपालले बराबरीमा रोक्यो

११ असोज, काठमाडौं । राजधानीमा जारी एएफसी यू-१६ छनोट फुटबलमा नेपालले इराकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बराबरी खेलेको छ । पहिलो हापमा २ गोलले पछि परेको नेपालले दोस्रो हापमा उत्कृष्ट पुनरागमन गर्दै २-२ को बराबरी...

मेस्सी स्पेनको अदालतमा हाजिर

११ असोज, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी कर छलीको आरोपम लागेपछि अदालतमा उपस्थित भएका छन् । २६ वर्षीय मेस्सी र उनका बाबु अदालतमा उपस्थित भएका हुन् । मेस्सी र उनका बाबुमाथि ४...

राष्ट्रिय क्रिकेटमा एपीएफसँगै काठमाडौं र नेपालगञ्जको दोस्रो जित

११ असोज, काठमाडौं । राजधानीमा जारी टी-२० राष्ट्रिय क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबसँगै काठमाडौं र नेपालगञ्जले लगातार दोस्रो जित हात पारेका छन् । एपीएफले क्षेत्र नम्बर २ वीरगञ्जलाई ७६ रनले पराजित गरेको छ ।...

टी-२० राष्ट्रिय क्रिकेटमा काठमाडौं, नेपालगञ्ज, वीरगञ्ज र एपीएफ विजयी

१० असोज, काठमाडौं । टी-२० राष्ट्रिय क्रिकेटमा काठमाडौं, नेपालगञ्ज, वीरगञ्जसँगै सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । क्षेत्र नम्बर २ वीरगञ्जले क्षेत्र नम्बर १ विराटनगरलाई ९ विकेटले पराजित गरेको छ । विराटनगरले...

अनिरुद्र र राजुको जोडी क्वाटरफाइनल

१० असोज, काठमाडौं । आयोजक किङ कम स्पोर्ट्स क्लब, बानेश्वरका अनिरुद्र गुरुङ र राजु भुजुको जोडी मिङ्स पाँचौं बबिनविक्रम विष्ट स्मृति रनिङ सिल्ड ब्याडमिन्टन प्रतियोगिताको पुरुष डबल्सतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अनिरुद्र...

म्यानचेष्टर युनाइटेडले लिभरपुलसँग बदला लियो

१० असोज, काठमाडौं । लिग कप फुटबलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले १–० को जित निकाल्दै प्रिमियर लिगमा ब्यहोरेको हारको बदला लिएको छ । घरेलु मैदान...

राष्ट्रिय क्रिकेट बिजेतालाई एक लाख २५ हजार पुरस्कार

९ असोज, काठमाडौं । बिहीबारदेखि काठमाडौंमा सञ्चालन हुने सिनियर ट्वान्टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताका बिजेतालाई एक लाख २५ हजार पुरस्कार प्रदान गरिने भएको छ । नेपाल क्रिकेट सङ्घका सचिव ठाकुरप्रसाद पहाडीले दिनुभएको जानकारीअनुसार प्रतियोगिताका उप...

कराते टोली भुटान प्रस्थान

९ असोज, काठमाडौं । भुटानको थिम्पुमा हुने दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । टोली २८ खेलाडीसहित ३८ सदस्यीय रहेको छ । सेप्टेम्बर २७ देखि ३० तारिखसम्म...

थ्रीस्टार प्रसिडेन्ट कपको समूह चरणबाटै बाहिरियो

९ असोज, काठमाडौं । नेपालको लिग च्याम्पियन थ्रीस्टार क्लब एएफसी प्रसिडेन्ट कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको दोस्रो तथा अन्तिम खेलमा बुधबार मंगोलियाको इर्चिम क्लबसँग १-१ गोलको बराबरी खेलेको थ्रीस्टार पुछारमा...

एन्फा अध्यक्षमा गणेश थापा निर्विरोध

९ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा गणेश थापा निर्विरोध निर्वाचित हुने पक्का भएको छ । अध्यक्ष पदमा निवर्तमान अध्यक्ष थापाको मात्र उम्मेदवारी परेको छ । उम्मेदवारी मनोनयन दर्ताका लागि तोकिएको बुधबार...

यू-१६ फुटबलमा बहराइनविरुद्ध नेपालको पहिलो जित

९ असोज, काठमाडौं । राजधानीमा बुधबारबाट सुरु भएको एएफसी यू-१६ छनोट फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा बहराइनलाई गोल अन्तरले पराजित गर्दै नेपालले हारको श्रृखला टारेको छ । यसअघि २००७...