ह्याप्पी बर्थडे : करिना ३३ बर्षमा, लण्डनमा भब्य पार्टी

१३ बर्ष अघि चलचित्र ‘रिफ्यूजी’बाट बलिउडमा प्रवेश गरेकी नायिका करिना कपुर आजैको दिनबाट ३३ बर्षमा प्रवेश गरेकी छिन् । बलिउडका नायक सैफअलि खानसँग बिहे गरेपछि करिनाले पहिलो पटक जन्मदिन मनाउन लागेकी हुन् ।यसैले पनि खान दम्पत्तीका लागि यो पल...

सेक्सी दीपिकाको ईन्टरनेटमा सर्वाधिक खोजी

नायिका दीपिका पादुकोणले बलिउडका सबै नायिकालाई पछि पार्दै नयाँ नयाँ रेकर्ड बनाइरहेकी छिन् । यो बर्ष मात्र प्रदर्शनमा आएका तिन चलचित्रले दीपिकालाई बलिउडको नम्बर १ स्थानमा पुर्‍याएको छ । अन्य चर्चित नायिकाहरुको तुलानामा दीपिका महंगी र खोजी गरिएकी नायिकाको...

आमिर भन्छन्, ‘चेन्नई एक्सप्रेसको रेकर्ड ब्रेक गर्नु छैन’

बलिउडमा नायक आमिर खानका सिनेमाले सफलताको नयाँ रेकर्ड बनाउछन् । उनले नै अभिनय गरेको सिनेमाले पहिलो पटक १ सय र २ सय करोडको व्यापार गरेका थिए । तर आमिरको चलचित्र ‘थ्री इडियट्स’ले बनाएको २०२ करोडको रेकर्डलाई साहरुख खान अभिनित...

मनोरन्जन भिडियो

ताजा समाचार

नायिका र मोडलले यसरी देखाए फेसन

चर्चित नेपाली नायिका तथा मोडलहरु धरानको र्‍याम्पमा उत्रिएका छन् । शुक्रबार बि्रटिस कम्युनिटी हलमा आयोजना भएको ट्रेन्डसेटर्स फेशन शोमा नायिकाहरु निशा अधिकारी, ऋचा शर्मा, नम्रता श्रेष्ठ, मलिना जोशी, सदीक्षा श्रेष्ठ र सहाना बज्राचार्य...

एपीको एकल प्रस्तुतिले गुञ्जियो धरान

गोपाल दाहाल धराने गायक एपि शेर्पाको एकल गायन कार्यक्रम एपि शेर्पा लाईभ इन धरान भव्यताका साथ सम्पन्न भएको छ...

मीरा राणा, संजय श्रेष्ठ र उद्धव पौडेल कमल थापाका उम्मेदवार

राप्रपा नेपालले विभिन्न चलचित्रकर्मी तथा संगीतकर्मीहरुलाई संविधान सभाको चुनावमा टिकट दिएको छ । प्रत्यक्ष तर्फ टिकट पाउनेमा चलचित्रकर्मी उद्धव...

‘एमाले मै छु, टिकट नपाए पनि छोड्दिन’ : भूवन केसी

नायक भूवन केसीले केही दिन अघि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नै छक्काए । उनले एमालेबाट राप्रपा नेपालमा प्रवेश...

बलिउड/हलिउड

कपिल शर्मालाई ६५ लाख ट्याक्स नतिरेको आरोप, ५ घन्टा सोधपुछ

कलर्स च्यानलबाट प्रशारण हुँदै आएको चर्चित रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’ छायांकन हुने सेट जलेपछि यसले चर्चा पायो । शोका होस्ट कपिल शर्मा अझै पनि यो घटनाबाट बाहिर आउन सकेका छैनन् ।तर उनै कपिललाई भारतको कर विभागले ट्याक्स नतिरेको भन्दै छानबिन गरिरहेको छ । कपिललाई ६५ लाख कर नतिरेको आरोप लगाउँदै ५ घन्टा...

सेक्सी पूनम र राखीसँग साहरुखले मनाए जन्मदिन

आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’को पहिलो छायांकन सेड्यूल सकेर दुबइबाट फर्के लगतै बलिउड बादशाह साहरुख खान विभिन्न पार्टी समारोहमा सहभागी भैरहेका छन् । हालै मात्र उनी ब्राइट आउटडोर मीडिया प्रालीका सीएमडी योगेश लखानीको बर्थडे पार्टीमा पुगेका थिए । यो पार्टीमा साहरुखसँगै अक्षय कुमार, पूनम ढिल्लन, मोनिका बेदी, पूजा मिश्रा, शक्ती कपूर, डायना हेडन,...

मनोरन्जन-वार्ता

हामी कस्तो देशका कलाकार हौं भन्ने सोच्नुपर्दछ

विदेश गएर आम्दानी मात्र हुन्छ भनेर मैले सोचेको छैन । म कुनै पनि देशमा पुगेर आफ्नो स्टारडम देखाउदिन । म...

प्रेमविनाको सेक्स पिडादायी : भवानी राणा

नेपालमा नेपाली फिल्मको भन्दा हिन्दी फिल्महरुको प्रचार-प्रसार बढी भइरहेको छ । हलहरुले पनि नेपाली भन्दा हिन्दी फिल्महरु प्रर्दशन गर्न खोज्छन् ।...