OnlineKhabar.com

खेलकुद

एएफसी यू-१६ फुटबलका लागि नेपाली टोलीको घोषणा

८ असोज, काठमाडौं । राजधानीमा बुधबारदेखि सञ्चालन हुन लागेको एएफसी सोह्र वर्षमुनि (यू-१६) समूह सी को छनोट खेलका लागि २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघले तीन जना...

थ्रीस्टार भोलि इरचिमसँग भिड्ने

८ असोज, काठमाडौं । एएफसी प्रेसिडेन्ट कप फुटबलको फाइनल चरणको दोस्रो खेल नेपालको थ्रीस्टार क्लब र मङ्गोलियाको इरचिम फुटबल क्लबबीच भोलि हुँदैछ । मलेसियामा सञ्चालन भएको प्रतियोगितामा दोस्रो पटक सहभागिता जनाउन लागेको थ्रीस्टारमाथि अघिल्लो चरणमा...

प्रकाश दाहाल ओलपम्पिक संग्रहालयको उपाध्यक्ष

८ असोज, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल ओलम्पिक संग्रहालयको उपाध्यक्षमा मनोनित भएका छन् । प्रचण्ड पुत्र प्रकाशलाई पछिल्लो समय विभिन्न खेलकुद संघमा आवद्ध गराउने क्रम बढेको छ । प्रकाशलाई उपाध्यक्ष र...

बालोटेलीमाथि ३ खेलको प्रतिवन्ध

८ असोज, काठमाडौं । रेफ्रीलाई अपशब्द प्रयोग गरेको आरोपमा इटालीयन महारथी एसी मिलानका स्ट्राइकर मारियो बालोटेलीमाथि ३ खेलको प्रतिवन्ध लागेको छ । इटालीयन लिग सिरिएमा नापोलीविरुद्धको सोमबार भएको खेल सकिएपछि उनले रेफ्रीसँग विवाद गरेका...

राष्ट्रिय तेक्वान्दो हुने

८ असोज, काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा चौथो कोटेश्वर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता कात्तिक ८ र ९ गते हुने भएको छ । प्रतियोगितामा पाँचै विकास क्षेत्र तथा तीनवटा विभागीय टिम नेपाल प्रहरी, सशस्त्र...

विकास र दिवसलाई स्वर्ण

७ असोज, काठमाडौं । बुढानीलकण्ठका विकास राई र बि्रटिस गोर्खाका दिवस बोहोराले तेश्रो अन्तरविद्यालय सुटिङ प्रतियोगिताको व्यक्तिगत स्पर्धामा सोमबार स्वर्ण जितेका छन् । विकासले छात्रको १० मिटर एयर राइफलमा १ सय ९५ अंक जोड्दै...

एएफसी यू-१६ छनोट फुटबलको तयारी पूरा

७ असोज, काठमाडौं । राजधानीमा हुने एएफसी यू-१६ छनोट फुटबल प्रतियोगिताको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो । समूह...

थ्रीस्टारको पोष्टमा बाल्कोनको ६ गोल

७ असोज, काठमाडौं । एएफसी प्रेसिडेन्ट्स कप फुटबलको फाईनल चरणको पहिलो खेलमा नेपालको थ्रीस्टार क्लव ६/० ले पराजित भएको छ । मलेसियाको मेलाकास्थित हाङ्ग जेबाट रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको लिग च्याम्पियन...

एल क्यासिकोमा पीएसजी र मोनाकोले अंक बाँडे

७ असोज, काठमाडौं । फ्रान्सको लिग वान फुटबलमा डिफेण्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन र मोनाकोले बराबरी खेलेका छन् । खेलाडी अनुवन्धानमा धेरै रकम खचिएको पीएसजी र मोनाकोबीचको भिडन्तलाई एल क्यासिको समेत भनिएको थियो ।...

स्तानबुल डर्बीमा समर्थक नै भिडेपछि …

७ असोज, काठमाडौं । फुटबल समर्थकहरु रंगशालामा भिडेपछि स्तानबुल डर्बीमा बेसिक्टास र गालाटासरेबीचको खेल अवरुद्ध भएको छ । खेल अवरुद्ध हुँदा अतिरिक्त समयमा चलिरहेको थियो । तर, समर्थकहरुलाई मैदानमा उपत्रिएर भिड्न थालेपछि खेलाडीहरुलाई तत्काल...

पेनाल्टीमा चुके बालोटेली

७ असोज, काठमाडौं । इटालियन स्टार स्ट्राइकर मारियो बालोटेली पहिलो पटक पेनाल्टीमा गोल गर्न चुकेका छन् । यसअघि उनले २१ पेनाल्टीमा गोल गरेका थिए । इटालियन लिगमा नापोलीविरुद्धको खेलमा एसी मिलानका बालोटेली गोल गार्न चुकेका...

आर्सनल शीर्ष स्थानमा उक्लियो

६ असोज, काठमाडौं । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलेमा स्टकलाई ३-१ गोल अन्तरले पराजित गरेको आर्सनल ५ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।...