सूचना प्रविधि

विश्वको एक नम्बरको सोसल साइट फेसबुकमाथि लगाउँदै आएको बन्देजलाई चीनले केही हदसम्म खुकुलो बनाएको छ । यो हप्तादेखि चीनले देशका केही क्षेत्रमा फेसबुक, टि्वटर तथा अन्य राजनीतिक रुपमा संवेदनशील समाचार साइटहरु खुल्ला गरेपछि फेसबुकले...

विश्वमा वायु प्रदुषणका कारण वर्षेनी २१ लाख मानिसको ज्यान जाने गरेको एक नयाँ अध्ययनले देखाएको छ । प्रदुषित वायुका कारण ज्यान गुमाउने मानिसहरुको संख्या अझै बढ्नसक्ने शोधकर्ताहरुले चेतावनी दिएका छन् । अमेरिकी अन्तरीक्ष संस्था...

सुरुमा बिरालोको पञ्जा, त्यसपछि खुट्टाको बुढि औँला । एप्पलको नयाँ आइफोन ५ एस को निकै सुरक्षित भनिएको औँठाछापे प्रविधि प्रमाणित गर्न अनौठो प्रयोग गरिएको छ । एप्पलको आइफोन ५ एस लाई स्तनको टुप्पोले अनलक...

अन्तरिक्षमा जम्मा भएको ठूलो परिमाणको फोहर पछिल्लो दिनमा चुनौतिको विषय बन्दै गएको छ । विभिन्न राष्ट्रले अन्तरीक्षमा पठाएका यान तथा भु उपग्रहहरुको अवधि समाप्त भएसँगै त्यस्ता यान तथा स्याटेलाइटलाई अन्तरीक्षमै नष्ट गर्ने गरिएको छ...

काठमाण्डौ । कार्वन मोबाइलको आधिकारिक बिक्रेता एलाइड ट्रेडलिंकले दशैं-तिहारको उपलक्ष्यमा कार्वन कार उपहार योजना ल्याएको छ । यो योजनाअन्र्तगत कार्वन मोबाइल खरिदकर्ताले ज्याकपट उपहार अन्र्तगत एउटा हुण्डाई कार उपहार पाउनेछन् । यसैगरि बम्पर उहार...

तिन दिनअघि मात्र बिक्रि सुरु भएको अमेरिकी कम्पनी एप्पलको नयाँ आइफोन ५ एस ह्याक भएको छ । एक जर्मन ह्याकर समूहले आइफोनको औँठाछापे प्रविधि फिंगरपि्रन्ट स्क्यानर ह्याक गरेको हो । चाओस कम्प्युटर क्लब नामक...

७ असोज, काठमाण्डौ । निजी क्षेत्रका दूर सञ्चार सेवा प्रदायक कम्पनीहरु युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) र स्मार्ट टेलिकमले ६० लाख मोबाइल फोन वितरण गर्ने भएका छन् ।
३०/३० लाख जीएसएम मोबाइल लाइन वितरण गर्ने ती...

मंगल ग्रहमा जिवको अस्तित्व रहन सक्ने यसअघिका विभिन्न खाले अनुमान तथा दाबीलाई असत्य सावित गर्दै अमेरिकी अन्तरीक्ष संस्था नासाले मंगल ग्रहमा कुनै पनि जिवित वस्तु नरहेको घोषणा गरेको छ । एक वर्षभन्दा बढि समयसम्म...

आइफोन निर्माता एप्पलको नयाँ अपरेटिङ सिष्टम आइ ओ एस सेभेन सार्वजनिकिकरण सँगै यसको प्रयोगकर्ताको गुनासो एउटै रह्यो- आइओएस ७ इन्स्टल गर्न तथा इन्स्टल गरेपछि प्रयोग गर्न गाह्रो भयो । विश्वभरका एप्पलका ग्याजेट प्रयोगकर्ताहरु यो...

३ असोज, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलले मुख्य-मुख्य सात शहरमा मनोरञ्जनात्मक एनसेल मेला आयोजना गर्ने भएको छ । एक करोड ग्राहक संख्या पुगेको उपलक्ष्यमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न...

१ असोज, काठमाडौँ । युटीएल र स्मार्ट मोबाइललाई एकीकृत लाइसेन्स दिने निर्णय बदरको माग गर्दै दायर रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । रिट खारेजीसँगै युटीएल र स्मार्ट मोबाइललाई जीएसएम मोबाइल सेवा सुरु गर्ने...

आणविक हतियारको निर्माण गरिरहेको भन्दै पश्चिमा मुलुकहरुको आरोप खेपिरहेको इरानले सन् २०१८ सम्ममा अन्तरीक्षमा मानिस पठाउने लक्ष्य राखेको छ । यो लक्ष्य परिपूर्तिका लागि इरानले आफ्नो अन्तरीक्ष कार्यक्रमलाई तिब्रता प्रदान गर्दै विभिन्न परिक्षण समेत...