पर्यटन

११ असोज, काठमाडौं । ‘जलस्रोत र पर्यटन हाम्रो साझा भविष्यको संरक्षण’ भन्ने मुल नारासहित संसारभर २७औं विश्व पर्यटन दिवस मनाइएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि जलस्रोतको संरक्षण र सहि सदुपयोगलाई जोड...

१० असोज, काठमाडौं । चीनले चिनियाँ जहाज खरिद प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारसँग आग्रह गरेको छ । नेपालस्थित चिनियाँ राजदूत उ चुन्ताईले अर्थमन्त्री शंकरप्रसाद कोइरालासँग भेट गरी आफूहरुले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेकाले नेपालतर्फको...

१० असोज, काठमाडौं । हवाईजहाज चढ्ने अन्तिम इच्छा पुरा भएको ३५ दिनमै जेष्ठ नागरिक बोटे राईको निधन भएको छ । १०७ वषिर्य बोटे राईको आफ्नै निवास धनकुटामा बुधबार निधन भएको हो । उहाँ लामो...

१० असोज, काठमाडौं । देशका दुर्गम जिल्लामा उडान भरिरहेको नेपाल वायु सेवा निगमको आन्तरिक उडान दशैंको मुखमा बन्द हुने अवस्थामा पुगेको छ । तीन जहाजमध्ये २ वटा जहाज उडान अवधि सकिएर यसअघि नै ग्राउन्डेड...

९ असोज, काठमाडौं । टे्रकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदभार हस्तान्तरण गरेको छ । बुधबार सचिवालयमा एक कार्यक्रमको आयोजना गरि पुरानो कार्यसमितिले नवनिर्वाचित कार्यसमितिलाई...

६ असोज, काठमाडौं । कतार एयरवेजले एक महिनाको लागि इकोनोमी क्लास र पि्रमियम क्याबिनको भाडामा विशेष छुटको योजना ल्याएको छ । नेपालबाट उडान हुने धेरै गन्तव्यमा उक्त योजना लागू हुने कम्पनीले जनाएको छ ।...

६ असोज, दुबई -संयुक्त अरब इमिरेट्स) । अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने कार्यमा नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग सहकार्य गर्न नसकेको गुनासो व्यावसायीले गरेका छन् । दुबईमा आज आइतबार सम्पन्न नेपाल होटल सङ्घ...

६ असोज, काठमाडौं । डुङ्गा चढ्ने भन्ने वित्तिकै आम-मानिस पोखराको फेवाताल सम्झने गर्छन् । दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक डुङ्गा चढ्नकै लागि भनेर पोखरा पुग्ने गर्छन् । फेवाताल पुग्नेहरुमा सबैभन्दा ठूलो पंक्ती काठमाडांै...

५ असोज, काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले मुलुकको अर्थतन्त्रको विकासमा होटल व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल मधेसी होटल व्यवसायी सङ्घको प्रथम साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले होटल व्यवसायको थप प्रवर्द्धन...

५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल संघ नेपाल -हान) को एक टोली संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेको छ । संघका अध्यक्ष श्यामसुन्दर लाल कक्षपतिको नेतृत्व होटल व्यवसायी,...

५ असोज, काठमाडौं । चिनियाँ कम्पनी एभीआईसी इन्टरनेसनल होल्डिङ्गद्वारा चीनमा निर्मित एमए ६० हवाइ जहाज नेपाली आकाशमा उडाउन नागरिक उड्डयन प्राधिकरणले अनुमति दिने भएको छ । नेपाल वायु सेवा निगमले सो जहाज किन्ने प्रक्रिया...

५ असोज, काठमाडौं । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) मा रमेश धमलाको पुरै प्यानल विजयी भएको छ । नयाँ कार्यसमितिका लागि शुक्रबार भएको निर्वाचनमा धमला प्यानलले जाङबु शेर्पाको प्यानललाई...